ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

पीडितलाई न्याय र पीडकलाई सजाय दिन सदैव तत्पर छौँ, जाहेरी दर्तामा असहयोग गरेको आरोप निराधार हो – बाँके प्रहरी

News Desk by News Desk
१०:१७ बिहान, पुस २७, २०८२
अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि नगर्न बाँके प्रहरीको चेतावनी
461
सेयर
460
VIEWS
ShareTweetSendShare

बाँके पुस २७ गते ।
डुडुवा गाउँपालिका ४ की नाबालिक माथि भएको जबरजस्ती करणी कसूरको बारेमा विभिन्न मिडियामा आएको समाचारमा कुनै सत्यता नभएको बाँके प्रहरीले स्पष्ट पारेको छ । ‘पीडित बालिकाको तर्फबाट दिइएको घटना सम्बन्धि जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय बाँकेले लिन नमानेको, पीडितलाई न्यायिक प्रक्रियामा असहयोग गरेको आशयसहित पीडित पक्षले मंसिर २५ गते काठ्माडौँस्थित रिपोटर्स क्लवमा गरेको पत्रकार सम्मेलन प्रति बाँके प्रहरीको गम्भिर ध्यानाकर्षण भएको छ,’ बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पीडित भनिएकी बालिका मंसिर १७ गते बाँके प्रहरीको सम्पर्कमा आउने वित्तिकै सोही दिन बिस्तृत स्वास्थ्य परीक्षण लगायतको प्रारम्भिक अनुसन्धान कार्य गरिएको प्रहरीले दावी गरेको छ । ‘पीडित बालिकालाई लिएर आउने सहजकर्ता मार्फत तत्काल जाहेरी दरखास्त ल्याउन आग्रह गरेका थियौँ । हामी सल्लाह गरी आउँछौं भनी फिर्ता भएपछि सम्पर्कमा नआई मंसिर २२ गते पीडित बालिकाको आमाको नामबाट हुलाक मार्फत यस कार्यालयमा जाहेरी दरखास्त प्राप्त भएको हो,’ विज्ञप्तिमा भनिएको छ । हुलाकबाट प्राप्त जाहेरी सनाखत पश्चात मात्र दर्ता गर्नुपर्ने मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को परिच्छेद २ को दफा ४ को (३ क) मा ब्यवस्था भएको हुँदा सोही अनुसार जाहेरवालालाई सम्पर्क गर्दा सम्पर्क हुन नसकेको विज्ञप्तिमार्फत प्रहरीले स्पष्ट पारेको छ । ‘पीडित ब्यक्तिको घर ठेगानामा प्रहरी गई सम्पर्क गर्न खोज्दा समेत घर ठेगानामा नभेटिएको हुँदा जाहेरवालालाई यस कार्यालयको सम्पर्कमा ल्याईदिन निजका आफन्त, सम्बन्धित संस्था र छिमेकीहरुलाई समेत पटक–पटक अनुरोध गरेकोमा जाहेरवाला हालसम्म यस कार्यालयको सम्पर्कमा नआएको हुँदा जाहेरी दर्ता हुन नसकेको ब्यहोरा सम्बन्धित सरोकारवाला सम्पूर्णमा जानकारी गराउँदछौं,’ डिएसपी पातलीले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नाबालिक माथि भएको जबरजस्ती करणी जस्तो गम्भिर प्रकृतीको मुद्दामा यस कार्यालयले चासो नदिएको, अनुसन्धान नगरेको, जाहेरी दरखास्त नलिएको, बिभिन्न दवाब र प्रभावमा परेको, पीडितलाई बेवास्ता गरेको भन्ने कुराको प्रहरीले खण्डन गरेको छ ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘यस्ता गम्भिर घटनालाई यस कार्यालयले अत्यन्त संवेदनशिल भई घटनाको गहन ढंगले अनुसन्धान गरिरहेको र निरन्तर गरिनै रहेने प्रतिवद्धता जाहेर गर्दै पीडित पक्षलाई प्रहरीको अनुसन्धानमा विश्वास गरी कुनै दवाब प्रभावमा नपरी यस कार्यालयको सम्पर्कमा आई जाहेरी दरखास्त सनाखत गरी अनुसन्धान कार्यमा सहयोग गर्नहुन यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं ।’
नेपाल प्रहरी सदैव नागरिकको सेवामा समर्पित रही, पीडितलाई न्याय दिलाई, पिडकलाई कानूनी दायरामा ल्याई कानूनी राज्यको प्रत्याभुति दिलाउँदै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

पीडितको सुरक्षा, न्यायिक पहुँचमा सहजिकरण, दवाब रहित निष्पक्ष एवं बस्तुनिष्ठ अनुसन्धान गर्ने कार्यमा यस कार्यालय पूर्ण प्रतिवद्ध रहेको ब्यहोरा निवेदन गर्न चाहान्छौं,’ बाँके प्रहरीले भनेको छ, ‘उक्त घटनाको अनुसन्धान कार्यलाई प्रभावित गर्ने मनशाय राखी केही ब्यक्ती/समुह तथा संचार माध्यमले ब्यक्तिगत स्वार्थपूर्ति गर्ने कुण्ठित मनाशयका साथ पीडितलाई दवाब र प्रभावमा पारी अनर्गल प्रचारप्रसार गरी, पीडितलाई झन् पीडित बनाउने कार्य गर्दै आएको हुँदा यस्ता गम्भिर प्रकृतिको घटनालाई संवेदनशिल र जिम्मेवार भई अनुसन्धान कार्यमा सहजिकरण गरिदिनहुन समेत सरोकारवाला सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं ।’

ADVERTISEMENT
Share185Tweet115SendShare
Previous Post

दाउरा काट्न गएकी महिलामाथि बाघको आक्रमण, जंगलमै मृत्यु

Next Post

समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद
अपराध

दुई दिनमै बाँके–बर्दियाबाट १५ लाखभन्दा बढीका भन्सार छलीका सामान बरामद

१२:५९ बिहान, जेष्ठ ३०, २०८३
पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन
खेल

पावरलिफ्टिङ संघ, बाँकेको अध्यक्षमा डा. प्रतिक श्रेष्ठ चयन

१२:०५ मध्यान्ह, जेष्ठ २९, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा बन्द सेवा पुनः सञ्चालनको तयारी, जनशक्ति र उपकरण थपिने

५:४३ बिहान, जेष्ठ २९, २०८३
बर्दियामा फरार दुई प्रतिवादी पक्राउ
अपराध

ब्राउन सुगरसहित दुई युवक नेपालगन्जबाट पक्राउ

५:२९ बिहान, जेष्ठ २९, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

समानुपातिकतर्फको उमेदवारी आजसम्म फिर्ता लिन सकिने

कचनापुरका स्थानीयमा बाघको त्रास

बाघ खोज्न क्यामरा जडान

जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब

जेनजी आन्दोलनको प्रभाव : युवामा चेतना, दलहरूमा दबाब

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?