ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटकलाई लगाइँदै आएको पटके चेकिङ हटाइने

News Desk by News Desk
११:३५ मध्यान्ह, कार्तिक २८, २०८१
पर्यटकलाई लगाइँदै आएको पटके चेकिङ हटाइने
433
सेयर
429
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २९ गते ।
लुम्बिनी प्रदेश सरकारले १२ जिल्लाका धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलमा घुम्न आउने बाह्य पर्यटकलाई ठाउँपिच्छे लगाइँदै आएको पटके चेकिङ हटाउने भएको छ । विशेष गरी सीमा नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकले धेरै ठाउँमा प्रहरीको चेकिङले सास्ती बनाएको गुनासोपछि लुम्बिनी प्रदेश सरकारले अनावश्यक चेकिङ हटाउने नीति लिइएको उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए ।

गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित १२ जिल्लाका ३० भन्दा बढी महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार यहाँको पर्यटकीय क्षेत्रलाई मानिदै आएको छ । प्रदेश सरकारले पर्यटन प्रवर्धन नै प्रदेशको समृद्धिको पहिलो आधारका रूपमा उल्लेख गरेकाले पर्यटकलाई अनावश्यक सास्ती दिँदा पर्यटकको संख्या घट्ने भएकाले धेरै ठाउँको पटके चेकिङ हटाउने तयारी भइरहेको मन्त्री न्यौपानेले बताए ।

‘लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको बलियो आधार भनेकै यहाँको पर्यटन क्षेत्र हो,’ उनले भने, ‘तर, पर्यटकलाई अनावश्यक सास्तीका कारण पर्यटन क्षेत्र फस्टाउन सक्दैन ।’ भारतीय नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई एक÷दुई ठाउँमा मात्रै चेकिङ गरे पुग्ने उनले बताए । भारतीय नाकाबाट नेपाल भित्रिने पर्यटकलाई स्टिकरको व्यवस्थापन गर्ने गरी पटके चेकजाँचको अन्त्य गर्ने तयारी पर्यटन मन्त्रालयले गरेको छ ।

नाकाबाट नेपालभित्र प्रवेश गरेपछि पर्यटकको स्टिकर दिइने र त्यही स्टिकरका आधारमा अन्यत्र ठाउँमा पटके चेकजाँच नहुने गरी व्यवस्था मिलाउन लागिएको लुम्बिनी पर्यटन मन्त्रालयले जनाएको छ । स्टिकरको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखसँग समन्वय र छलफल भैरहेको मन्त्री न्यौपानेले बताए ।

सम्बन्धित समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

मन्त्रालय अन्तर्गत प्रदेश पर्यटन परिषद्का कार्यकारी निर्देशक रामु जोशीले विदेशी पर्यटकलाई सहज घुमफिर सीमा नाका क्षेत्रका प्रहरीले स्टिकर टाँसको व्यवस्थापन गर्ने गरी छलफल गरिने भएको बताए । जति धेरै पर्यटक भित्रिन्छन्, त्यति धेरै तरकारी, खसीबोका उत्पादन गर्ने कृषकदेखि पर्यटन व्यवसायी समेत आर्थिक रुपमा समृद्ध बन्ने उनले बताए ।

ADVERTISEMENT
Share176Tweet107SendShare
Previous Post

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा

Next Post

मानखोलाको करेली भाङ्ग्रामा कटान रोक्न तटबन्धन गरिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

पश्चिमबाट वर्षा सुरु, देशभर मौसम बदली

५:२६ बिहान, चैत्र २५, २०८२
इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
Next Post
मानखोलाको करेली भाङ्ग्रामा कटान रोक्न तटबन्धन गरिने

मानखोलाको करेली भाङ्ग्रामा कटान रोक्न तटबन्धन गरिने

गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

बाँकेमा योजनाको काम कार्यान्वयनमा

बाँकेमा योजनाको काम कार्यान्वयनमा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?