ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जस्ता पाता पाउने भए पछि जनताको मुहार मा खुशियाली छाउदै:मन्त्री राई

जावेद अन्सारी by जावेद अन्सारी
११:०२ बिहान, असार २२, २०७६
372
सेयर
372
VIEWS
ShareTweetSendShare

खोजखबर संवाददाता

बाँके असार २२ गते । नागरिक आवास समन्वय समिति बाँके द्वारा जिल्लाका दुई हजार सात सय फुसका छाना भएका घरलाई फुस रहित बनाउने उदेश्यले सञ्चालन गरिएको सुरक्षित नागरिक आवास कार्यक्रमको प्रमाण पत्र वितरण गर्ने कार्यक्रम आज देखि शुरु गरिएको छ । सो प्रमाण पत्र बाँकेका ४ ओटा स्थानीय तहका विपन्न परिवारलाई वितरण गर्न शुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा १४ सय घरधुरी, डुडवा गाँउपालिकामा ७०० घरधुरी, जानकी गाँउपालिकामा ३०० घरधुरीर नरैनापुर गाँउपालिकामा ३०० घरधुरी गरी बाँकेका जम्मा २७०० घरधुरीलाई फुसरहित बनाउने सरकारको लक्ष्य छ ।

सो कार्यक्रम अन्तर्गत एक घरधुरीलाई ५० हजार बराबरको रकम उपलब्ध गराइने छ । कार्यक्रमका लागि छनोटमा परेकाहरुलाई २ किस्तामा रकम वितरण गरिने भएको छ । पहिलो किस्तामा ३० हजार र दोस्रो किस्ता घरमा जास्तापाताको छानो लागाई सकेको प्रमाण पेश गरेपश्चात भुत्तानी पाउने व्यवस्था गरिएको शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नं २ सांसद मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

नेपालगन्ज उपमहानगरपालिका भित्र शहरी विकास मन्त्रालयको सहयोग मा ८ ओटा हाईमास लाईटको जडान कार्य शरु भईसकेको र ५० ओटा हाईमास लाईटको बजेट निकासा भई टेन्डर हुने प्रक्रियामा रहेको मन्त्री राईले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकालाई नमुना शहर बनाउने अठोटका साथ सरकार अघि बढिरहेको जनाउँदै मन्त्री राईले त्यसमा स्थानीय सरकारको पनि पूर्ण सहयोग पाईरहेको बताउनु भयो ।

बाँकेका अधिकांश क्षेत्रहरुमा फुसको घर भएकै कारणले बर्सेनी आगलागी हुने र गाँउ नै जलेर नस्ट हुने घट्नाहरु अत्याधिक हुने गरेका छन् ।

त्यसलाई नियन्त्रण गर्न र जनतालाई सुबिधा दिनको लागी सुरक्षित नागरिक आवास कार्यक्रम ल्याइएको भन्दै शहरी विकास मन्त्री राईले यस कार्यक्रमबाट तराई मधेशमा ठुलो फाइदा पुग्ने बताउनु भयो ।
सुरक्षित नागरिक आवास कार्यक्रम ल्याएकोमा नगरपालिकाको तर्फबाट उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणाले मन्त्री राईलाई धन्यवाद दिंदै उपमहानगरपालिकाले तयार गरेका योजनामा पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

वातावरण मैत्री अभियानमा जुट्न मन्त्री राईको अहवान

Next Post

मदरसा, विद्यालय र गुरुकुलका विद्यार्थीलाई झोला वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
Next Post

मदरसा, विद्यालय र गुरुकुलका विद्यार्थीलाई झोला वितरण

श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह देव सरकारको ७३ औँ शुभ जन्मोत्सव दिप प्रज्वलन

महिला र बालिका विरुद्ध हुने हिंसा अन्त्यका लागी गाउँ गाउँबाटै स्थानीय सरकारले प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?