ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट

News Desk by News Desk
४:१४ बिहान, जेष्ठ २७, २०८२
पश्चिम नेपालको पर्यटन प्रवर्धन गर्न वेस्टर्न ट्राभल मार्ट
420
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके जेठ २७ गते ।
पश्चिम नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी भारतीय पर्यटकको सङ्ख्या बढाउने उद्देश्यका साथ नेपालगन्जमा आयोजना गरिएको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करण सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र नेपालगन्ज उपमहानगरपालिकाको साझेदारीमा नाट्टा बाँके च्याप्टरले संयोजन गरेको वेस्टर्न ट्राभल मार्टको तेस्रो संस्करणबाट ठुलो सङ्ख्यामा भारतीय पर्यटक यस क्षेत्रमा ल्याउन सक्ने वातावरण बनेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।भारतीय टुर अपरेटर र भारतीय पत्रकार लगायत पर्यटकीय क्षेत्रसँग जोडिएका अन्य विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सो मार्टले पश्चिम नेपालका पर्यटकीय र धार्मिक स्थानको प्रचार प्रसार गर्न सफल भएको अध्यक्ष सिग्देलले बताए ।

नाट्टाका पूर्व केन्द्रीय अध्यक्ष अच्युत गुरागाईंले वेस्टर्न ट्राभल मार्टको आयोजनापछि पश्चिम क्षेत्रको पर्यटकीय सम्भावनाले आशा जगाएको बताउँदै दक्षिण सीमानालाई समस्या होइन सम्भावनै सम्भावनाका रूपमा बुझ्न वेस्टर्न ट्राभल मार्टले ढोका खोलेको बताए ।भारतीय टुर अपरेटरहरूको नेतृत्व गर्दै ट्राभल्स एन्ड ट्रेड वेलफेयर एसोसिएसन लखनउका अध्यक्ष राजेश सिन्हाले नेपाल आउन भारतीयहरू लालायित भएको बताउँदै उनिहरूलाई नेपाल आउन जान र बस्न सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

शान्ति र प्राकृतिक र रमणीय सौन्दर्य तथा राम्रो मौसमका कारण नेपाल भारतीय पर्यटकको पहिलो रोजाई बन्न सक्ने बताउँदै उनले त्यसका लागि नेपाल सरकारले आवागमन सहज र सरल बनाउनुपर्ने माग गरे । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले मार्टकै कारण पछिल्लो समयमा नेपालगन्जमा भारतीय पर्यटक आउने क्रम बढ्दै गएको बताए ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

कार्यक्रममा सहभागि भारतीय टुर अपरेटर तथा पत्रकारहरूलाई बाँकेमा रहेका क्यासिनो, तारे होटल, ट्राभल्स र एयरलाइन्सको भ्रमण गराएर विभिन्न जानकारी दिईएको नाट्टा बाँके च्याप्टरका सचिव भागिराम ओलीले बताए ।

उनीहरूलाई बाँके र बर्दिया निकुञ्जको भ्रमण गराउनुका साथै कर्णाली नदीमा राफ्टिङ समेत गराइएको ओलीले बताए । सोही मार्ट अन्तर्गत नेपालगन्जको त्रिभुवन चौक पुर्वलाईनमा रैथाने खाना महोत्सव (फुड लेन) सञ्चालन गरिएको थियो । दुई दिन चलेको सो महोत्सवमा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

ADVERTISEMENT
Share193Tweet95SendShare
Previous Post

सडक दुर्घटना न्यूनिकरण गर्न रातको समयमा चेकजाँच गर्दै ट्राफिक प्रहरी : चालकलाई नमस्कार गर्ने अभियान सुरु

Next Post

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

बाँकेका स्थानीय तहलाई चार अर्ब ३६ करोड बजेट, कुन पालिकामा कति ?

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

जयेन्दु बालसुधार गृहका बाल बन्दीमा छाला रोगको संक्रमण

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा

कोहलपुर र बैजनाथले पनि दियो गर्मी विदा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?