ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

तुलसीपुर–घोराही सडक बोलपत्रमाथि आर्थिक प्रस्ताव खुल्यो

News Desk by News Desk
१२:२० बिहान, असार ३, २०८२
लुम्विनीमा सडक गुरुयोजनाको काम अन्तिम चरणमा
388
सेयर
387
VIEWS
ShareTweetSendShare

दाङ असार ३ गते ।
बहुप्रतिक्षित तुलसीपुर–घोराही सडक खण्ड चार लेन बनाउने सम्बन्धी सोमबार आर्थिक प्रस्ताव खोलिएको छ। अबको प्राविधिक र आर्थिक प्रस्तावको संयुक्त मूल्यांकन हुनेछ। यी सबै प्रक्रिया पूरा गर्दा झन्डै डेढ दुई हप्ता जति समय लाग्न सक्नेछ। सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर दिपेन्द्रबहादुर विष्टका अनुसार त्यसपछि ठेक्का स्वीकृत गर्ने आशयको सूचना जारी हुनेछ।

जसबाट ठेक्का कसलाई पर्छ? भन्ने थाहा हुन्छ। विष्टका अनुसार बढीमा अबको दुई हप्ताभित्रै ठेक्का स्वीकृत भइसक्ने छ। तुलसीपुर–घोराही सडक चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल पाँच जनाले बोलपत्र पेस गरेका थिए। ठेक्का हालेका पाँच जनामध्ये चार जना निर्माण व्यवसायी मात्रै प्राविधिक प्रस्तावमा सफल भएका थिए। ती चार जना बोलपत्र दाताहरूको आर्थिक प्रस्ताव सोमबार खोलिएको हो। जसमा रौतहट÷खानी जेभी प्राइभेट लिमिटेड, त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आहिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा÷बन्दना भगवती जेभी बत्तिसपुतली काठमाडौं छन्।

सडक डिभिजन दाङका प्रमुख इञ्जिनियर विष्टका तीमध्ये न्यूनतम मूल्याङ्कित चार जना सारभूत रूपमा प्रभावग्राही बोलपत्र दातामध्ये एक जनालाई ठेक्का पर्नेछ। प्राविधिक मूल्याङ्कनमा पास भएका र आर्थिक रूपमा पनि सबभन्दा कम कबोल अंक भएको निर्माण व्यवसायीले सडक विस्तारको ठेक्का पाउने छन्। सडक विभाग अन्तर्गतको मदन भण्डारी राजमार्ग निर्देशनालयले तुलसीपुर–घोराही सडकको स्तरोन्नतिका लागि गत फागुन १ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो।

तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराहीको डिके पेट्रोल पम्पसम्मको झन्डै २१ किलोमिटर सडकखण्ड चार लेनमा स्तरोन्नति गर्न तीन अर्ब ९९ करोड रुपैयाँको बोलपत्र आह्वान गरिएको थियो। सम्झौता भएको मितिले तीन वर्ष अर्थात् ३६ महिनाभित्र काम सक्ने प्रस्ताव बोलपत्रमा छ। तुलसीपुर–घोराही सडकखण्ड सहरी सडक भएको हुँदा राष्ट्रिय सडक मापदण्ड अनुरूप बिबिएम र अस्पाल्ट विधिबाट कालोपत्रे गर्ने सर्त छ।बिबिएम ६ सेन्टिमिटर र अस्पाल्ट ४ सेन्टिमिटर मोटाइमा कालोपत्रे गर्ने प्रावधान राखिएको छ। बोलपत्र अनुसार गाडी गु्ड्ने दुबै तर्फको भागमा ७/७ मिटर गरी सडकको १४ मिटर कालोपत्रे हुनेछ।

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

प्रावधान अनुसार सडकको कुल भाग भने १५ मिटर एकतर्फ पिच हुनेछ भने बाँकी भाग फुटपाथका लागि छुट्याइएको छ। अलि घना बस्ती भएको क्षेत्रमा २ मिटरदेखि त्योभन्दा बढी साढे २ मिटरसम्मको कभरसहितको फुटपाथ नाला निर्माण गरिने छ। चार लेन सडकको बीचमा अवस्था हेरि साढे १ मिटरदेखि साढे २ मिटरसम्मको मेडियम पनि निर्माण गरिने छ। बीचको मेडियम सडक सौन्दर्यकरणका लागि हुनेछ। त्यसमा बोट बिरूवा लगाउनेदेखि सडक सुरक्षाका कुराहरू पनि राख्न सकिने छ।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

फरार अपराधी पक्राउ गर्न बाँके प्रहरीको अग्रसरता : एक महिनामा ४७ जना फरार अपराधी पक्राउ

Next Post

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण
समाचार

जेनजी आन्दोलनका सहिदको सम्झनामा नेपालगन्जमा शालिक निर्माण

७:४५ बिहान, बैशाख १८, २०८३
बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत
समाचार

बाँकेको कृषि चौफेरीमा आगलागी : प्रभावितलाई नगदसहित राहत

१२:३८ बिहान, बैशाख १८, २०८३
युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न
समाचार

युवा उद्यमशीलतामा सार्वजनिक–निजी सहकार्यबारे कार्यशाला सम्पन्न

८:२४ बिहान, बैशाख १७, २०८३
समाचार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली

१२:३३ बिहान, बैशाख १७, २०८३
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज
समाचार

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

४:१५ बिहान, बैशाख १३, २०८३
नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा
समाचार

नेपालगञ्जमा सडक सुरक्षा लक्षित पशु नियन्त्रण, ४३ चौपाया कान्जी हाउसमा

७:३८ बिहान, बैशाख १२, २०८३
समाचार

पश्चिमी–स्थानीय वायु प्रभावः वर्षा, हिमपात र तराईमा गर्मी

१०:३७ मध्यान्ह, बैशाख ३, २०८३
वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर
समाचार

वैदेशिक रोजगारीबाट फर्किएकालाई उद्यमतर्फ डोर्‍याउँदै कोहलपुर

१०:३८ बिहान, चैत्र २९, २०८२
Next Post
नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

नरैनापुरमा पाँचसय बढीको कान चेकजाँच

भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर

घुस लिने खरिदारसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा भारी वर्षा हुने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?