ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एक्सनमा बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर : १३ वर्षदेखि फरार अपराधि पक्राउ, गैरकानुनी काम गर्नेको भागाभाग

News Desk by News Desk
९:०८ बिहान, भदौ २, २०८२
एक्सनमा बाँके प्रहरी प्रमुख एसपी घर्तीमगर : १३ वर्षदेखि फरार अपराधि पक्राउ, गैरकानुनी काम गर्नेको भागाभाग
1.1k
सेयर
1.1k
VIEWS
ShareTweetSendShare

बाँके भदौ २ गते ।
बाँकेमा फरार अपराधि, लागु औषध विक्रेता, ओसार पसारकर्ता र गैरकानुनी कार्यमा लागेकाहरु धमाधम पक्राउ पर्न थालेपछि भागाभाग भएको छ । एसपी रामप्रसाद घर्तीमगरले बाँके प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि कडा रुपमा प्रस्तुत भएपछि गैरकानुनी कार्य गर्नेहरुको भागाभाग भएको हो । एसपी घर्तीमगरले बाँके प्रहरीको कमाण्ड सम्हालेपछि १३ वर्षदेखि फरार अपराधिसमेत पक्राउ परेका छन् ।

बाँके प्रहरीले २०६८ सालमा बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद फैसला गरेको फरार अपराधि साविक नौवस्ता गाउँ विकास समिति ६ का ६३ वर्षीय आशाराम थारुलाई आइतवार पक्राउ गरेको छ । थारुले साविक नौवस्ता गाविस ४ का गणेश बादीको ३० असार, २०६१ मा कर्तब्य ज्यान गरि फरार भएका थिए । कर्तब्य ज्यान मुद्दामा बाँके जिल्ला अदालतले २१ पुस, २०६८ मा सर्वस्वसहित जन्म कैद फैसला गरेको बाँके प्रहरीले जनाएको छ ।

थारु भारतमा लुकिछिपी बस्दै आएका थिए । घरमा आएको सूचनाको आधारमा उनलाई १ भदौँ, ०८२ मा पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता दीपक पातलीले जानकारी दिए । ‘गणेश बादीको हत्या गरेदेखि थारु फरार थिए । प्रहरीको निगरानीमा रहेका थारु घरमा आएको सूचना पाउने वित्तिकै पक्राउ गरि कारवाहीका लागि अदालतमा बुझाएका छौँ,’ उनले भने ।

लागु औषधको जालो तोड्दै बाँके प्रहरी

बाँके प्रहरीले लागु औषधको जालो तोड्दै गएको छ । बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्ती मगरको कडा निर्देशनपछि मातहतका प्रहरी कार्यालयले लागु औषधसहित कारोवारी र ओसार पसारमा संलग्नलाई धमाधम पक्राउ गरि लागु औषधको जालो तोड्न थालेका हुन् ।

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

३१ साउनमा बाँके प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेपछि एसपी घर्तीमगरको कार्य प्रति सर्वत्र प्रशंसा भएको छ । एसपी सापको कडा निर्देशन र चुस्त कार्यशैलीले नेपालगन्ज उपमहानगरपालिका ९ का १७ वर्षीय समिर धपाली र सोही ठाउँका १६ वर्षीय राजन सोनकरलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गर्न सफल भएका छौँ,’ डिएसपी पातलीले भने । अस्थायी प्रहरी पोष्ट बसपार्कका इन्चार्ज विष्णु शाही नेतृत्व टोलीले खानतलासी गर्दा उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली फेला परेको उनले बताए ।

३१ साउनमा अस्थायी प्रहरी पोष्ट नगर भवनमा कार्यरत सहायक प्रहरी निरीक्षक सुनिल शाहीको टोलीले दुई दिनमा एक सय ४७ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । बुधवार दिउँसो ४७ ग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेका शाहीले शुक्रवार १०१ ग्राम ९ सय मिलिग्राम ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेका थिए ।

