ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर

News Desk by News Desk
११:२५ मध्यान्ह, फाल्गुन ८, २०८२
नेपाललाई मेडल दिलाउन खेलाडीको भूमिका अहम् : केन्द्रीय सदस्य थापामगर
411
सेयर
380
VIEWS
ShareTweetSendShare

बाँके फागुन ९ गते ।
नेपालगन्जमा शुक्रबारबाट प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ सुरु भएको छ । नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापा मगरले आफुहरुलेसमेत खेलेको इतिहास नेपालगन्ज रंगशालासँग जोडिएको बताउनुभयो । प्रतियोगितामा सहभागि भएका खेलाडीहरुले शशक्त ढंङले खेलेर प्रतियोगिता सफल बनाउन अनुरोध गर्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा भएका प्रतियोगितामा बाँके खेलाडीको योगदानले नै नेपालले मेडलहरु ल्याउन सफल भएको समेत थापामगरले उल्लेख गर्नुभयो ।

देशका लागि खेलाडीहरुको भूमिका अहम रहेकाले सम्पूर्ण खेलाडीहरुप्रति संघले गर्व गरेको थापाले उल्लेख गर्नुभयो । नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा भएको उद्घाटनमा जिल्ला खेलकुद विकास समिति बाँकेका प्रमुख सन्तोष श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । लामो समयदेखि नेपालगन्जमा कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । प्रत्येक युवा तथा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहे मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन सक्ने भएकाले यस्तो प्रतियोगिताको निरन्तरतामा जोड दिने श्रेष्ठको भनाई छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने गरिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘यसको मुलमन्त्र पनि सबै संस्थाले पालना गर्नुपर्छ ।’ आदर्शको लक्ष्य पनि अब यस्तो प्रतियोगितालाई नियमित गर्नु रहेको श्रेष्ठले बताउनुभयो । उद्घाटनमा विशेष अथितिका रुप्मा राष्ट्रिय खेलकुद परिषदका पूर्व केन्द्रीय सदस्य राजेन्द्र कुमार शाही, मध्यपश्चिम खेलकुद विकास समितिका प्रशिक्षण प्रमुख जयन्त कुमार श्रेष्ठ, लुम्बिनी तेक्वान्दो संघका उपाध्यक्ष महेश थापालगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

प्रतियोगिता संचालनका लागि आयोजकले निजी क्षेत्रसंग सहकार्य गरेको छ । प्रतियोगितामा २० वटा दोजाङ्गबाट करिब तीन सय जना खेलाडी सहभागी हुने छन् । प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुनेलाई मेडल प्रमाणपत्र र नगद प्रदान गरिने जनाइएको छ । बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा उपस्थितिका लागि सबै खेलप्रेमीलाई आयोजकले आग्रह गरेको छ ।

ADVERTISEMENT
Share183Tweet95SendShare
Previous Post

नेपालगञ्ज भन्सारद्वारा सात महिनामा ११ अर्ब ४ करोडभन्दा बढी राजस्व संकलन

Next Post

गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा
खेल

मेयर कप हक्की प्रतियोगिताको फाइनल समीकरण पूरा

९:१४ बिहान, असार ५, २०८३
नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन
खेल

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ सम्पन्न, ओम फिटनेस टिम च्याम्पियन

१:५२ मध्यान्ह, जेष्ठ ३१, २०८३
माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा
खेल

माननीय मिना बोहरा सिद्धिकी टी–१० वडा कप क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

११:४४ बिहान, जेष्ठ ३०, २०८३
बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु
खेल

बाँकेमा जिल्लास्तरीय खुला तेक्वान्दो च्याम्पियनसिप सुरु

६:१३ बिहान, जेष्ठ ३०, २०८३
प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन
खेल

प्रथम मेयर कप अन्तरविद्यालय पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

१:१२ बिहान, जेष्ठ ३०, २०८३
Next Post
गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान

गौडेलको घरदैलो तीव्र : बाँके क्षेत्र नं. १ मा जनमैत्री एजेण्डासहित चुनावी अभियान

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

अवैध सामानसहित बोलेरो गाडी नियन्त्रणमा, दुई जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?