ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

News Desk by News Desk
९:५२ बिहान, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
428
सेयर
428
VIEWS
ShareTweetSendShare

बाँके वैशाख २१ गते ।
सवारी साधनलाई व्यवस्थित गर्न नसक्दा नेपालगन्जको मुख्य प्रवेशद्वार मानिने बसपार्क क्षेत्र अस्तव्यस्त बनेको छ । बसपार्क क्षेत्रमा खटिएका ट्राफिक प्रहरीले व्यवस्थित गर्न नसक्दा सवारी साधन सडक ढाकिने गरि पार्किङ हुने गरेका हुन् ।

सवारी साधन व्यवस्थित नहुँदा बसपार्क आसपास क्षेत्रको जनजीवन प्रभावित भइरहेको स्थानीय बताउँछन् । सवारी साधन व्यवस्थित गर्न नसक्दा बसपार्क क्षेत्रको सडक साँघुरिएको मात्र होइन, सर्वसाधारणलाई हिड्डुल गर्नसमेत कठिन भइरहेको स्थानीयले गुनासो गरेका छन् । ‘अव्यवस्थित पार्किङका कारण स्थानीय व्यवसायी सबैभन्दा बढी मारमा परेका छौँ,’ एक व्यवसायीले भने ।

मोटरसाइकल, ई–रिक्सा र अन्य सवारी साधन पसल अगाडि नै जथाभावी पार्किङ गरिदा ग्राहकलाई पसलसम्म पुग्न कठिन हुने गरेको उनीहरूको गुनासो छ । पसल खोलेर व्यवसाय गर्नुपर्ने हो, तर दिनभरि गाडी हटाउनमै समय जान्छ । ग्राहक पसल अगाडि पुग्न नसकेर फर्किने अवस्था छ,’ एक स्थानीय व्यवसायीले भने । व्यवसायीहरूका अनुसार बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी हुन नसक्दा व्यापारमा प्रत्यक्ष असर परेको छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । यस क्षेत्रमा अस्थायी ट्राफिक प्रहरी पोष्टसमेत रहेको छ । बसपार्क क्षेत्र हेर्ने गरि अस्थायी प्रहरी पोष्ट पनि नजिकै छ, तर ट्राफिक प्रहरी अस्थायी प्रहरी पोष्टका प्रहरी अव्यवस्थित रुपमा पार्किङ गरेको देखेर पनि नदेखेझैँ गरेको स्थानीयको गुनासो छ । ‘प्रहरी पोष्ट त छ, प्रहरी पनि छन्, तर व्यवस्थापन किन हुँदैन ?,’ एक स्थानीयले भने ।

बसपार्क क्षेत्रमा रहेका यातायात व्यवसायी र व्यापारीसँग ट्राफिक प्रहरी र अस्थायी प्रहरी पोष्टका प्रहरीसँग मिलेको आरोप स्थानीयले लगाएका छन् । प्रहरीहरु केही स्थानीय व्यवसायीसँग मिलेर मासिक रुपमा रकम उठाउने गरेको खुलासा भएको छ । एक स्थानीयले नाम नखुलाउने सर्तमा भने, ‘जसले मासिक बुझाउँछ, उसले जहाँ मन लाग्यो त्यहीँ गाडी राख्न पाउँछ । नियम सबैका लागि बराबर छैन भन्ने अनुभूति हुन्छ ।’

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

प्रहरीको भूमिकाले बसपार्क क्षेत्रमा केहि न केहि समस्या छ भन्ने पुष्टि गरेको छ । नेपालगन्ज बसपार्क लामो समयदेखि अव्यवस्थित पार्किङ, अनियन्त्रित सार्वजनिक सवारी साधन र कमजोर अनुगमनको समस्यासँग जुध्दै आएको क्षेत्र हो । अस्थायी समाधानले समस्या झन जटिल बन्दै गएको स्थानीयको भनाइ छ ।

ट्राफिकको जिल्ला नेतृत्वले कडा निर्देशन दिएपनि मातहतको निकायले भने असुली धन्दा नछाडेको स्थानीयले आरोप लगाउँदै आएका छन् । ‘बसपार्क क्षेत्रमा ट्राफिक प्रहरी, यातायात व्यवसायी र व्यापारी वीच पैँसाको चलखेल भइरहन्छ,’ एक स्थानीय व्यापारीले भने ।

ADVERTISEMENT
Share171Tweet107SendShare
Previous Post

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

Next Post

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने
मुख्य समाचार

भारतद्वारा निर्मित मैत्रीद्वार चाँडै उद्घाटन हुने

८:२७ बिहान, बैशाख २०, २०८३
Next Post
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?