प्रहरीले शुक्रवार भारी परिमाणको लागु औषध ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरेको थियो । प्रहरी सहायक निरीक्षक शाहीसहित वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी बरिष्ठ नायव निरीक्षक अमरबहादुर रावत, लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज र लागु औषध नियन्त्रण ब्यूरो सुर्खेतको संयुक्त टोलीले ब्राउनसुगर विक्रेता नेपालगन्ज उपमहानगरपालिका ११ त्रिभुवन चोकबाट विपी चोकका ४४ वर्षीय रसुल अहमद कवडियालाई पक्राउ गरेको थियो । सहायक निरीक्षक शाहीको टोलीले बिहीवार साँझ तुलसीपुर उपमहानगरपालिका–५ पुलचोकका २७ बर्षीय बिराज बिकलाई ४७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो । उनलाई नेपालगन्ज उपमहानगरपालिका ३ एकलैलीस्थित मुसाफिर खाना नजिकबाट पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी पातलीले जानकारी दिए ।

ADVERTISEMENT

त्यसैगरी, बाँके प्रहरीले शुक्रवार दिउँसो नेपालगन्ज बसपार्कको पछाडीबाट १६१ ग्राम खैरो हेरोइनसहित चार जनालाई नियन्त्रणमा लिन सफल भएको थियो ।

यसैवीच, लागु औषध ब्यूरो नेपालगन्जका सहायक प्रहरी निरीक्षक नविन शाहीमाथि लागुऔषध कारोबारीले आक्रमण गरि भाग्ने क्रममा प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर लागु औषध कारोबारी भारत रुपइडिहाका कार्तिक कुम्हार घाइते भएका थिए ।

बाँके प्रहरीले बुधवार राती नेपालगन्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट २२ लाख तीन हजार ९१५ रुपैयाँ र १५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित सोही ठाउँका रमेश लोनियालाई पक्राउ गरेको थियो ।

Share461Tweet286SendShare
Previous Post

लागूऔषधसहित बर्दियामा दुई जना पक्राउ

Next Post

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
अपराध

खजुराबाट २७५ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

२:१९ बिहान, बैशाख ११, २०८३
अपराध

बाँकेमा महिला, बालबालिका र जेष्ठ नागरिकविरुद्ध हिंसा वृद्धि

२:३६ बिहान, बैशाख ६, २०८३
चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद
अपराध

चोरी निकासी रोक्ने एसपी चन्दको दृढ संकल्प, चार लाख बढिको अवैध सामान बरामद

१२:३५ मध्यान्ह, बैशाख ३, २०८३
चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा
अपराध

चौलिका चोकमा संयुक्त चेकजाँच सुरु : लागु औषध, हातहतियार र अवैध सामान नियन्त्रणमा टेवा पुग्ने आशा

९:०९ बिहान, बैशाख १, २०८३
दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र
अपराध

दिल्लीबाट फरार बाबुछोरा पक्राउ : सिर्जना बुढा मगर मृत्यु प्रकरणमा अनुसन्धान तीव्र

२:४८ बिहान, बैशाख १, २०८३
सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक
अपराध

सिर्जना मृत्यु प्रकरण : प्रहरी नियन्त्रण बाहिर फरार अभियुक्त, सामाजिक सञ्जालमा भने सार्वजनिक

११:३६ मध्यान्ह, चैत्र ३०, २०८२
तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद
अपराध

तस्करी नियन्त्रण गर्न बागेश्वरी गणका गणपति एसपी चन्दको कडा निर्देशन, एकै दिन ३० लाखको अवैध सामान बरामद

१२:१७ मध्यान्ह, चैत्र २८, २०८२
नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा
अपराध

नेपालगन्जमा यात्रु तान्ने गिरोहविरुद्ध प्रहरीको सक्रियता, १७ जना नियन्त्रणमा

५:४६ बिहान, चैत्र २८, २०८२
Next Post
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा प्रस्तुत हुँदै

घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चूडामणि चौधरी

घोराही–८ का वडाध्यक्ष शाहद्वारा राजीनामा, कार्यवाहकमा चूडामणि चौधरी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?