ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

News Desk by News Desk
१२:१९ मध्यान्ह, जेष्ठ २५, २०८२
गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान
494
सेयर
485
VIEWS
ShareTweetSendShare

बाँके जेठ २५ गते ।
मुस्ताक अन्सारी नेपालगन्जबासी हुन् । उनी राजनीतिमा सक्रिय छन् नै त्योभन्दा बढ्ता समाजसेवामा तल्लिन छन् । गरिव, दुःखी र असहायको दुखमा मल्हम लगाउने उनको अधिकांश समय सामाजिक कार्यमा वित्छ ।

सामान्य परिवारका उनी अरुको पीडा बुभ्mछन् नै पीडामा रहेकाहरुलाई आफूले सकेको आर्थिक र भौतिक सहयोग गर्छन् । त्यसैले त उनले नेपालगन्जबासीबाट समाजसेवीको तक्मा पाएका छन् ।

अन्सारी समाजसेवा जस्तै खेलकुदको विकासमा पनि रुची राख्छन् । उनको खेलमा लगाव छ नै खेलकुदको विकासमा पनि लगानी गर्न हिच्किचाउँदैनन् । उनले खेलकुदको विकासका लागि खेलाडीलाई प्रोत्साहन गर्न खेलकुदका सामग्री वितरण गर्दै आएका छन् ।

नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य समेत रहेका अन्सारीले खेलाडीलाई प्रोत्साहन गर्न स्पोटर््स साइकल हस्तान्तरण गरेका छन् । नेपालगन्जको बसपार्कस्थित खुल्ला मैदानमा भएको ‘सुनर नेपालगन्ज खुल्ला रात्रिकालिन क्रिकेट प्रतियोगिता २०८२’ मा सहभागी उत्कृष्ट खेलाडी सुनिल भण्डारीलाई साइकल प्रदान गरेका हुन् । ‘समाजसेवा मेरो प्राथमिकता हो भने खेलकुद मेरो दोस्रो प्राथमिकतामा पर्दछ,’ उनले भने, ‘खेलकुदले मानिसलाई अनुशासित र स्वस्थ बनाउँछ नै यसले आर्थिक उपार्जनमा समेत टेवा पुर्याउँछ ।’

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

क्रिकेट मैदान नहुँदा नेपालगन्जमा त्रिीकेट खेल ओझेलमा परेको बताउँदै उनले क्रिकेट खेलाडीको हौसला बढाउन र प्रोत्साहन गर्न खेलाडीलाई साइकल प्रदान गरेको बताए । उनले भने, ‘खेल क्षेत्रमा निरन्तर लागेका खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक देखेर साइकल प्रदान गरेँ । मेरो सानो सहयोगले खेलाडीलाई प्रोत्साहन मिल्ने मैले विश्वास लिएको छु,’ अन्सारीले भने, साइकल प्रदान गर्न पाएकोमा गौरव महशुस भएको छ ।’

खेलकुदको माध्यमबाट स्वस्थ समाज निर्माण गर्न सकिने बताउँदै उनले खेल र खेलाडीको स्तरवृद्धि गर्न खेलाडीलाई साइकल सहयोग गरेको उनले बताए ।

असहायको सेवामा तल्लिन उनले विभिन्न समयमा गरिव, दुखीलाई आर्थिक सहयोग गर्दै आएका छन् । कोरोना महामारीले रोजगारी गुमाएका मजदुर, विद्यार्थी तथा बृद्धाबृद्धालाई उनले खाद्यन्न सहयोग गरेका थिए । उनले भने, ‘गरिव, दुखीलाई आगामी दिनमा पनि सहयोग गरिरहने मेरो योजना छ ।’

ADVERTISEMENT

उनले सुनर नेपालगन्ज खुल्ला रात्रिकालिन क्रिकेट प्रतियोगितामा आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई आर्थिक सहयोग गरेका उनले सामाजिक कार्यमा लाग्न पाएकोमा खुसी ब्यक्त गर्छन् ।

Share203Tweet121SendShare
Previous Post

बाँकेमा धमाधम काम गर्दै भूमि आयोग

Next Post

बाँकेको खजुरामा १७ हजार केजी घाँसको बीउ उत्पादन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
बाँकेको खजुरामा १७ हजार केजी घाँसको बीउ उत्पादन

बाँकेको खजुरामा १७ हजार केजी घाँसको बीउ उत्पादन

बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?