ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बारको भवनबाट जिल्ला अदालतको सेवा

News Desk by News Desk
११:२४ मध्यान्ह, कार्तिक ११, २०८२
बारको भवनबाट जिल्ला अदालतको सेवा
399
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक १२ गते ।
गत भदौ २४ गते ‘जेन जी’ आन्दोलनका क्रममा गरिएको आगजनी घटनामा जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलास पूर्ण रूपमा जलेर ध्वस्त भए । सो आगजनीमा अदालतसँगै उच्च अदालत बार एशोसियसन नेपालगन्ज र जिल्ला अदालत बार एशोसियसनको भवन पनि क्षतिग्रस्त भएका थिए ।

विपद्को बेला सरकारी संरचना नष्ट भएका कारण न्याय सम्पादनमा समस्या उत्पन्न भए पनि, वकिलहरुको पेशागत संस्था बार एशोसियसनले आफ्नै पहल र स्रोतसाधन प्रयोग गरी आफ्नो भवन मर्मत सम्भार गर्न सफल भयो। उच्च अदालत बार एशोसियसन नेपालगन्जका अध्यक्ष चित्र बहादुर शाहीका अनुसार, बारको पुनर्निर्मित भवनबाट सेवा प्रबाह गर्ने गरि आजदेखि जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ ।

यससँगै जिल्ला अदालतले बारको तल्लो तलाबाट नियमित सेवा सुरु गरेको छ । अध्यक्ष शाहीले भने, “सरकारी संरचना ध्वस्त भएका कठिन अवस्थामा पनि बारले आफ्नो स्रोत र श्रमबाट मर्मत सम्भार गरी न्यायिक सेवा निरन्तरता दिन सहयोग गरेको हो।” उनका अनुसार यो कार्य वकिलहरुको ऐक्यबद्धता र न्यायप्रति प्रतिबद्धताको उदाहरण भएको उनले बताए ।

आगलागीले विधि शासनका संस्थामाथि परेको गम्भीर क्षतिपछि बारको यो पहलले पुनः न्यायिक सेवा सहज बनाउन सहयोग पु¥याएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताए ।

सम्बन्धित समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

भदौ २४ गते भएको आगजनीमा अदालत परिसरका महत्वपूर्ण कागजात, संरचना र उपकरण जलेका थिए । सो घटनापछि न्यायिक कार्वाही अस्थायी रूपमा स्थगित गरिएको थियो । हाल, बार एशोसियसनको पहलले भएको यो कार्यले पुनः न्यायिक कामकाज सहज भइ पीडित पक्षहरुलाई राहत पुगेको अध्यक्ष शाही बताउँछन् ।

ADVERTISEMENT
Share163Tweet99SendShare
Previous Post

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Next Post

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
Next Post
प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज सुनुवाइ

बाँकेमा सवारी दुर्घटनामा कमी, चालू आवको चार महिनामा २८ जनाको मृत्यु

बाँकेमा ट्राफिक प्रहरीले सुरु गर्‍यो, मोडिफाई गर्ने सवारी साधनमाथि कारबाही

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?