ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

खरानीमाथि उठ्दै बाँके : सिडिओको सहजीकरणमा सरकारी सेवा पूर्णरुपमा सुचारुको प्रयास

जावेद अन्सारी by जावेद अन्सारी
४:१८ बिहान, कार्तिक २७, २०८२
खरानीमाथि उठ्दै बाँके : सिडिओको सहजीकरणमा सरकारी सेवा पूर्णरुपमा सुचारुको प्रयास
459
सेयर
433
VIEWS
ShareTweetSendShare

बाँके कात्तिक २७ गते ।
जेन–जी आन्दोलनका क्रममा बाँकेमा मचिएको आगजनी, तोडफोड र लुटपाटका कारण क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूले अझै पनि पूर्णरूपमा सेवा सुचारु गर्न सकेका छैनन्। करिब चार दर्जन सरकारी कार्यालयमा क्षति पुगेको बाँकेमा अधिकांश कार्यालयले आंशिक रूपमा सेवा सञ्चालन गरिरहेका छन् भने केही कार्यालय अझै पूर्ण रूपमा काममा फर्किन सकेका छैनन्।

गत भदौ २४ गते आन्दोलनको दोस्रो दिन बाँकेमा मचिएको हिंसात्मक गतिविधिले जिल्लाका अधिकांश सरकारी संरचना ध्वस्त बनायो। सरकारी कार्यालयहरू, राजनीतिक दलका कार्यालय, स्थानीय तहका भवन, निजी सम्पत्ति, अदालत र सहिदका शालिकसम्मलाई लक्षित गरी गरिएको आगजनी र तोडफोडले बाँके पनि बढी क्षति हुने जिल्लामध्ये पर्न पुग्यो । त्यो कहालीलाग्दो घटनापछि कार्यालयहरूले अहिले कनीकुथी सेवा सञ्चालन गर्न थालेका छन्।

भौतिक संरचना र कागजात जलेर अर्बौं मूल्यबराबरको क्षति पुगे पनि नागरिक सेवा अवरुद्ध नहोस् भन्ने लक्ष्यका साथ धेरै कार्यालयहरूले वैकल्पिक रूपमा सेवा पुनः सुरु गरेका छन् । कतिपय कार्यालयले आफ्नै खरानी टक्टक्याएर पुरानै भवनबाट काम थालेका छन् भने केहीले पाल र टहरामुनि सेवाप्रवाह गरिरहेका छन्। कतिपयले घर भाडामा लिएर अस्थायी रूपमा कार्यालय सञ्चालन गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँके पनि लामोसमय त्यही अवस्थाबाट गुज्रिरहयो । सरकारी निकायबीच समन्वय, नियन्त्रण र निगरानी गर्ने जिम्मेवारी पाएको प्रशासन कार्यालयले अहिले भने पूर्णरूपमा मात्र सेवा दिइरहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

उनका अनुसार नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी सम्बन्धी सेवाहरू अहिले सञ्चालनमा छन्। कार्तिक १७ गते बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी तामाङले राहदानी सेवालाई पूर्ण रूपमा सञ्चालनमा ल्याइसकेका छन्। उनका अनुसार प्रशासन कार्यालयबाट प्रवाह हुने सबै सेवा अहिले सुचारु अवस्थामा छन् र पुनःनिर्माणको काम पनि सुरु भइसकेको छ।“क्षतविच्छेद अवस्थामा रहेको भवनको पुनःनिर्माण सुरु भइसकेको छ,” तामाङले भने, “त्यस्तै नापी र मालपोतको सेवा सञ्चालनका लागि पनि समन्वय भइरहेको छ।” उनले थपे — “मालपोत कार्यालयले घर भाडामा लिएर सेवा सञ्चालनको तयारी गरिसकेको छ भने नापी कार्यालयको टहरा निर्माण कार्य पनि सुरु भएको छ।”सरकारी निकायहरूले सेवा निरन्तरता दिन गरेका यी प्रयासहरूका बीच अझै पनि कार्यालयहरूको सामान्य अवस्था फर्कन समय लाग्ने देखिन्छ। आगजनी र तोडफोडबाट जलेर नष्ट भएका अभिलेख, उपकरण र संरचनाको पुनःस्थापना लामो समय र ठूला स्रोतसाधन आवश्यक पर्ने भएकाले स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले पुनःनिर्माणलाई प्राथमिकतामा राखेका छन्।

ADVERTISEMENT
Share199Tweet108SendShare
Previous Post

बाँकेमा ७ हजार बढी नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

Next Post

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
Next Post
सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

सिद्धार्थ विद्या सदन र नेपालगन्ज सेन्ट जेभियर्स एन्फा यु–१४ फुटबल च्याम्पियन

स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही

स्वरुप परिवर्तन गर्ने ६४ चालकलाई कारवाही

नेपालगञ्जमा भोलिदेखि आधारभूत तह कक्षा ८ को परीक्षा

किसानलाई अनुदानमा गहुँको बीउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?