ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो

News Desk by News Desk
८:०३ बिहान, फाल्गुन २९, २०८२
कत्था उद्योगको फोहोर पानी नहरमा, जानकीमा स्वास्थ्य जोखिम बढ्यो
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
बाँकेको जानकी गाउँपालिका अन्तर्गत भिखारीपुर्वा–पार्वतीपुर क्षेत्रस्थित नहरमा कत्था उद्योगबाट निस्कने फोहोर पानी विसर्जन गरिएको भन्दै स्थानीय बासिन्दाले जनस्वास्थ्य र वातावरणमा गम्भीर असर परेको गुनासो गरेका छन्।

स्थानीयका अनुसार उद्योगबाट निस्किएको प्रशोधन नगरिएको कालो तथा दुर्गन्धित पानी नहरमा मिसाइएपछि त्यस क्षेत्रका बासिन्दा प्रभावित भएका छन्। फोहोर पानीका कारण मानव स्वास्थ्यसँगै पशुचौपाया र कृषि बालीमा समेत नकारात्मक असर परेको स्थानीयको भनाइ छ।

जानकी गाउँपालिका–५ का स्थानीय शिया यादवले राँझा नहरबाट बनिया गाउँ हुँदै इलाका प्रहरी कार्यालय खजुराखुर्द नजिकको नालासम्म बग्ने पानी अत्यन्त प्रदूषित बनेको बताए। उनका अनुसार नहरको पानी कालो र दुर्गन्धित भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ। उनले उक्त पानीका कारण पशुपन्छी बिरामी पर्न थालेको र सिँचाइमा प्रयोग गर्दा अन्नबालीमा समेत असर देखिएको बताए।

जानकी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष तथा प्रवक्ता टिकानाथ यादवले घटनालाई गम्भीर रूपमा लिइएको बताएका छन्। उनले जनस्वास्थ्यमा असर पर्ने गरी उद्योगबाट भएको यस्तो कार्य तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताए।

सम्बन्धित समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

गाउँपालिका अध्यक्ष छब्बन खाँले पनि जनस्वास्थ्य र वातावरणसँग जोडिएको विषय भएकाले यसप्रति गाउँपालिका गम्भीर रहेको प्रतिक्रिया दिएका छन्। उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषी पाइए कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले स्थानीयबाट प्राप्त गुनासोका आधारमा अनुगमन टोली गठन गरी वास्तविक अवस्था बुझ्ने तयारी भइरहेको जानकारी दिए। वातावरणीय मापदण्डविपरीत कार्य भएको पाइएमा सम्बन्धित उद्योगलाई नियमन तथा कारबाहीको दायरामा ल्याइने उनले बताए।

उता, स्थानीय बासिन्दाले भने दुर्गन्धका कारण बस्तीमा बस्नसमेत कठिन भएको भन्दै तत्काल प्रभावकारी अनुगमन गरी प्रदूषण रोक्न माग गरेका छन्।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

निर्वाचन खर्चको विवरण ३५ दिनभित्र सार्वजनिक गर्न आयोगको आग्रह

Next Post

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
गर्मीले आक्रान्त भएका नेपालगन्जबासीमाथि विद्युतले झनै पीडा थप्दै
मुख्य समाचार

अत्यधिक गर्मी र लूका कारण बाँकेको जनजीवन प्रभावित

७:४२ बिहान, असार ३, २०८३
Next Post
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

रास्वपा सचिवालय बैठक आज

रास्वपा सचिवालय बैठक आज

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु,नेपाली ब्यारेकमा पनि आक्रमण

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?