ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

News Desk by News Desk
४:३० बिहान, जेष्ठ २७, २०८२
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
473
सेयर
467
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा बाँकेका स्थानीय तहहरुको अनुदान बजेट बढेर आउने भएको छ । चालु आर्थिक वर्षको बजेटको तुलनामा १६ करोड रुपियाँभन्दा बढी बजेट आउने भएको हो ।

बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ३६ करोड ५६ लाख रूपियाँ अनुदान प्राप्त गरेका हुन् । जिल्लाका स्थानीय तहहरुले एक अर्ब २६ करोड ८९ लाख रूपियाँ समानीकरण अनुदान, दुई अर्ब ९६ करोड सात लाख रूपियाँ सर्शत अनुदान, ६ करोड ६० लाख रूपियाँ विशेष अनुदान र सात करोड रूपियाँ समपुरक अनुदान प्राप्त गर्ने छन् ।

बाँकेका लागि चालु आवमा चार अर्ब २० करोड विनियोजन भएकोमा आगामी आव २०८२/०८३ का लागि १६ करोड वृद्धी गरेर चार अर्ब ३६ करोड ५६ लाख रूपियाँ बजेट विनियोजन भएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ मा सङ्घीय सरकारले आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ एक अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ दुई अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड पाँच लाख, समपुरक तर्फ छ करोड २० लाख रूपियाँ विनियोजन गरेको थियो ।

सम्बन्धित समाचार

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

सङ्घीय सरकारले आगामी आव २०८२/०८३ का लागि चालु तर्फ तीन अर्ब ८१ करोड १२ लाख तथा पूँजीगत तर्फ ५५ करोड ४४ लाख रूपियाँ विनियोजन गरेको छ । सरकारले चालु आवका २०८१/०८१ का लागि चालु तर्फ तिन अर्ब ७३ करोड ४९ लाख र पूँजीगत तर्फ ४६ करोड ७८ लाख रूपियाँ विनियोजन गरेको थियो ।

सरकारले यस वर्ष बाँकेका तीन स्थानीय तहलाई विशेष अनुदान दिएको छैन । कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाले विशेष अनुदान पाएका छैनन् ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिकाभन्दा दुई वटा गाउँपालिकाले बढी बजेट प्राप्त गरेका छन् । राप्ती सोनारी गाउँपालिका र खजुरा गाउँपालिकाले कोहलपुरभन्दा बढी अनुदान बजेट प्राप्त गरेका हुन् ।

ADVERTISEMENT

सरकारले नेपालगन्ज उपमहानगरपालिकालाई आगामी आव २०८२/०८३ का लागि ९१ करोड ३० लाख विनियोजन गरेको छ । आव २०८१/०८२ मा सङ्घीय सरकारले नेपालगन्ज उपमहानगरपालिकाका लागि कुल ९१ करोड ६५ लाख रूपियाँ विनियोजन गरेको थियो ।

त्यस्तै, कोहलपुर नगरपालिकाले आगामी आवमा ६० करोड सात लाख रूपियाँ अनुदान पाउने भएको छ, जुन रकम चालु आवका लागि ५६ करोड ७५ लाख रहेको थियो ।

आगामी आव २०८२/०८३ का लागि खजुरा गाउँपालिकाले ६० करोड १५ लाख, जानकी गाउँपालिकाले ३४ करोड ६८ लाख, डुडुवा गाउँपालिकाले ३५ करोड ४७ लाख, नरैनापुर गाउँपालिकाले ३६ करोड १२ लाख, बैजनाथ गाउँपालिकाले ५८ करोड दुई लाख, राप्तीसोनारी गाउँपालिकाले ६० करोड ७५ लाख अनुदान पाउने भएका छन् ।

चालु आवकालागि खजुरा गाउँपालिकाले ५१ करोड १३ लाख, बैजनाथ गाउँपालिकाले ५३ करोड ४९ लाख, जानकी गाउँपालिकाले ३३ करोड ६६ लाख, डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख, राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रूपियाँ अनुदान प्राप्त गरेका थिए ।

नेपालको सङ्घीय शासन प्रणालीअन्तर्गत, स्थानीय तहहरूले वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरेर चार प्रकारका अनुदान प्राप्त गर्छन् ।

यी अनुदानहरूको उद्देश्य स्थानीय तहहरूको वित्तीय क्षमता सुदृढ पार्नु, सेवा प्रवाहमा सुधार ल्याउनु र समावेशी विकास सुनिश्चित गर्नु भएको जनाइएको छ ।

Share193Tweet117SendShare
Previous Post

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

Next Post

जयेन्दु बालसुधार गृहका बाल बन्दीमा छाला रोगको संक्रमण

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने
मुख्य समाचार

भोटेकोशी बाढीपीडितलाई नरैनापुरले २० लाख सहयोग गर्ने

२:०७ बिहान, भदौ १२, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति
दुर्घटना

भोटेकोशीको बाढीले देवीघाट बजारमा ठूलो क्षति

४:०२ बिहान, भदौ ११, २०८३
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो
दुर्घटना

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको सङ्ख्या १७७ पुग्यो

३:४३ बिहान, भदौ ११, २०८३
मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ
मुख्य समाचार

मोहम्मद डेमा नेपालगन्जले दियो सद्भावको सन्देश, शान्त र्‍यालीमा सबै समुदायको साथ

६:४९ बिहान, भदौ १०, २०८३
मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन
मुख्य समाचार

मोहम्मद डेमा बाँके श्रम संस्कृति पार्टीको ‘सेवासँगै सरसफाइ’ अभियान, २५ झोला फोहोर संकलन

६:१९ बिहान, भदौ १०, २०८३
Next Post
जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बालसुधार गृहका बाल बन्दीमा छाला रोगको संक्रमण

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

कोहलपुर र बैजनाथले पनि दियो गर्मी विदा

१६ वर्षीया किशोरीलाई पालैपालो बलात्कार, ७ जना पक्राउ

११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?