ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

सीमावर्ती बजार धाउँदै दुव्र्यसनी र कारोबारी

News Desk by News Desk
११:३६ मध्यान्ह, माघ १८, २०८१
लागुऔषध दुर्व्यसन तथा कारोबारका मुद्दा बढ्दै
441
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके माघ १९ गते ।
सुरक्षा निकायले पछिल्लो पटक बाँकेमा लागुऔषध सेवनकर्ता तथा कारोबारी उपर निगरानी बढाउन थालेपछि उनिहरू भारतीय सीमा क्षेत्रका बजार तर्फ आकर्षित भएका छन् । भारतीय सीमावर्ती बजार रुपईडिहा, बाबागञ्ज र नानपारासम्म लागुऔषध सेवनकर्ता पुग्ने गरेका छन् ।

भारतीय बजारको औषधि पसलमा लागुऔषध निर्वाधरूपमा खरिद गर्न पाउने भएपछि बाँके, बर्दियालगायत छिमेकी जिल्लाका कारोबारी र दुव्र्यसनी त्यता धाउन थालेका हुन् । जिल्लाको विभिन्न स्थानमा लागुऔषधसहित पक्राउ परेका व्यक्ति उपर अनुसन्धान गर्दा उक्त कुरा खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेलगायत आसपासका जिल्लामा प्रहरीको सक्रियताले लागुऔषध बिक्री नियन्त्रण भएपनि भारतीय सीमावर्ती बजारमा भने यसको खरिद बिक्री खुल्लारुपमा हुने गरेको प्रहरी अधिकारीहरूनै बताउँछन् । दुव्र्यसनीमा फसेका युवा युवतीहरु स्कुटर, मोटरसाइकल वा अटोमा भारतीय बजार रुपईडिहा जान्छन् ।

लागुऔषध सेवन र खरिद गरी आफ्नो बाहनमा लुकाईछुपाई ल्याउने पनि गर्छन् । कतिपय पक्राउ पर्छन् भने कोही भित्र्याउन पनि सफल हुन्छन् । भित्र्याइएका प्रतिबन्धित औषधीजन्य पदार्थ जिल्लामा तीन गुणा बढी मूल्यमा बिक्री हुने एक दुव्र्यसनीले नाम सार्वजनिक नगर्न आग्रह गर्दै बताए ।

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खुला सिमानाकाका कारण भारतीय बजार सहजरूपमा आउजाउ हुने तथा भारतमा औषधीजन्य लागुपदार्थ बिक्रीमा कडाई नभएका कारण पनि दुव्र्यसनी र कारोबारी भारतीय सीमाक्षेत्रका बजार तर्फ आकर्षित भएका हुन् ।

ADVERTISEMENT
Share182Tweet108SendShare
Previous Post

निकुञ्जमा बाघ हेर्न आउने पर्यटकको संख्या वृद्धि

Next Post

९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद
अपराध

साढे दुई करोडभन्दा बढी मूल्यका सुनका गरगहना बरामद

६:३९ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

जेनजी आन्दोलनमा भागेका १६९ कैदीबन्दी अझै फरार

१:३५ बिहान, अशोज १४, २०८३
८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ
अपराध

८०८ ग्राम लागूऔषधसहित तीन भारतीय नागरिक पक्राउ

१:४३ मध्यान्ह, अशोज १३, २०८३
Next Post
माघ २२ गतेबाट बाँकेमा किशोरीहरुलाई एचपिभी खोप लगाइने

९ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइने

ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

माटोका भाँडा बनाउन नयाँ प्रविधि

माटोका भाँडा बनाउन नयाँ प्रविधि

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
31°
Sunny
6:17 am5:51 pm +0545
Feels like: 34°C
Wind: 8km/h WSW
Humidity: 59%
Pressure: 1014.56mbar
UV index: 7
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?