ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

एसपी अंगुर जिसीको नेतृत्वमा बाँकेमा नियन्त्रण हुँदै अपराध

साढे दुई महिनामा ६० जना लागु औषध प्रयोगकर्ता र कारोवारी पक्राउ

News Desk by News Desk
१०:२९ मध्यान्ह, मंसिर १५, २०८२
नेपालगन्जका चार वटा होटलमा प्रहरीको छापा : बेश्याबृत्तिमा संलग्न भएको आरोपमा ४५ जना पक्राउ
507
सेयर
506
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १६ गते ।
लागु औषध नियन्त्रणमा बाँके प्रहरीले अभियान थालेपछि लागु औषध कारोवारी र प्रयोगकर्ता धमाधम पक्राउ पर्न थालेका छन् । असोजदेखि हालसम्म ६० जना लागु औषध कारोवारी र प्रयोगकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी समेत रहेका डिएसपी दीपक पातलीले अनलाइन खोजखवरलाई जानकारी दिए ।

उनले लागु औषध कारोवारी र प्रयोगकर्ता विरुद्ध ४० वटा मुद्धा दर्ता गरिएको बताए । ‘लागु औषध विरुद्ध अभियान थालेपछि प्रयोगकर्ता र कारोवारी धमाधम पक्राउ पर्न थालेका छन्,’ उनले भने ।

बाँकेको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने वित्तिकै एसपी अंगुर जिसीले लागु औषध नियन्त्रणका लागि कडाई गर्न मातहतका प्रहरी कार्यालयलाई कडा निर्देशन दिएका छन् । उनले बाँकेमा बढ्दै गएको लागु औषध कारोवार र प्रयोगलाई न्यूनिकरण गर्न जस्तोसुकै कदम चाल्न निर्देशन दिएको एक प्रहरी अधिकृतले बताए ।

एसपी जिसीको कार्यशैली, कठोरता र जिम्मेवारीबोधले बाँके प्रहरीले नयाँ लय, नयाँ अनुशासन र नयाँ कार्यगत ऊर्जा पाएको अधिकृतहरूको भनाइ छ। एसपी जिसीको नेतृत्वमा बाँकेमा सुरू भएको अपराध नियन्त्रण अभियान अब केवल प्रहरीका लागि होइन,
अपराधमुक्त समाज चाहने सम्पूर्ण नागरिकका लागि आशा र विश्वासको नयाँ आधार बन्न थालेको छ।

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

लागु औषध नियन्त्रणका लागि एसपी जिसीले निर्देशन दिएको डिएसपी पातलीले बताए । उनले भने, ‘लागु औषध नियन्त्रणका कुनै कम्प्रोमाइज नगर्न मातहतका प्रहरी कार्यालयले एसपी सावको निर्देशन छ । सोही बमोजिम मातहतका प्रहरी कार्यालयले काम गरिरहेको पाइएको छ ।’

डिएसपी पातलीका अनुसार, प्रहरीले साढे दुई महिनामा एक सय ८९ ग्राम १७० मिलिग्राम ब्राउनसुगर, आठ सय २२ ट्याब्लेट नाइट्राजेपाम, एक हजार ६४ ट्याब्लेट ट्रामाडोल, तीन सय ५१ ग्राम गाँजा, चार किलोग्राम चरेश र एक सय ५२ ट्याब्लेट स्मास्मो बरामद गरेको छ । ‘बरामद लागु औषध अघिल्लो साढे दुई महिनाको भन्दा धेरै हो,’ उनले भने ।

करिव साढे दुई महिनाको अवधिमा बाँके प्रहरीले ९८ जना फरार अपराधि पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तरगत फरार अपराधिलाई पक्राउ गर्ने सरकारको नीति बमोजिम धमाधम फक्राउ गरेको डिएसपी पातलीले बताए ।

ADVERTISEMENT

पक्राउ परेका फरार अपराधिबाट ५४ वर्ष ११ महिना १७ दिन कैद र ७१ लाख दुई हजार १६० रुपैयाँ असुल उपर गरिएको उनले जानकारी दिए । ‘सरकारको नीतिलाई टेवा पुर्याउन अदालतबाट सजाय तथा जरिवाना फैसला भई फरार अपराधिलाई पक्राउ गर्ने बाँके प्रहरीले अभियान थालेको छ,’ उनले भने ।

Share203Tweet127SendShare
Previous Post

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

Next Post

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलको सचिवालय उद्घाटन

१:२१ मध्यान्ह, भदौ १, २०८३
जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो
प्रदेश समाचार

जसपाले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो

४:३३ बिहान, भदौ १, २०८३
नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ
अपराध

नाकामा दिउँसो कडाई, रातमा तस्करको रजाइँ

२:४८ बिहान, भदौ १, २०८३
राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो
दुर्घटना

राप्तीमा बगेकी महिलाको प्रहरीले सकुशल उद्धार गर्‍यो

८:३६ बिहान, साउन ३०, २०८३
बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ
अपराध

बर्दियाबाट ३४९ ग्राम खैरो हेरोइनसहित सुनार पक्राउ

५:४० बिहान, साउन ३०, २०८३
भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम
प्रदेश समाचार

भक्ताखोलाको बहाव मोडिएपछि ढकेरीका बस्तीमा घट्यो बाढीको जोखिम

५:२८ बिहान, साउन ३०, २०८३
व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा
मुख्य समाचार

व्यवसायीको हकहितलाई प्राथमिकता दिँदै महिला उपाध्यक्षमा रूपा ओझा

२:०९ बिहान, साउन ३०, २०८३
ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी
दुर्घटना

ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

२:४८ बिहान, साउन २९, २०८३
Next Post
यी हुन् एनपीएलमा आज हुने दुई खेल

एनपीएल क्रिकेटमा आज विराटनगर र लुम्बिनी खेल्दै

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

धान खरिद कोटा सीमित भएपछि बाँकेका किसान चिन्तित

बाँकेमा साढे सात हजार क्विन्टल धान खरिद

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?