ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

प्रहरीको लापरवाहीले कमर शाह बाबा मेलामा धेरैजनाको मोवाइल र पैँसा गायव

News Desk by News Desk
६:५९ बिहान, मंसिर २८, २०८२
प्रहरीको लापरवाहीले कमर शाह बाबा मेलामा धेरैजनाको मोवाइल र पैँसा गायव
457
सेयर
456
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २८ गते ।
डुडुवा गाउँपालिका ५ कम्दीस्थित हजरत बाबा कम्मर शाह बाबा मजारमा लागेको मेलामा चोरीका घटना भए पनि प्रहरीले बेवास्ता गरेको पीडितले गुनासो लगाएका छन् ।

मेलाको सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीलाई चुनौति दिँदै चोरहरुले दर्जनौ ब्यक्तिको सामान र पैँसा चोरी भएको मनिषा चौधरीले गुनासो गरिन् । उनले आफ्नो मोवाइल चोरी भएको र दर्जनौ ब्यक्तिको सामान र पैसा चोरी हुँदासमेत मेला सुरक्षार्थ खटिएका प्रहरीले खोजतलासमा ध्यान नदिएको बताइन् ।
‘मेरो मोवाइल चोरी भएको प्रहरीलाई जानकारी गराएँ, तर ड्यूटीमा खटिएका प्रहरीले कुनै चासो दिएनन्,’ उनले भनिन् ।

मेलामा हरेक दिन चोरी भए पनि प्रहरीले चोर पक्रन नसकेको स्थानीय भोला यादवले बताए । उनले रातदिन प्रहरीले ड्यूटी दिए पनि सर्वसाधारणको मालसामान र पैँसा चोरी नरोकिएको बताए ।

कमर शाह बाबा मेला हेर्न गएकी नेपालगन्जकी एक महिलाको आठ हजार रुपैयाँ चोरी भएको छ । आफ्नो रुपैयाँ हराएको जानकारी दिँदा समेत प्रहरीले वास्ता नगरेको ति महिलाले गुनासो गरिन् । उनले भनिन्, ‘चोरी भएको पैँसा खोजिदिन प्रहरीसँग आग्रह गरेँ, तर मेरो आग्रहलाई प्रहरीले सुनुवाई गरेन,’ उनले भनिन् ।

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

मेला व्यवस्थापन समिति र प्रहरीले चोरी भएको घट्नामा चासो नंदिँदा दैनिक चोरीका घट्ना भएको स्थानीय गोमती बुढाथोकीले बताइन् । उनको पनि मोबाईल चोरी भएको छ । २५ मंसिरमा मेला हेर्न गएकी थिइन् । ‘मोवाइल चोरी हुने वित्तिकै प्रहरीलाई खवर गरेँ, प्रहरीले खोजतलास गरेको भए पाइन्थ्यो की ?, प्रहरीले बेवास्ता गर्दा मोवाइल गुमाउन पर्यो,’ उनले भनिन् ।

२७ मंसिरमा मिलन चोकका कृष्णा गुरूङको पनि मोबाइल चोरी भएको थियो । ‘यसपालीको मेलामा धेरै जसो मोवाइल चोरी भएको छ,’ उनले भने ।
२५ मंसिरमा मेला हेर्न गएका एक जना भारतीय नम्बरको मोटरसाइकलसमेत पार्किङ स्थलबाट चोरी भएको थियो ।

यही मंसिर २३, २४, २५, २६ र २७ गते मेला संचालन भएको थियो । मेला हेर्न भारतबाट समेत दर्शालु आएका थिए ।

ADVERTISEMENT
Share183Tweet114SendShare
Previous Post

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Next Post

चुनावी खर्च पारदर्शी बनाउन आयोगको प्रस्ताव

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ
अपराध

स्थानीयलाई धम्क्याउँदै पेस्तोल बोकेर हिँडेका तीन जना पक्राउ

६:०९ बिहान, साउन २४, २०८३
मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’
मुख्य समाचार

मल खोज्दै भारत पुगेका किसान ३८ दिन हिरासतमा, भन्छन्– ‘खेती बचाउन खोज्दा थुनिनुपर्‍यो’

१:३६ बिहान, साउन २४, २०८३
अपराध

बैंकिङ कसुर मुद्दामा कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सीईओसहित तीन जना पक्राउ

६:५३ बिहान, साउन २२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

१२:५३ बिहान, साउन २२, २०८३
असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा
मुख्य समाचार

असई विकको पहलमा तीन दशकपछि खडैचा प्रहरी चौकीले पायो जग्गाधनी पुर्जा

१२:३६ बिहान, साउन २२, २०८३
हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना
अपराध

अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्परलाई १ लाख २० हजार जरिवाना

५:०८ बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
Next Post
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता

चुनावी खर्च पारदर्शी बनाउन आयोगको प्रस्ताव

कर्णालीका स्याउले नेपालगन्जमा भारतीय स्याउ विस्थापित

जुम्लाबाट ४१ करोड २९ लाखको स्याउ निर्यात

जयेन्दु बाल सुधारगृहमा भएको घटनाको अनुसन्धान सुरु

बालसुधार गृहबाट फरार ३८ बालबन्दी पक्राउ, ४० अझै बेपत्ता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?