ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद

News Desk by News Desk
३:५२ बिहान, असार ३०, २०८२
तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको तदारुकता : ५ महिनामा पाँच करोड मूल्य बरावरको अबैध सामान बरामद
841
सेयर
830
VIEWS
ShareTweetSendShare

बाँके असार ३० गते ।
सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेड क्वार्टर बागेश्वरी बाँकेले ५ महिनामा करिब पाँच करोड बरावरको अबैध सामान बरामद गरेको छ । चाड पर्व नजिकिए संगै अबैध चोरी निकासी बढ्न थालेपछि नाकामा कडाई गरेको सशस्त्र प्रहरीले ६ महिनामा ४ करोड ९० लाख ९ हजार २८३ रुपैया बरावरको अबैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनालले बताए ।

सरकारले निर्धारण गरेको सामान भन्दा बढी सामान ल्याउने माथि समेत निगरानी गरिरहेको सशस्त्र प्रहरी एसपी खनालले बताए । ’सशस्त्र प्रहरीले नाकामा कडाई गरेको होइन सरकारको नीति पालना गरेको मात्र हो,’ उनले भने, ’एक सय रुपैया भन्दा माथिको सामानमा भन्सार शुल्क लाग्ने नियमलाई हामीले पालना गरेको हो । त्यो भन्दा धेरै केहि गरेका छैनौ ।’
उनले असार महिनामा  एक करोड ८ लाख १६ हजार ५५५ रुपैया बराबरको अबैध सामान नेपालगञ्ज कार्यालयमा दाखिला गरेको जानकारी दिए ।

एसपी खनाल र सशस्त्र प्रहरी बल, नेपाल नं.५ बिन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका वाहीनीपति
सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र कुवँरको निर्देशनमा मातहतका सशस्त्र प्रहरीले पनि बाँकेमा कडाई गरेका छन् । ’अबैध सामान नियन्त्रण गर्न एसपी खनाल साबको कडा निर्देशन छ,’ बाँकेको एक बिओपी इन्चार्जले भने, ’अबैध तस्करी नियन्त्रण गर्न कुनै कसुर बाँकी नराख्ने गरि हामी अगाडी बढेका छौं ।’

यस अघिका गणपतिले तस्करसंग मिलेको आरोप लाग्ने गरेको थियो । तर अहिलेका गणपति खनालले उक्त आरोपलाई चिर्दै तस्करी नियन्त्रण संगै राजस्व बढाउने कसरत गरिरहेको एक बिओपी इन्चार्जले बताए ।

सम्बन्धित समाचार

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

सशस्त्र प्रहरीले कडाई गरेपछि तस्करहरु त्रसित भएका छन् । लाइन नपाउँदा काम ठप्प भएको एक तस्करले बताए । ’अहिले सिजनको बेला हो, तर सशस्त्र प्रहरीले कडाई गर्दा सम्पूर्ण काम ठप्प छ,’ एक तस्करले भने, ’यहि क्रम जारी रहने हो भने गुजारा गर्न समेत कठिन होला जस्तो छ ।’

ADVERTISEMENT
Share343Tweet208SendShare
Previous Post

सरकारी निकायले अब चेक काट्न नपाउने

Next Post

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ
अपराध

घरमै सुतिरहेकी युवतीमाथि साङ्घातिक आक्रमण, एक पक्राउ

२:२८ बिहान, जेष्ठ २६, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

काठमाडौँ कारागारबाट फरार अमृत सुनार बाँकेको खजुराबाट पक्राउ

७:५९ बिहान, जेष्ठ २५, २०८३
लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद
अपराध

लुम्बिनी प्रदेश प्रहरीको ब्यूरो टोलीलाई ठूलो सफलता : बर्दियाबाट ४३ लाखभन्दा बढी मूल्यका तस्करीका सामान बरामद

७:४७ बिहान, जेष्ठ २५, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधारगृहमा कानुनी परामर्श, बालकलाई न्यायिक प्रक्रियाबारे जानकारी

३:५६ बिहान, जेष्ठ २४, २०८३
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
अपराध

१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४:५२ बिहान, जेष्ठ २२, २०८३
सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : दुई दिनमा करिव २२ लाखको अवैध सामान बरामद

१२:४५ मध्यान्ह, जेष्ठ १९, २०८३
बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद
अपराध

बेवारिसे अवस्थामा राखिएको १६ क्विन्टल चिनी बरामद

७:२० बिहान, जेष्ठ १६, २०८३
बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार
अपराध

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

५:२१ बिहान, जेष्ठ १२, २०८३
Next Post
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै

बिमाको रकम भुक्तानी नगर्दा भेरी अस्पतालको सेवा प्रवाहमा समस्या

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

‘भिजिट भिसालाई पारदर्शी र व्यवस्थित गरियोस्’ सांसद भगबती चौधरी

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

स्पेन भ्रमणमा गएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?