ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न युवालाई सचेतना

News Desk by News Desk
३:२३ बिहान, पुस ९, २०८१
मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न युवालाई सचेतना
379
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके पुस ९ गते ।
बाँके र बर्दिया निकुञ्जका वन्यजन्तुका कारण सो वरिपरि बसोबास गर्ने स्थानीयलाई विभिन्न प्रकारको क्षति पुग्दा बढ्दै गएको मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न बाँके र बर्दियाका युवालाई सचेत पार्न सुरु गरिएको छ ।

बाँके निकुञ्जको नजिक रहेको राप्तीसोनारी गाउँपालिका र बर्दिया निकुञ्ज नजिक रहेको मधुवन नगरपालिकामा त्यस्तो सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । दुबै पालिकामा निकुञ्जका वन्यजन्तु छिरेर ठुलो क्षति पु¥याउँदै आएका छन् ।

सोही क्रममा बर्दियाको मधुवन नगरपालिका २ मा आयोजना गरिएको एक कार्यक्रममा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न वातावरणीय न्याय, वन्यजन्तुबाट हुने क्षतिको राहत प्राप्त गर्ने प्रक्रिया लगायतका विषयमा युवालाई जानकारी गराइएको सगुन युवा क्लबका सदस्य मनित कुश्मीले बताउनुभयो ।

उहाँले सो अवसरमा अधिकांश युवाले सम्बन्धित निकायले यो द्वन्द्व समाप्त पार्न वैकल्पिक उपाय अपनाउनुपर्नेमा जोड दिएको बताउनुभयो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ वरपरको क्षेत्रमा मानव र वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएकाले समुदायका युवा तथा तिनका परिवारका सदस्यहरुलाई वन्यजन्तुको आक्रमणमा पर्ने चिन्ता बढ्दै गएको छ ।

समुदायका युवाहरु घाँस दाउराका लागि जङ्गल जाने भएकाले उनीहरु अत्यधिक जोखिममा भएको सगुन युवा क्लबका सदस्य कुश्मीले बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘‘समुदायका युवा वन्यजन्तुको आनीबानीसँग परिचित छैनन् र उनीहरु वा उनीहरुको परिवारलाई कुनै पनि किसिमको क्षति भएमा राहत माग गर्ने प्रक्रियाका बारेमा जानकारी छैन ।’’

ADVERTISEMENT

समुदायका लागि सञ्चार अभियान नेपालले मधुवन नगरपालिका वडा नम्बर २ सुन्दरपुरमा आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि क्लब चौतारी’ कार्यक्रममा सहभागी अधिकांश युवाले मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणमा सम्बद्ध निकायले चासोका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा सगुन युवा क्लबका सदस्यहरु, स्थानिय युवा र किशोर किशोरीहरुले युवाबिच र समुदायमा सचेतनामूलक कार्यक्रमहरु बढीभन्दा बढी गर्न सुझाव दिएका थिए ।

कार्यक्रमको सहजीकरण गर्दै विषयविज्ञ रमेश थापाले वातावरणीय न्याय, निकुञ्ज प्रभावित क्षेत्रका युवाको चुनौती तथा अधिकार र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायका बारेमा प्रस्तुति गर्नुभएको थियो ।

उहाँले वन्यजन्तु प्रभावितहरुको राहत तथा क्षतिपूर्तिका लागि बनेको निर्देशिकाको व्यवस्था, प्रक्रिया र सुविधालगायतका बारेमा पनि युवालाई जानकारी गराउनुभयो ।

सगुन युवा क्लबका अध्यक्ष मनिराम चौधरीले यो अभियानले वातावरणीय न्याय र जवाफदेहिताका लागि सरोकारवाला निकायहरुसँगको बहसमा सहयोग पुग्ने र समुदायमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियानले व्यापकता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सचेतनामूलक कार्यक्रम बर्दियाको मधुवन नगरपालिकाको वडा नम्बर २ र बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा सञ्चालन गरिएको जनाइएको छ ।

Share152Tweet95SendShare
Previous Post

समाचार प्रभाव : सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

Next Post

टरिगाउँ विमानस्थल बिस्तारका लागि नेताहरुको अग्रसरता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
वन्यजन्तुका लागि प्रभावकारी बन्दै कृत्रिम पोखरी
समाचार

गर्मी बढ्दै जाँदा बर्दिया निकुञ्जमा कृत्रिम पोखरी निर्माण

१:२६ बिहान, चैत्र ११, २०८२
सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ
समाचार

सामूहिक प्रयासबाट कुपोषण घटाउने लक्ष्यसहित बाँकेमा परियोजना प्रारम्भ

१:३९ बिहान, चैत्र ९, २०८२
बेमौसमी वर्षाले इँटा उद्योगमा करोडौंको क्षति
समाचार

बाँकेमा बेमौसमी वर्षा, इँटा उद्योग संकटमा

२:५७ बिहान, चैत्र ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१२:०२ बिहान, चैत्र ८, २०८२
Next Post
टरिगाउँ विमानस्थल बिस्तारका लागि नेताहरुको अग्रसरता

टरिगाउँ विमानस्थल बिस्तारका लागि नेताहरुको अग्रसरता

राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पिडितको माग

राहत प्रक्रिया सजिलो बनाइदिन बाँकेका वन्यजन्तु पिडितको माग

साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज पाकिस्तानसँग खेल्दै

लुम्बिनी कप महिला फुटबल फागुन १९ गतेदेखि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?