ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान

News Desk by News Desk
११:३३ मध्यान्ह, फाल्गुन ८, २०८२
गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान
377
सेयर
376
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

बाँके फागुन ९ गते ।
बाँके राजनीतिमा सैद्धान्तिक स्पष्टता, निरन्तरता र इमान्दारिताको परिचय बनाएका नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिस्पर्धामा छन् । फागुन २१ गते हुने निर्वाचनमा उनी बाँके क्षेत्र नं.१ बाट चुनाव लड्दैछन् ।
नेपाली काँग्रेसको राजनीतिक यात्रामा गौडेलको पार्टीप्रतिको लगाव, निष्ठा, संघर्ष, सक्रियताले उनी प्रति मतदाताहरु सकारात्मक देखिन्छन् ।
पार्टी संगठन सुदृढीकरणमा गौडेलको भूमिका तुलना नै नहुने काँग्रेस नेता भानुभक्त भट्टराई बताउँछन् । बाँके क्षेत्र नं.१ का मतदाताहरुलाई चिनाउनै नपर्ने नाममा हो नारायण गौडेल भट्टराई भन्छन् उनको सादगीपूर्ण जीनशैली, कार्यकर्ताप्रतिको इमान्दारिता र अडान लोभलाग्दो छ । भुइँमान्छेको पहिचान बनाएका गौडेलले बोलेका कुराहरु पूरा गर्ने गरेको कार्यकर्ताहरु बताउँछन् । गौडेलले छलछामको राजनीति कहिल्यैं गरेनन् कोहलपुर वडा नं. १४ का रामलौटन यादव भन्छन् उनी जे बोल्छन् त्यो गर्छन् । उनले जित्नु पर्छ जिताउनु पर्छ ।

लामो संघर्ष, अनुभव र निष्ठाका धरोहर गौडेलले क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिइरहदा मतदाताहरु समेत उत्साही देखिएका छन् । कृषिमा श्रमिक किसान केन्द्रित उत्पादन प्रणाली, प्रविधिमैत्री शिक्षा र शिक्षा ऐन संशोधन, स्वास्थ्य बीमामार्फत सबै नागरिकको स्वास्थ्य पहुँच र बाँके राष्ट्रिय निकुञ्जमा जनावरहरुबाट भइरहेको आक्रमणबाट पीडित जनताको लागि ऐन संशोधन गरि जनता मुखी ऐन निर्माण गर्ने र वैकल्पिक आय आर्जन गर्ने योजना निर्माण गर्ने, बाँके राष्ट्रिय निकुञ्जलाई समेटेर पर्यटन विकाससँगै नागरिक सुरक्षाको सुनिश्चितता गर्ने लगायतका जनमैत्री एजेण्डाका साथ गौडेल मतदाताको घरघरमा पुगिरहेका छन् । आज उनी राप्तीसोनारी गाउँपालिकाको वडा नं. ६ र ७ मा घरदैलोमा छन् ।

ADVERTISEMENT
Share151Tweet94SendShare
Previous Post

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

Next Post

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
समाचार

इन्धन करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

५:१४ बिहान, चैत्र २४, २०८२
बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन
समाचार

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

१:२४ बिहान, चैत्र २४, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

३:१२ बिहान, चैत्र २२, २०८२
डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने
समाचार

डुडुवा नालामा ट्रस पुल निर्माणको काम सुरु, स्थानीयलाई आवत–जावत सहज हुने

७:२७ बिहान, चैत्र २०, २०८२
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
मुख्य समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

१:५७ बिहान, चैत्र १६, २०८२
घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम
समाचार

घरायसी आगो नियन्त्रणमा महिला सशक्तीकरण : नेपालगञ्जमा पुनर्ताजगी तालिम

१२:५३ बिहान, चैत्र १६, २०८२
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

१०:२७ मध्यान्ह, चैत्र १३, २०८२
नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन
समाचार

नेपालगन्जमा ‘लु’ प्रतिकार्यको उच्चस्तरीय अनुगमन

६:१५ बिहान, चैत्र १२, २०८२
Next Post
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते

चितवन जाँदै गरेको बस विद्युत् पोलमा ठोक्कियो, २२ जना घाइते

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?