ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै

News Desk by News Desk
१:१४ बिहान, अशोज ३०, २०८३
जमुनाहा नाकामा तालिम प्राप्त कुकुरसहित सुरक्षा कडा, दैनिक १० हजार नेपाली स्वदेश फर्किंदै
378
सेयर
378
VIEWS
ShareTweetSendShare

बाँके, असोज ३० गते ।
दसैँ नजिकिएसँगै भारतका विभिन्न सहरमा रोजगारी र अध्ययनका लागि पुगेका नेपाली घर फर्किने क्रम बढेको छ । बाँकेको नेपालगन्जस्थित जमुनाह नाकाबाट पछिल्लो समय दैनिक करिब १० हजार नेपाली स्वदेश फर्किरहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी, बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर चन्दका अनुसार गत सातासम्म दैनिक पाँचदेखि छ हजार नेपाली फर्किने गरेकामा यो साता सङ्ख्या बढेर करिब १० हजार पुगेको हो ।“गत सातासम्म यो नाकाबाट दैनिक पाँचदेखि छ हजारसम्म नेपाली स्वदेश फर्किरहेका थिए भने यो साता दैनिक करिब १० हजार जना फर्किरहेका छन्,” उनले भने ।

चन्दका अनुसार पछिल्लो सात दिनमा मात्रै जमुनाह नाका हुँदै ७० हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । दसैँ नजिकिँदै जाँदा घर फर्किनेको सङ्ख्या अझै बढ्न सक्ने सुरक्षा निकायको अनुमान छ ।भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली दसैँ मनाउन परिवारसँग भेटघाट गर्न घर फर्किरहेका छन् । लामो समय परिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू फर्किन थालेपछि सीमावर्ती क्षेत्रमा चहलपहल बढेको छ ।

भारतसँग सीमा जोडिएको जमुनाह नाका पश्चिम नेपालका नागरिकको आवागमनको प्रमुख प्रवेशद्वार हो । विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि भारत जाने र चाडपर्वमा यही नाका हुँदै घर फर्किने गर्छन् ।दसैँ मनाउन स्वदेश फर्किनेको सङ्ख्या बढेसँगै जमुनाह नाकामा सुरक्षा जाँच कडा पारिएको छ । यात्रुको आवागमन सहज बनाउने र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निगरानी बढाइएको एसपी चन्दले बताए ।

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

उनका अनुसार यात्रुको सुरक्षा जाँचमा तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ । चाडपर्वमा यात्रुको भीडको फाइदा उठाएर हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायलाई थप सतर्क बनाइएको उनले बताए ।भारतबाट घर फर्किने नेपालीले विगतमा सीमावर्ती क्षेत्रमा लुटपाट, ठगी र अन्य समस्याको सामना गर्नुपरेका घटनालाई ध्यानमा राखेर यस वर्ष जमुनाह नाकामा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार सहायता कक्षमार्फत यात्रुलाई गन्तव्यसम्म पुग्न आवश्यक सूचना र सहयोग उपलब्ध गराइनेछ । समस्यामा परेका यात्रुलाई सहजीकरण गर्ने तथा सीमावर्ती क्षेत्रमा हुन सक्ने लुटपाट र ठगीबाट जोगाउने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको उनले बताए ।लामो दूरीको यात्रा गरेर स्वदेश फर्किने यात्रु अपरिचित व्यक्ति तथा यातायातलगायतका सेवाका नाममा ठगीमा पर्न सक्ने भएकाले उनीहरूलाई आवश्यक जानकारी र सहयोग उपलब्ध गराइने तामाङले बताए ।

उनका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ ।सीमाबाट हुने अवैध सामानको ओसारपसार, लागूऔषध तस्करी, हातहतियारको अवैध कारोबार तथा अन्य सीमा अपराध नियन्त्रण गर्न सुरक्षा निकाय परिचालन गरिएको उनले बताए ।

ADVERTISEMENT

यात्रुको आवागमन सहज बनाउने, शङ्कास्पद गतिविधिमाथि निगरानी राख्ने, सुरक्षा जाँच प्रभावकारी बनाउने र सुरक्षा निकायबीच समन्वय बढाउने काम भइरहेको प्रशासनले जनाएको छ ।

“नागरिकको सुरक्षा र यात्रुको सहजतालाई प्राथमिकतामा राखेर सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा योजना लागू गरिएको छ,” प्रमुख जिल्ला अधिकारी तामाङले भने ।

दसैँ नजिकिँदै जाँदा जमुनाहा नाकाबाट घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको छ । यात्रुको सुरक्षा, ठगी नियन्त्रण र सहज आवागमनका लागि सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था तथा यात्रु सहायता सेवालाई थप प्रभावकारी बनाइएको प्रशासनले जनाएको छ ।

Share151Tweet95SendShare
Previous Post

कृषि यन्त्रको प्रयोग बढ्दै, तीन–चार दिनमै धान भित्र्याउँदै किसान

Next Post

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो
मुख्य समाचार

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

७:०६ बिहान, अशोज ३०, २०८३
बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद
अपराध

बाँकेमा सशस्त्र प्रहरीको सक्रियता : तीन दिनमा १५ लाखभन्दा बढीको अवैध सामान बरामद

१:५४ बिहान, अशोज २९, २०८३
कचनापुरका स्थानीयमा बाघको त्रास
मुख्य समाचार

बाँकेमा बाघ दोब्बरभन्दा बढी, बस्तीमा त्रास बढ्दो

७:१५ बिहान, अशोज २८, २०८३
जयसपुरबाट १५ जना जुवाडे पक्राउ, प्रहरीले निगरानी बढायो
अपराध

बाँकेमा जुवातास खेलिरहेका १२ जना पक्राउ, ५७ हजार रुपैयाँ बरामद

१:४९ बिहान, अशोज २८, २०८३
चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण
मुख्य समाचार

चाडपर्व लक्षित सवारी जाँच, ३५ वटा गाडीको यान्त्रिक परीक्षण

११:५७ बिहान, अशोज २७, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
कृषि

दसैँको रौनकभन्दा धान भित्र्याउने चटारोमा बाँकेका किसान

४:१९ बिहान, अशोज २७, २०८३
अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड
मुख्य समाचार

अदालतका फैसला कार्यान्वयन र निःशुल्क कानुनी सहायतामा जोड

४:०२ बिहान, अशोज २७, २०८३
Next Post
देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

देशभरका प्रहरी कार्यालयमध्ये धनौली प्रथम, प्रमुख चापागाईं सर्वोत्कृष्ट घोषित

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

रुपैडिहा सुनसान, नेपालगन्जमा दसैंको व्यापार बढ्यो

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

बाँकेमा दर्ता प्रमाणपत्र नभएका १२ सवारीसाधन बरामद

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Partly Cloudy
6:19 am5:47 pm +0545
Feels like: 34°C
Wind: 8km/h E
Humidity: 59%
Pressure: 1014.56mbar
UV index: 7
SunMonTue
30°C / 18°C
30°C / 18°C
30°C / 17°C
Nepalgunj, NP weather forecast for tomorrow ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?