ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘द बिस्ट’ कार लिएर भारत आउँदै

जावेद अन्सारी by जावेद अन्सारी
९:२४ बिहान, फाल्गुन ६, २०७६
383
सेयर
383
VIEWS
ShareTweetSendShare

एजेन्सी फागुन ६ गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘द बिस्ट’ कार लिएर भारत आउने भएका छन् ।
सुरक्षाको दृष्टिकोणबाट यो कार अत्यन्त बलियो रहेको उक्त कार सहित डोनाल्ड ट्रम्प २४ फेब्रुअरीमा दुई दिने भ्रमणको लागि भारत आउन लागेका हुन् ।
ट्रम्प गुजरातमा ओर्लिएपछि सीधै ‘द बिस्ट’ कारबाट सरदार पेटेल स्टेडियम पुग्नेछन् । उक्त कारले पहिले प्रयोगमा आइरहेको क्याडिलिक वानलाई विस्थापित गरेका थियो ।जसको प्रयोग पूर्व राष्ट्रपति बाराक ओबामाले गर्दै आएका थिए ।
ट्रम्प जुन ‘द बिस्ट’ कारमा सवार हुन्छन्, त्यसको लम्बाई २ स्पोर्ट युटिलिटी कारको बराबरी रहेको छ । राष्ट्रपतिको ‘बिस्ट’ कारलाई ट्रकको चेसिसबाट बनाइएको छ ।जसले गर्दा यो कार गहंगो पार्टस तथा उपकरणको बोझ सजिलै सहन गर्न सक्ने किसिमको रहेको छ ।

कारको तल्लो भाग सुरक्षित राख्नका लागि चेसिसको तल पाँच इन्चको स्टील प्लेट राखिएको छ । यसमा बम विष्फोट तथा ल्यान्डमाइनले पनि असर गर्दैन । बिस्टको झ्याल सीसा र पोलिकार्बोनेटको पाँच तहबाट बानइएको छ । जसका कारण यसमा गोली पनि छिर्न सक्दैन ।
यसको झ्याल ड्राइभरपट्टि तीन इन्च मात्रै खुल्छ । ड्राइभरको क्याबिनमा उत्तम सञ्चार तथा जीपीएस ट्रयाकर राखिएको हुन्छ ।

यसको चक्कामा स्टीलको रिम राखिएको हुन्छ । यसले कारको चक्का पन्चर भएपछि पनि कारको गती घट्दैन । कारमा ८ इन्च लामो ढोका राखिएको हुन्छ । जसको वजन बोइङ ७५७ विमानको बराबरी रहेको छ ।
यस बिस्ट कारको ढोका एक पटक बन्द भएपछि यसमा कुनैपनि रसायको आक्रमणको कुनै असर पर्दैन । यो ढोका रासायनिक हमलाको समयमा इन्टेरियरलाई सील गर्न सक्छ । सुरक्षाका लागि कारमा लुकाएक्ष्र पम्प एक्सन सर्टगन, टियर ग्यास क्यानोन राखिएको हुन्छ । कारको अघिल्लो हिस्सामा टियर ग्यास गेनेड लन्चर्स तथा रातमा देख्नका लागि नाइट भिजन क्यामेरा राखिएको हुन्छ ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

यसका साथै राष्ट्रपतिको रगत भएको ब्याग पनि कारमा राखिएको हुन्छ । यसले कुनै आपतकालिन स्थितिमा राष्ट्रपतिलाई रगतको आवश्यकता पर्यो भने प्राथमिक उपचार गर्न सकिन्छ । कारको पछिल्लो सीटमा स्याटलाईट फोन राखिएको हुन्छ । यो अमेरिकी उप राष्ट्रपति तथा पेन्टागनसँग सीधा जोडिएको हुन्छ ।
कारको पछिल्लो हिस्सामा राष्ट्रपनि ट्रम्प र अन्य ४ मानिस बस्न सक्छन् । कारको पछिल्लो भागमा एक प्यानिक बटन तथा आपतकालिन स्थितिसँग जुझ्नका लागि स्वतनत्र अक्सिजनको आपूर्ति गरिन्छ । उक्त कारको चालककले अमेरिकी गोप्य सेवाकोतर्फबाट तालिम लिएका छन् ।
चालकले कारलाई कुनै पनि चुननैतीपूर्ण स्थितिमा खतराको स्थानबाट टाढा लैजान सक्छन् । कारको इन्धन ट्यांकमा विष्फोट नहोस् भनेर यसका लागि विशेष किसिमको फोमले भरिएको छ ।

ADVERTISEMENT
Share153Tweet96SendShare
Previous Post

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

Next Post

फिरौती मागेको आरोपमा एक जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

फिरौती मागेको आरोपमा एक जना पक्राउ

नेपालगञ्जमा प्रेस युनियको सचिवालय स्थापना

बाँकेको नेपालगञ्जमा असल शासन सूचना केन्द्र स्थापना

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?