ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो

News Desk by News Desk
१०:३३ मध्यान्ह, फाल्गुन १४, २०८१
सुर्खेतरोडको सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत भएन: मेयर र उपमेयरलाई जनताको कामभन्दा भाषण प्यारो
433
सेयर
432
VIEWS
ShareTweetSendShare

बाँके फागुन १५ गते ।
नेपालगन्जको सुर्खेतरोडमा जडान भएका सडक बत्ति विग्रिएको महिनौँ वित्दासमेत मर्मत हुन नसक्दा सडक दुर्घटनाको जोखिम बढाएको छ । सुर्खेत रोडको वीच भागमा बत्तिका लागि पोल गाडेर दुवैतर्फ उज्यालो बनाउने उद्देश्यले जडान भई विग्रिएका बत्ति मर्मत गर्न उपमहानगरका मेयर प्रशान्त विष्ट र उममेयर कमरुद्धिन राईले चासो नदिँदा दुर्घटनाको जोखिम बढाएको हो ।

जमुनाहदेखि राँझा चोकमा जडान भएका तीन दर्जन सडक बत्ति विग्रिएको महिनौँ भइसकेको स्थानीय बताउँछन् । सडक बत्ति मर्मत नहुँदा सडकमा बसेका र हिड्डुल गरिरहेका छाडा पशु चौपाया नदेखिने गरेको सवारी चालक बताउँछन् । ‘कतै बत्ति बल्छ, कतै बल्दैन । बलेको ठाउँमा पशुचौपाया देख्दा सवारी साधन चलाउन सहज हुन्छ । नबलेको ठाउँमा बसेका र उभिएका पशु चौपायामा ठोकिने सम्भावना रहन्छ,’ ति सवारी चालकले भने, ‘सडक बत्ति नबलेको ठाउँमा गाई बसेका रहेछन्, नदेखेर झण्डैले ठोकिएन ।’

उपमहानगरले सडक बत्ति मर्मतमा समेत ध्यान दिन नसक्नु नेपालगन्जबासीको दुर्भाग्य भएको नेपालगन्ज उपमहानगरपालिका १ का राम थापाले बताए । उनले भने, ‘नगरलाई उज्यालो बनाउने कार्यमा समेत उपमहानगरका मेयर र उपमेयरले चासो नदिनु लज्जाको विषय हो ।’

सोलार सिष्टमको सडक बत्तिलाई विस्थापित गरि नेपालगन्जका हालका मेयर र उपमेयरले विद्युतबाट बाल्ने बनाएका छन् । सोलारको ब्याट्रीले काम गर्न छाडेपछि उपमहानगरका मेयर र उपमेयरको निर्देशनमा विद्युतबाट बत्ति बाल्ने ब्यवस्था मिलाएका हुन् । तर, विद्युतबाट बत्ति बल्ने बनाएको ६ महिनामै सुर्खेतरोडका बत्ति बल्न छाडेका छन् । ‘बत्ति मर्मत गर्न धेरै खर्च लाग्दैन । तै पनि उपमहानगरका मेयर र उपमेयरले यसमा चासो दिँदैनन् । यो उपमहानगरको लापरबाही बाहेक अरु केहि होइन,’ नेपालगन्ज उपमहानगरपालिका ३ का जाविर हल्वाईले भने ।

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा चासो नदिई मेयर र उपमेयरले औपचारिक तथा अनौपचारिक कार्यक्रममा भाषण गरेर समय ब्यतित गर्दै आएको नगरबासीको गुनासो छ । ‘अहिलेका मेयर र उपमेयरको समय जनताको काम भन्दा भाषणमै वित्ने गरेको छ । विकास र नीति, नियम बनाउनेभन्दा फगतको गफमा समय विताएको देखिन्छ,’ नेपालगन्ज उपमहानगरपालिका ४ का राजकुमार शर्माले भने ।

ADVERTISEMENT
Share174Tweet108SendShare
Previous Post

विद्यावारिधि उपाधि हासिल गरेका ब्यक्तित्वहरुलाई सम्मान

Next Post

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँके राष्ट्रिय निकुञ्जमा बाघले बढायो पर्यटक
मुख्य समाचार

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो, एक वर्षमै भ्रमणकर्ता डेढ गुणाले वृद्धि

६:३० बिहान, साउन १०, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण
मुख्य समाचार

जमुनाहा नाकामा ड्युटीमा खटिएका ५३ जना प्रहरीलाई रेनकोट र छाता वितरण

३:४५ बिहान, साउन ८, २०८३
सात हजार बढी राष्ट्रिय परिचयपत्रका कार्ड वितरण
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा सञ्चालन हुने

७:४२ बिहान, साउन ६, २०८३
जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा
मुख्य समाचार

जमुनाहा नाकामा क्यासिनोको दबदबाः सडक कब्जामा प्रहरी मौन, सर्वसाधारण दैनिक सास्तीमा

८:०४ बिहान, साउन ५, २०८३
चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो
मुख्य समाचार

चर्को विरोधपछि शिक्षा–स्वास्थ्यमा ३ प्रतिशत समता शुल्कबाट सरकार पछि हट्यो

६:४६ बिहान, साउन ५, २०८३
पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण
मुख्य समाचार

पहुँचमार्ग नबन्दा डुडुवा खोलाको पुल जोखिमपूर्ण

१:३७ बिहान, साउन ५, २०८३
नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ
अपराध

नेपालगन्जमा ४८ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दाङका दुई युवक पक्राउ

१०:५९ बिहान, साउन ४, २०८३
Next Post
नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

नेपाल मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन नेपालगन्जमा हुने

बाँकेसहित पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

सिन्धुपाल्चोकमा भूकम्पः कैदीको हात भाँचियो, चौकीको भित्ता चर्कियो

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

आजदेखि ९ औं थारू साहित्य राष्ट्रिय सम्मेलन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?