ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात

News Desk by News Desk
१०:११ मध्यान्ह, साउन २५, २०८२
कैलाली कारागार घटना : आन्तरिक स्रोतको कब्जाका लागि रक्तपात
394
सेयर
393
VIEWS
ShareTweetSendShare

कैलाली साउन २६ गते ।
कैलाली कारागारमा शुक्रबार मध्य राति झडप भयो । ब्लक ‘ए’ र ‘बी’का कैदीबन्दीबीच भएको झडपमा एकको मृत्यु र ४९ जना गम्भीर घाइते भएका छन् ।

झडपमा लागुपदार्थसम्बन्धी मुद्दामा जेल सजाय काटिरहेका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो । चौधरीको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले जेलमा समेत सुरक्षा नभएको भन्दै न्यायिक छानबिन नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

घाइतेमध्ये गम्भीर २ जना कैलाली गोदावरी–२ का आयुष भट्ट र कैलालीकै मोहन्याल गाउँपालिका–३ का कर्ण सलामीमगरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । आयुष भट्ट लागुपदार्थसम्बन्धी मुद्दा र सलामीमगर बलात्कार मुद्दाका कैदी हुन् ।

भट्टलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत शनिबार बेलुकी नै काठमाडौं लगिएको छ भने अर्का कैदी कर्ण सलामीमगरलाई आइतबार अपराह्न जहाजबाट काठमाडौं रेफर गरिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले दुवै जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं पठाइएको बताए ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

ADVERTISEMENT
Share158Tweet98SendShare
Previous Post

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Next Post

आर्थिक अनुशासनका लागि बेरुजु फछ्र्योट प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
Next Post
आर्थिक अनुशासनका लागि बेरुजु फछ्र्योट प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

आर्थिक अनुशासनका लागि बेरुजु फछ्र्योट प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिकको सचेतना अभियान

ट्राफिक नियम उल्लङ्घनमा जरिबाना बढाउने तयारी

मोटरसाइकल एकआपसमा जुध्दा एकको मृत्यु दुई घाइते

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?