ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कला/साहित्य

बाँके डान्सिङ्ग आइडलका उपाधी नेपालगन्जका शिवम बानियालाई

News Desk by News Desk
१:०५ मध्यान्ह, माघ २६, २०७६
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

बाँके माघ २६ गते ।
बाँके डान्सिङ्ग स्टारको फाइनल राउण्ड शनिवार कोहलपुरमा सम्पन्न भएको छ ।
प्रतियोगिताको फाइनल राउण्ड छनौट कोहलपुर स्थित चप्परगौडीमा शनिबार सम्पन्न भएको हो ।
बाँके डान्स स्टार आइडल प्रतियोगिताको फाइनल राउण्डमा २३ जना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । २३ जना प्रतिस्पर्धीलाई उछिन्दै नेपालगन्जका शिवम बानियाले बाँके डान्स आइडलको उपाधी चुम्न सफल भएका हुन् ।

यस्तै बाँके डान्स आइडलका दोश्रो उपाधी नेपालगन्जकै स्वष्तिका शाहीले प्राप्त गर्न सफल भएका छन भने तेश्रो उपाधी कोहलपुरका निशा चौधरीले हात पार्न सफल भएका छन् । प्रथम, द्धितिय र तृतिय हुनेलाई आयोजकले क्रमश ५० हजार, २५ हजार र १५ हजारको चेक हस्तान्त्रण र २÷२ वटा म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिने जनाएको छ । १ सय २० प्रतिस्पर्धी मध्ये फाईनल राउण्डमा २३ जना प्रतिस्पर्धी पुग्न सफल भएका थिए । प्रथम र दोश्रो अडिसन नेपालगन्ज र कोहपुरमा भएको थियो ।

फाइनल राउण्डमा चर्चित मोडल तथा गायक कृष्ण रेउले, डान्सडइरेक्टर दिपक बर्मा, डाइरेक्टर सुरेश पन्थी, मनोज श्रेष्ठ, अनुप बुढा, हिमाल चौधरी,अविरल थापा लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । बाँके डान्स आइडलको स्कूल पाटनर्समा होप इन्टरनेश्नल नेपालगन्ज र केएमसी कोहलपुरले गरेका थिए । प्रतियोगिताले बाँकेको कला सांस्कृतिकलाई प्रोत्साहन गर्नलाई सहयोग पु¥याउने प्रतियोगिताका प्रस्तुतकर्ता दिपक बर्माले बताउनुभयो । स्थानिय स्तरमा रहेका प्रतिभाहरुको खोजि गर्न कोहलपुरमा डान्स आइडलको आयोजना गरीएको हो । मंसिर महिनामा सुरु भएको पहिलो अडिशनमा १ सय २० जना प्रतिस्पर्धी सहभागी भएका थिए । डान्स आइडलमा स्थानिय कलाकारहरुको उत्साहजनक सहभागीता रहेको डान्स डाइरेक्टर सुरेश पन्थीले बताउनुभयो । आयोजकले अबका अडिशन अझ बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने जनाएको छ । डान्स प्रतियोगितामा भाग लिएका सम्पुर्णलाई मायाको चिनो आयोजकले प्रदान गरेको थियो ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

बाँके प्रहरीले आज सम्मकै ठुलो परिणाम ब्राउन सुगर खैरो हिरोईन समात्न सफल

Next Post

रझेनामा हात्तिपाइले रोग विरुद्ध अभियान

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना
कला/साहित्य

पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा फुड फेस्टिबल आयोजना

१:२२ बिहान, चैत्र १८, २०८२
थारु समुदायले आज अटवारी पर्व मनाउँदै
कला/साहित्य

थारु समुदायले आज अटवारी पर्व मनाउँदै

१०:१५ मध्यान्ह, भदौ ७, २०८२
बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त
कला/साहित्य

बाँके र बर्दियाका थारू समुदाय अटवारी पर्व मनाउने तयारीमा व्यस्त

७:३३ बिहान, भदौ ५, २०८२
क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै
कला/साहित्य

क्यानडामा ’ईन्टरनेशनल म्युजिक डे’ को अबसरमा आज शनिबार साँझ नेपाली सदाबहार गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

१२:३३ बिहान, असार ७, २०८२
‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन
कला/साहित्य

‘महाभोज : सहकारी ठगीको कहानीले छायो नेपाली दर्शकको मन

९:०२ बिहान, असार ४, २०८२
रोल्पा रुकुममा भूम्या पर्व रौनक
कला/साहित्य

रोल्पा रुकुममा भूम्या पर्व रौनक

१२:२७ बिहान, असार २, २०८२
गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक
कला/साहित्य

गायिका अनु चौधरीको आवाजमा नयाँ गीत ‘बाबुजी’ सार्वजनिक

५:०९ बिहान, जेष्ठ १७, २०८२
बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक
कला/साहित्य

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१२:४८ बिहान, बैशाख १९, २०८२
Next Post

रझेनामा हात्तिपाइले रोग विरुद्ध अभियान

ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

विप्लप नेतृत्वको नेकपा युवा संगठनका बैतडी ईन्चार्ज पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?