ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

रिगल ढकाल पुनरावलोकनमा, वृहत् पूर्ण इजलासमा पठाउने आदेश

News Desk by News Desk
१:१६ बिहान, चैत्र २८, २०८१
रिगल ढकाल पुनरावलोकनमा, वृहत् पूर्ण इजलासमा पठाउने आदेश
2.4k
सेयर
2.4k
VIEWS
ShareTweetSendShare

बाँके चैत २९ गते ।
नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई वृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ। उच्च अदालत नेपालगन्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए।

जसपछि ३ असोजमा उनको कैद मिनाहा भएको थियो। यद्यपि मृतक मानन्धरको तर्फबाट भारती शेर्पाले रिट दर्ता गराएपछि सर्वोच्चको पूर्ण इजलासले उक्त निर्णय उल्ट्याएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट भएको निर्णय न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले माफी गरिएको कैद असुलउपर गर्न आदेश दिएको थियो।

सरकारले ढकालको ११ वर्ष ११ महिना पाँच दिन कैद माफ गरेकोमा आइन्दा यस्तो निर्णय गर्दा कानूनद्वारा निर्धारित प्रतिशतको बन्देज, पीडितको हक संरक्षणका साथै उनको मञ्जुरी लिई, नजीर र यसअघिका आदेशसमेत ध्यानमा राखी मात्र निर्णय गर्न परमादेश जारी भएको थियो। यहि फैसलाविरुद्ध ढकाल पुनरावलोकनमा गएका हुन्।

१६ कात्तिक ०८० मा सर्वोच्चले यस्तो आदेश गरेकोमा पुनरावलोकनको निस्सा माग गर्दै ढकालले निवेदन दर्ता गराएका थिए। यो निवेदन उनले गत २५ कात्तिकमा दर्ता गराएको पनि यहि २१ चैतमा मात्र पहिलो पेसी चढेको थियो। न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुँयाल र नृपध्वज निरौलाको इजलासले वृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। ‘तीनजनाको पूर्ण इजलासले यसअघि पनि हेरिसकेकाले पहिलेको एउटा नजीरअनुसार वृहत् पूर्णमा पठाउने आदेश भएको हो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने।

सम्बन्धित समाचार

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो : बर्दियामा लागुऔषध कारोबारी पक्राउ

अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी

यसअघि वृहत् पूर्ण इजलासबाट गणेश पञ्जियारविरुद्ध न्याय परिषद् भएको मुद्दामा प्रतिपादित नजीरअनुसार वृहत् पूर्णमा पठाउने आदेश भएको हो। तीन सदस्यीय पूर्ण इजलासबाट भएको निर्णयउपर परेको पुनरावलोकनको निवेदनको सुनुवाइ सो फैसला गर्ने न्यायाधीशको संख्याभन्दा बढी संख्या रहेको इजलासबाट हुने गरेको पूर्वअभ्यास एवं न्यायिक परम्परा रहेकाले उक्त इजलासमा पठाइएको हो।

अब वृहत् पूर्णले नै निस्सा दिने वा नदिनेसम्बन्धमा निर्णय गर्नेछ । ढकाललाई सरकारले कैद माफी दिई सर्वोच्चले उक्त निर्णय उल्टाए पनि यसै मुद्दाका अन्य प्रतिवादीहरुको मुद्दा भने हाल पनि सर्वोच्चमा विचाराधीन छ। ०६७ असारमा ढकालसमेतका व्यक्तिले मानन्धनको हत्या गरेका थिए ।

ADVERTISEMENT
Share946Tweet589SendShare
Previous Post

कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन भोली

Next Post

पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

१०:१७ बिहान, पुस २७, २०८२
दैलेखको गुराँस गाउँपालिकाका कर्मचारीको आन्दोलनमा गोली चल्दा तीन जना घाइते
अपराध

प्रहरीमाथि आक्रमणपछि गोली चल्यो : बर्दियामा लागुऔषध कारोबारी पक्राउ

३:२३ बिहान, पुस २४, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
अपराध

अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी

१०:२१ बिहान, पुस २१, २०८२
नख्खु कारागारबाट फरार करणी मुद्दाका तीन कैदी पक्राउ
अपराध

बाँकेका दुई बालसुधार गृहबाट भागेका ९६ बालबन्दी अझै फरार

१०:०२ मध्यान्ह, पुस १९, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

१०:५१ बिहान, पुस १७, २०८२
राष्ट्रिय जनमत पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ‘डोजर’
अपराध

बाँके प्रहरी प्रमुखको एक्सन : तिन महिनामा एक करोड ९ लाख रुपैयाँको भन्सार छलीका अवैध सामान नियन्त्रण

१२:०० बिहान, पुस १७, २०८२
अपराध

एसपीले कडाइ गरेर के भयो ? नाकामै रहेका प्रहरीको सेटिङबाट भित्रिन्छन् अवैध सामान

२:१४ बिहान, पुस १०, २०८२
बाँके नौबस्ता बालसुधारगृहमा उत्पन्न तनाव मथ्थर
अपराध

सुधारगृह कि लागुऔषधको अखडा ? नौवस्ता कारागारप्रति गम्भीर प्रश्न

१२:०० बिहान, पुस ८, २०८२
Next Post
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

प्युठानका सबै वडा विद्युत्को पहुँचमा

प्युठानका सबै वडा विद्युत्को पहुँचमा

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री ओली

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Clear
7:08 am5:50 pm +0545
Feels like: 14°C
Wind: 8km/h WNW
Humidity: 73%
Pressure: 1016.59mbar
UV index: 0
ThuFriSat
22/8°C
24/13°C
24/10°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?