ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अस्पताललाई स्वास्थय उपकरण हस्तान्तरण गर्दै कतार च्यारिटी

जावेद अन्सारी by जावेद अन्सारी
३:१५ मध्यान्ह, मंसिर २७, २०७६
366
सेयर
366
VIEWS
ShareTweetSendShare

रुपन्देही मंसिर २७ गते । कतार च्यारिटीले रूपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नं ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लाई सामग्री हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रम आयोजना गरी कतार च्यारिटीले भिडियो एक्सरे मेसिन (USG) एक थान, जनरल बेड आठ थान , डेलिभरी बेड दुई थान, मेटरेस दस थान, ह्वील चियर पांच थान, इमरजेन्सी ट्रली पांच थान लगायत सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्य केन्द्रमा उपकरणको कमी भएकोले उक्त उपकरणले स्थानीय विरामीहरूको स्वास्थ्य सेवा प्रभावकारी बनाउन सहयोग गर्ने र स्वास्थ्य सेवालाई बिशेष ध्यानमा राख्ने प्रतिबद्धता लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर चौधरीले गरे ।

पिछडिएको क्षेत्रका महिला दिदी बहिनीहरुले गर्भावस्थामा धेरै समस्या झेल्नु पर्ने हुदा यी उपकरणहरु प्रदान गरिएको कतार च्यारिटीका परियोजना प्रबन्धक इर्शाद अलि शेखले बताए ।

सरकारले स्तरोन्नति गर्न लागेको यस स्वास्थ्य केन्द्रको प्रसुती सेवा कक्षमा मासिक ६५ जना भन्दा बढी महिलाको सुत्केरी गराउने कार्य भएको मे.सु. डा. मिलन अवालेले बताएका छन ।


सामग्री हस्तान्तरण कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, ३ नं वडा का अध्यक्ष अकरामुदिन नाउँ लगायत स्थानीय बुद्धिजीवीहरूको को उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

पश्चिमी वायुको प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

जेष्ठ नागरिकलाई बल्याङकेट

Next Post

बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

समाचार

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

११:११ मध्यान्ह, पुस २२, २०८२
जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन
समाचार

जानकी गाउँपालिकाद्वारा विद्यार्थी लक्षित साइबर अपराध तथा सुरक्षा सचेतना कार्यक्रम सञ्चालन

११:०७ मध्यान्ह, पुस २२, २०८२
अबका केही दिन चिसो थप बढ्ने, भिजिविलिटी सयसम्म झर्‍यो
समाचार

पश्चिमी वायुको प्रभाव, पहाड–हिमालमा आंशिक बदली र तराईमा हुस्सु

१०:०९ मध्यान्ह, पुस १९, २०८२
निर्वाचन ८१ दिन बाँकी: निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो
समाचार

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

१२:०० बिहान, पुस १८, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

लागु औषध विरुद्ध बाँके प्रहरी आक्रामक, हवाई फायर गरि भारतीय कारोवारी पक्राउ

१०:५१ बिहान, पुस १७, २०८२
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै
समाचार

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

१२:०० बिहान, पुस १७, २०८२
नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली
समाचार

नेपालगञ्ज वितरण केन्द्रद्वारा डेढ करोडभन्दा बढी महसुल असुली

१२:०० बिहान, पुस १७, २०८२
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
समाचार

बाँकेमा साढे तीन लाखभन्दा बढीले मतदान गर्ने

११:५५ मध्यान्ह, पुस १५, २०८२
Next Post

बस पल्टिँदा नेपाली सेनाका १७ जना घाइते

धनुषामा बम विष्फोट ३ जनाको मृत्यु

योगिनी कप फुटबलमा सहयोगी दातालाई कदर सम्मानपत्रले सम्मानित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
8°
Mostly Cloudy
7:09 am5:39 pm +0545
Feels like: 8°C
Wind: 3km/h NW
Humidity: 96%
Pressure: 1022.01mbar
UV index: 1
ThuFriSat
16/4°C
17/5°C
18/6°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?