ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

लागुऔषध विरुद्ध बर्दिया प्रहरीको सर्च अभियान : दुई महिनामा ४६ जना पक्राउ

News Desk by News Desk
१२:४० बिहान, भदौ २३, २०८२
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
374
सेयर
373
VIEWS
ShareTweetSendShare

बर्दिया भदौ २३ गते ।
भारतीय सीमासँग जोडिएको बर्दियामा लागुऔषध ओसारपसारमा वृद्धि भएको छ। प्रशासनले सर्च अभियान चलाएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउन यता ४६ जना लागुऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक महिला छिन् ।

उक्त अवधिमा ब्राउन सुगर २७ ग्राम २० मिलीग्राम बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी चरेश २ ग्राम ६९० मिलीग्राम रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरक्षक कृष्ण डांगीले बताए । गतवर्ष भदौ महिनाबाट भारतबाट ओसार पसार हुने लागुऔषध नियन्त्रण गर्न स्थानीय प्रशासनले सर्च अभियान सञ्चालन गरेपछि लागुऔषधका प्रतिवादी पक्राउ पर्न थालेको डांगीले बताए ।

बर्दियासँग जोडिएको भारतीय सीमा नाका ८३ किमी लामो छ । सबै भन्दा बढी लागुऔषध ओसार पसार बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिका हुँदै आएको छ । भारतीय बजारमा ब्राउन सुगर सस्तो पाइने भएकाले कारोबारीहरु त्यहाँबाट सीमा हुँदै नेपाल भित्र्याउने गरेका छन् ।

सीमा कटाएवापत नै एक हजार, पूर्वपश्चिम राजमार्ग पुर्‍याए १५ सय र सुर्खेतसम्म पुर्‍याए २५ सयसम्म दिइने गरेको लागुऔषध ओसापसारमा संलग्नहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।भारतमा १० ग्रामसम्म लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरे पनि मुद्दा चल्दैन । काउन्टर पार्टको बैठकमा लागुऔषध नियन्त्रण गर्न भारतीय समकक्षीसँग कुरा उठाउने गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

भारतीय सुरक्षाकर्मीले सीमावर्ती क्षेत्रबाट बेला बेलामा लागु औषधका कारोबारीलाई पक्राउ गर्दै आएको उनले बताए ।

यसैगरी नाकाबाट आर्थिक वर्ष ०७९⁄०८० मा ३ महिला सहित ९१ जना, आर्थिक वर्ष ०८०/०८१ मा ५ महिला सहित २ सय ७ जना र गत आर्थिक वर्षमा १ महिला सहित १ सय२० जना ब्राउन सुगर सहित पक्राउ परेका थिए ।

ADVERTISEMENT
Share150Tweet93SendShare
Previous Post

भन्सार छलीको कपडा र मोटरसाइकलसहित युवक पक्राउ

Next Post

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सरकारको आग्रह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि
अपराध

चिसापानीमा २५ जनाको ड्रग टेस्ट, ८ जनामा लागुऔषध सेवन पुष्टि

१२:५६ बिहान, भदौ ४, २०८३
सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद
अपराध

सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद

७:१७ बिहान, भदौ ३, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ
अपराध

१४ किलो ५४ ग्राम अफिमसहित बाँकेमा दुई जना पक्राउ

३:०० बिहान, भदौ २, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

एक सातामै बाँकेमा २२ फरार प्रतिवादी पक्राउ

२:३१ बिहान, भदौ २, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख असुली, एक जना पक्राउ

४:१७ बिहान, साउन २६, २०८३
Next Post
अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सरकारको आग्रह

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न सरकारको आग्रह

जेनजी आन्दोलनका घाइते नाै जनाको मृत्यु

जेनजी आन्दोलनका घाइते नाै जनाको मृत्यु

मानव बेचविखनः जमुनाह नाका सबैभन्दा जोखिमपूर्ण

जमुनाह नाकाबाट १५ सयभन्दा बढी महिला र बालबालिकाको उद्धार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?