ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँकेको खजुरामा १७ हजार केजी घाँसको बीउ उत्पादन

News Desk by News Desk
१२:४६ बिहान, जेष्ठ २६, २०८२
बाँकेको खजुरामा १७ हजार केजी घाँसको बीउ उत्पादन
397
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके जेठ २६ गते ।
बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले करिब १७ हजार केजी विभिन्न घाँसको बीउ उत्पादन गरेको छ । आर्थिक वर्ष २०८१।८२ मा विभिन्न जातको १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै जै घाँसको आठ हजार ७५५, टियोसेन्टी घाँसको सात हजार ११०, भेच घाँसको पाँच सय, वर्षिम घाँसको चार सय ५० र ज्वाइन्ट भेच घाँसको ३० गरी १६ हजार ८४५ केजी घाँसको बीउ उत्पादन भएको छ । “उत्पादन गरेको बीउ किसानलाई पनि बिक्री वितरण गर्ने गरेका छाँै, त्यसबाहेक हामी आफँै घाँसखेतीको गर्ने गरेका छाँै”, कार्यालय प्रमुख खनालले भने, “अहिले किसानले पनि घाँसखेती गर्न बीउ खोज्दै आउन थाल्नुभएको छ ।”

यस वर्ष जै घाँस प्रतिकेजी रु ८०, वर्षिम दुई सय ७५, भेच एक सय २०, ज्वाइन्ट भेच ८० र टियोसेन्टी एक सय २० प्रतिकेजी बिक्री मूल्य निर्धारण भएको थियो । चालु आवको वैशाखसम्म १० हजार ७७३ केजी घाँसको बीउ बिक्री भएको राष्ट्रिय पशु प्रजनन कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताए ।

सबैभन्दा धेरै जै घाँसको बीउ छ हजार ८७९, टियोसेन्टी तीन हजार ९७, भेच चार सय १२, वर्षिम तीन सय ८१ र ज्वाइन्टभेच तीन दशमलव पाँच केजी बिक्री गरी रु आठ लाख ५९ हजार २७८ राजस्व सङ्कलन भएको उनले जानकारी दिए । बाँकेको सदरमुकाम नेपालगञ्जबाट १५ किमी पश्चिमतर्फ रहेको खजुरा गाउँपालिका–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा राष्ट्रिय पशु प्रजनन कार्यालय अवस्थित छ ।

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

दुई हेक्टरमा वनजङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँसखेती हुने जैशीको भनाइ छ । यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौवटा र लुम्बिनी प्रदेशका ६ जिल्ला गरी २४ जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण हुँदै आएको छ ।

ADVERTISEMENT
Share159Tweet99SendShare
Previous Post

गरिव, दुखीको पीडा बुझ्ने अन्सारी समाजसेवामा तल्लिन : खेल र खेलाडीलाई प्रोत्साहन गर्न साइकल प्रदान

Next Post

बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

एनप्याब्सनलाई राष्ट्रिय खेलकुद परिषदको सम्मान

अल्पसङ्ख्यक, सिमान्तकृत, दलित र मुस्लिम समुदायको मानव अधिकार संरक्षणमा जोड

अल्पसङ्ख्यक, सिमान्तकृत, दलित र मुस्लिम समुदायको मानव अधिकार संरक्षणमा जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?