ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

जावेद अन्सारी by जावेद अन्सारी
८:३२ बिहान, असार २, २०८२
फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ
665
सेयर
657
VIEWS
ShareTweetSendShare

बाँके असार २ गते ।
बाँके प्रहरीले जेठ महिनामा ४७ जना फरार अपराधीलाई पक्राउ गरि कानूनी दायरामा ल्याएको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ब्यक्तिलाई पक्राउ गरि अदालतमा पेश गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगरले अनलाइन खोजखवरलाई जानकारी दिए ।

उनले पक्राउ परेका फरार अपराधीबाट एक करोड आठ लाख ८४ हजार २५५ रुपैयाँ राजस्व संकलन भएको बताए । फरार ब्यक्तिलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने सरकारको नीति अनुसार लुकेर बसेका अपराधीलाई पक्राउ गरि अदालतमा बुझाएका छौँ,’ एसपी घर्तीमगरले भने ।

उनले जेठ महिनामा ५२ लाख ३७ हजार ८८२ रुपैयाँ बराबरको भन्सार छलीको अबैध सामान सहित ४ वटा मोटरसाइकल, एक ई–रिक्सा र एउटा कार नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि सम्बन्धित निकायलाई बुझाएको बताए ।
बाँके प्रहरीले ट्राफिक नियम उलंघन गर्ने ३ हजार १७५ वटा सवारी साधनालाई कारवाही गरी २५ लाख १२ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ ।

एक महिनाको अवधिमा एक सय १ वटा मुद्धा दर्ता भएकोमा उजुरी परेका एक सय ७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको एसपी घर्तीमगरले जानकारी दिए । उनले भने, ‘४७ जना फरार अपराधीलाई पक्राउ गरि ५ वर्ष ३ महिना कैद असुल उपर गरिएको छ,’ उनले भने ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

बाँके प्रहरी समक्ष ६ सय १९ वटा ठाडो उजुरी परेकोमा चार सय ४२ वटा फछ्यौट भएको उनले बताए ।
लागु औषध दुब्र्यसन र ओसारपसारका विरुद्ध कडा रुपमा प्रस्तुत भएको बाँके प्रहरीले ७ सय ३८ ग्राम ४७४ मिलिग्राम ब्राउनसुगर, तीन सय मिलि लिटर कोरेक्स, एक सय ११ किलो गाँजा, तीन हजार सात ६० मिलिग्राम चरेश, ५० ट्याब्लेट ट्रामाडोल र ७० ट्याब्लेट नाइट्रोजेपामसहित ओसारपसार तथा सेवन गर्ने ३४ जनालाई पक्राउ गरिएको उनले जानकारी दिए ।

महिला तथा बालबालिका सम्बन्धि १० वटा मुद्धा दर्ता भएकोमा ९ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले बताए । उनले घरेलु हिंसा सम्बन्धि ५३ वटा उजुरी परेको बताउँदै ४१ वटा उजुरी फछ्यौट भएको जानकारी दिए । ‘महिला तथा बालबालिका र जेष्ठ नागरिक गरि ६१ जना हराएको निवेदन प्राप्त भएको थियो । ति मध्ये ४१ जनालाई फेला पारी
सम्बन्धित परिवारको जिम्मा लगाइएको छ,’ उनले भने ।

ADVERTISEMENT
Share271Tweet164SendShare
Previous Post

रोजगारीमा महिला सहभागिता वृह्त संवाद

Next Post

तुलसीपुर–घोराही सडक बोलपत्रमाथि आर्थिक प्रस्ताव खुल्यो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै
मुख्य समाचार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भदौ १३ गते नेपालगन्ज आउँदै

७:४८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चिरञ्जीवी ओली विजयी

१२:५७ बिहान, भदौ ७, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन : मतदानका लागि परिचयपत्र अनिवार्य

४:२९ बिहान, भदौ ५, २०८३
सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा
मुख्य समाचार

सन् २०२७ को हजयात्राका लागि आवेदन खुला, १ हजार २ सय जनाको कोटा

४:०७ बिहान, भदौ ५, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता
मुख्य समाचार

व्यावसायिक एकता र पारदर्शितालाई जोड दिँदै संयुक्त प्यानलको २१ बुँदे प्रतिबद्धता

६:५० बिहान, भदौ ४, २०८३
कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक
मुख्य समाचार

कोहलपुरमा अटो र ई–रिक्सा अनिवार्य सूचीकरण, नत्र सञ्चालनमा रोक

१:११ बिहान, भदौ ४, २०८३
चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
Next Post
लुम्विनीमा सडक गुरुयोजनाको काम अन्तिम चरणमा

तुलसीपुर–घोराही सडक बोलपत्रमाथि आर्थिक प्रस्ताव खुल्यो

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिने खरिदारसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?