ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीले आज सम्मकै ठुलो परिणाम ब्राउन सुगर खैरो हिरोईन समात्न सफल

जावेद अन्सारी by जावेद अन्सारी
१२:३१ मध्यान्ह, माघ २६, २०७६
376
सेयर
376
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते । बाँके जिल्लामा खुल्ला सिमानाको कारण बढदै गएको लागुऔषध कारोबारी लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यलय बाँकेले सक्रियता बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोली र लागुऔषध नियन्त्रणको ब्युरो टोलीको सक्रियता चालु आर्थिक वर्षको ६ महिनामा १५९ जना लागुऔषध कारोबार गर्न तथा ओसार पसार गर्नेलाई पक्राउ गरेको हो ।

जस्मा १०८ जना विरुद्ध अदालतमा मुद्दा चलिरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलि ले बताउनुभयो । जसमा ५ महिला ६ भारतिय नागरीक रहेको उहाँ ले बताउनुभयो ।

चालु आर्थिक वर्षको ६ महिनामा आज सम्मकै ठुलो परिणममा ब्राउन सुगर खैरो हिरोएन समात्न सफल भएको छ । यो बर्ष मात्र ६०८ ग्राम ७४५ मिलीग्राम ब्राउन सुगर समातेको छ । यो अहिले सम्मकै ठुलो परीणाम रहेको छ । जस्मा चरेस ९९० ग्राम , अफीम ४ किलो,गाँजा ४ किलो ७७५ ग्राम ,कोरेक्स ३०० एमएल नाईट्राजेपा २६१२ ट्याव्लेट समातेको छ । यो तथाङ्क लाई हेर्दा अहिले सम्मकै ठुलो परिणम रहेको जिल्ला प्रहरी कार्यलयले पत्रकार समेल्लन गरी जानकारी दिएको छ ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

ADVERTISEMENT
Share150Tweet94SendShare
Previous Post

एम्बुलेन्समा चित्तल तस्करी

Next Post

बाँके डान्सिङ्ग आइडलका उपाधी नेपालगन्जका शिवम बानियालाई

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
Next Post

बाँके डान्सिङ्ग आइडलका उपाधी नेपालगन्जका शिवम बानियालाई

रझेनामा हात्तिपाइले रोग विरुद्ध अभियान

ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?