ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा काजमै ‘राज’ गर्ने प्रहरी अधिकृतहरू, निर्देशिका विपरीत इन्चार्जको जिम्मेवारी

News Desk by News Desk
९:४९ मध्यान्ह, कार्तिक २०, २०८२
बाँकेमा काजमै ‘राज’ गर्ने प्रहरी अधिकृतहरू, निर्देशिका विपरीत इन्चार्जको जिम्मेवारी
755
सेयर
742
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २१ गते ।
देशभर काजमा रहेका प्रहरीहरूलाई फिर्ता पठाउने अभियान तीव्र भइरहेका बेला बाँकेमा भने उल्टो अभ्यास सुरु भएको छ। बाँकेमा बाहिर दरबन्दी रहेका प्रहरी अधिकृतहरूले प्रहरी प्रमुखको निकटता मार्फत कमाई हुने प्रहरी चौकीको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रहरी स्रोतका अनुसार बाँकेमा दरबन्दी भएका प्रहरी अधिकृतहरूलाई पाखा लगाएर अन्य जिल्लामा दरबन्दी भएका अधिकृतहरूलाई जिम्मेवारी दिइँदै आएको छ। “जिल्लामा दरबन्दी भएकालाई पाखा लगाएर बाहिरी जिल्लाका जुनियर र सिनियर अधिकृतहरू इन्चार्ज बनाइएका छन्, यो दुर्भाग्यपूर्ण हो,” एक प्रहरी अधिकृतले नाम नखुलाउने शर्तमा भने, “बाँकेमा अहिले बाहिर दरबन्दी भएका प्रहरी अधिकृतहरूको हालीमुहाली छ।”

प्रहरी अधिकृतहरूका अनुसार बाँके प्रहरी प्रमुखलाई रिझाएर बाहिर दरबन्दी भएका अधिकृतहरू अहिले जिल्लाभर ‘राज’ गरिरहेका छन्। “एसपीलाई खुसी पार्न सकेपछि राम्रो चौकीमा पठाइन्छ, यही चलन अहिले पनि दोहोरिएको छ,” स्रोतले बतायो।

नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालय दाङले हालै काजमा रहेका प्रहरीहरूलाई फिर्ता पठाउन निर्देशन जारी गरेको थियो। तर बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीले उक्त निर्देशनलाई कार्यान्वयन नगरी उल्टै काजमा रहेका अधिकृतहरूलाई प्रमुख चौकीहरूमा जिम्मेवारी दिएको आरोप लागेको छ। स्रोतका अनुसार बाँकेमा करिब डेढ सय प्रहरी काजमा छन्, जसमा ३० भन्दा बढी अधिकृत स्तरका छन्। तीमध्ये धेरैले कमाई हुने स्थानमा इन्चार्जको जिम्मेवारी पाएका छन्।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

प्राविधिक फाँटमा खटिनुपर्ने प्रहरी अधिकृतहरू समेत इन्चार्जका भूमिकामा देखिएका छन्। “प्राविधिक अधिकृत प्रशासनिक काममा खटिन नपाइने प्रष्ट प्रावधान हुँदाहुँदै पनि यहाँ पावरको आडमा उनीहरू इन्चार्ज बनेका छन्,” स्रोतले भन्यो।

सुरक्षा विज्ञहरूका अनुसार लामो समय एउटै ठाउँमा काजमा रहँदा प्रहरी र स्थानीय तस्करबीच सञ्जाल बलियो बन्छ। “एकै ठाउँमा लामो समय बसेपछि स्रोतको पहिचान र अवैध कारोबारमा संलग्न व्यक्तिहरूसँग मिलोमतो बढ्छ, जसले असुलीधन्दा र भ्रष्टाचारलाई मलजल गर्छ,” एक सुरक्षा अधिकृतले बताए।

काजलाई निरन्तरता दिन अधिकृतहरूले राजनीतिक र आर्थिक दबाब समेत प्रयोग गर्ने गरेको आरोप पनि छ। बाँकेका प्रहरी अधिकृतहरूले भर्खरै आएका एसपीले सुरुवातमा भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसको उल्टो देखिएको बताएका छन्। “पहिलेकै जस्तो चाकडी प्रणाली अहिले पनि जारी छ,” एक अधिकृतले भने।

ADVERTISEMENT

लुम्बिनी प्रदेशका अन्य जिल्लामा काजमा रहेका प्रहरीहरूलाई फिर्ता पठाउने काम भइरहेको छ। तर बाँकेमा भने त्यसको कार्यान्वयन नहुँदा प्रहरी वृत्तमै एसपी जिसीको भूमिकाप्रति शंका उठ्न थालेको छ।

Share310Tweet186SendShare
Previous Post

राजापुरमा धान खरिद सुरु

Next Post

शून्यबाट सेवा दिने तयारीमा मालपोत कार्यालय बाँके

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
Next Post
अव मालपोत कार्यालय कोहलपुरमै

शून्यबाट सेवा दिने तयारीमा मालपोत कार्यालय बाँके

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?