ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेमा योजनाको काम कार्यान्वयनमा

News Desk by News Desk
१०:५३ मध्यान्ह, कार्तिक २९, २०८१
बाँकेमा योजनाको काम कार्यान्वयनमा
393
सेयर
375
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक ३० गते ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गतको सहरी विकास तथा खानेपानी मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले चालु आर्थिक वर्ष २०८१–८२ मा विनियोजित योजनाहरू कार्यान्वयन थालेको छ । कार्यालय प्रमुख रामआश्रय साहले कार्यालय अन्तर्गत करिब दुईसय योजना चालु आवका लागि छनौटमा परेको जानकारी दिँदै ती योजनाहरू कार्यान्वयन सुरु गरेको बताए ।

कार्यालयका अनुसार अधिकांश योजनाहरू सडक र नालीका छन् । कार्यालय प्रमुख साहले भन्नुभयो, “चालु आवमा छिटो भन्दा छिटो योजनाको काम सम्पन्न गर्ने गरी केही योजनाहरूको टेण्डर समेत आव्हान गरिएको छ ।“ कार्यालय प्रमुख साहका अनुसार करिब ५० योजनाको टेण्डर प्रकाशन भइसकेको छ । केही योजना सम्झौताको क्रममा रहेको कार्यालयले जनाएको छ ।

बाँके क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री रत्न खत्रीले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट सडक निर्माण, पुल निर्माण लगायतका योजनाहरूको धमाधम काम भइरहेको भन्दै समयभित्रै गुणस्तरीय काम होस भनेर आफूहरू समयसमयमा अनुगमनमा आउने गरेको बताए ।

खत्रीले भने, ‘प्रदेश सरकार स्थापनापछि धेरै विकास निर्माणका काम भएका छन्, यसबारे जनतालाई बुझाउनुपर्ने देखिएको छ ।’ प्रदेश सरकारको बजेटमा पाँचलाख भन्दा कम बजेटका योजना समेत समवश भएकाले कार्यान्वयनका लागि समस्या हुने गरेको कर्मचारीहरूले बताएका छन् ।

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

प्रदेश सरकार अन्तर्गत, सहरी विकास तथा भवन कार्यालय, सडक पूर्वाधार कार्यालय, सामाजिक विकास डिभिजन कार्यालय, पर्यटन डिभिजन कार्यालय, जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय लगायतका कार्यालयहरूले विकास निर्माण सम्बन्धी काम गर्दै आइरहेका छन् ।

ADVERTISEMENT
Share168Tweet94SendShare
Previous Post

गाभर भ्याली होमस्टेलाई थारू कला संस्कृतिको अध्ययन केन्द्र बनाइँदै

Next Post

बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै
समाचार

नेपाली व्यवसायीका लागि केरुङ आकर्षक बन्दै

३:५५ बिहान, असार २१, २०८२
सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने
समाचार

सीमाक्षेत्रको अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाउने

३:५१ बिहान, असार २१, २०८२
जानकीको सार्वजनिक सुनुवाई सम्पन्न
समाचार

जानकीको सार्वजनिक सुनुवाई सम्पन्न

३:२२ बिहान, असार २१, २०८२
बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना
समाचार

बर्दियामा एक वर्षमा १ सय ९९ लैंगिक हिंसाका घटना

३:१७ बिहान, असार २१, २०८२
राप्तीसोनारीमा साइरनले बाढी जोखिमबाट सुरक्षा
समाचार

बाढीको पूर्वसूचना दिन १० ठाउँमा साइरन जडान

२:१८ बिहान, असार २०, २०८२
बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै
समाचार

बबई सिँचाइका उन्नाइस ठेक्का अधुरै

२:१५ बिहान, असार २०, २०८२
प्रदेश सरकारले कम बजेट विनियोजन गर्दा बाँकेका आठ वटा पुल निर्माणको काम प्रभावित
समाचार

चार वर्षमा पनि बनेन कटुवा खोलामा पुल

२:०७ बिहान, असार २०, २०८२
राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास
समाचार

राप्ती नदीको कटान तीव्र, बस्ती छिर्नै त्रास

१२:०० बिहान, असार १९, २०८२
Next Post
बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

बाँके–बर्दियाका किसान भटमास खेतीप्रति आकर्षित

यी प्रदेशमा हुनेछ भारी वर्षा, हावाहुरीको पनि सम्भावना

देशका केही भू–भागमा वर्षाको सम्भावना

बाँकेमा डिएपी मलको माग उच्च

बाँकेमा डिएपी मलको माग उच्च

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
29°
Showers in the Vicinity
5:26 am7:20 pm +0545
Feels like: 36°C
Wind: 5km/h E
Humidity: 89%
Pressure: 997.63mbar
UV index: 0
MonTueWed
33/28°C
32/28°C
33/28°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?