ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

जयेन्दु बालसुधार गृहका बाल बन्दीमा छाला रोगको संक्रमण

News Desk by News Desk
५:३० बिहान, जेष्ठ २७, २०८२
जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु
393
सेयर
388
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
एडभोकेसी फोरम नेपालद्वारा बाँकेको डुडुवास्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा १ दिने निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर आयोजना गरिएको छ । बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज जीवनसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बालसुधार गृहमा रहेका जम्मा २१७ जना बालकमध्ये १२० ले स्वास्थ्य जाँच र औषधोपचार सेवा पाएका छन् । यसबाहेक अन्यलाई स्वास्थ्य परामर्श र ३ जनालाई थप उपचारका लागि भेरी अस्पताल रेफर गरिएको छ । स्वास्थ्य शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग विशेषज्ञ डा. अस्मिता गौतम, डा.जनक देवकोटा र अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा दिइन् ।

स्वास्थ्य चेकजाँचका क्रममा जयेन्दु बाल सुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकहरुमा छाला रोगको संक्रमण पाइएको स्वास्थ्य शिविर संयोजन गरेका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य चेकजाँचका क्रममा अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुवीको समस्या देखिएका उपचारमा संलग्न छाला रोग विशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् ।
स्वास्थ्य शिविरबाट १२० जनाले प्रत्यक्ष औषधिसहितको स्वास्थ्य सेवा लिएका छन् । यसबाहेक अन्य कतिपय बालकले, प्रजनन स्वास्थ्य, सरसफाइको परामर्श लिएका छन् । छाला रोगबाहेक अन्य ३ जनालाई स्वास्थ्य परामर्श दिइ थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरिएको डाक्टर जनक देवकोटाले जानकारी दिए ।

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईले सुधार गृहमा रहेका बालकहरुको संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताएका छन् । स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै न्यायाधीश प्रसाईले अपराधमा कसुरको गाम्भिर्यता हेरेर सजाय निर्धारण गरिने बताए । स्वास्थ्य शिविरमा आफ्ना गुनासा राख्ने क्रममा एक बालकहरुले गल्तीको अनुपातमा बढी सजाय दिइने गरेको, बालबालिकाले पाउने छुटमा कन्जुस्याई हुने गरेको गुनासो गरेका थिए । उक्त गुनासोलाई सम्बोधन गर्दै न्यायाधीश प्रसाईले न्यायालय पनि कानुनको परिधिमा बाधिनुपर्ने बाध्यता सुनाएका थिए ।

सुधार गृहमा २१७ जना बालकहरु रहेकोमा १४ देखि १५ वर्षसम्मका ३६ जना, १६ देखि १८ वर्षसम्मका १३७, १८ वर्ष पूरा भएका ४७ जना रहेका छन् ।

ADVERTISEMENT
Share160Tweet97SendShare
Previous Post

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

Next Post

कोहलपुर र बैजनाथले पनि दियो गर्मी विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
Next Post
जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

कोहलपुर र बैजनाथले पनि दियो गर्मी विदा

१६ वर्षीया किशोरीलाई पालैपालो बलात्कार, ७ जना पक्राउ

११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

अनियमित विद्युतले हैरान बनायो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?