ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ दुर्घटना

सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

जावेद अन्सारी by जावेद अन्सारी
१:२१ मध्यान्ह, बैशाख १३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

फाइल फोटो

बाँके बैशाख १३ गते ।नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाईनमा डियूटी सकेर घर जाने क्रममा शनिबार बिहान एक प्रहरी जवानको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । दशगजाको क्वारेन्टाईनमा रहेको डुयुटी सकरे मोटरसाइकलमा घर जानेक्रममा शनिबार बिहान प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजिकै रोड डिभाईडरमा ठोक्किएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखा ईन्चार्ज प्रहरी निरिक्षक हृदयन्द्र सापकोटाले शनिबार बिहान २ : ५५ बजेको समयमा डिभाईडरमा ठोक्किएर प्रहरी जवान सार्कीको मृत्यु भएको जानकारी दिएका छन् । उनी स्थानीय प्रशासनले दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा खटिदै आएका थिए ।

उक्त क्वारेन्टाइनमा रहेका सबै शुक्रवार आ-आफ्नो गृह जिल्ला पठाइएपछी उनी बिहान दुई बजे डिउटी सकेपछि कोठामा जान त्यहाँबाट हिडेको र ढाइ बजेतिर राँझामा मोटरसाइकल दुर्घटनामा परेर उनको मृत्यु भएको हो । मृतक सार्की राँझामा कोठा भाडामा लिएर बस्दै आएका थिए ।सुनासान सडकमा एक्कासी कसरी मोटरसाइकल डिभाईडरमा ठोकियो अनि प्रहरी जवानको मृत्यु भयो भन्ने घटनाको अनुसंन्धान भईरहेको निरीक्षक सापकोटाले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

ADVERTISEMENT
Tags: nepalgunjnepalgunjnewsसडक दुर्घटनामा प्रहरी जवानको मृत्यु
Share149Tweet93SendShare
Previous Post

;हत्याको आशंका श्रीमान प्रहरी नियन्त्रणमा 

Next Post

बर्दियाबाट काम गरेर स्वदेश फर्केका दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते
दुर्घटना

सुमो दुर्घटनामा वृद्धाको मृत्यु, १० जना घाइते

२:१२ बिहान, अशोज ४, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक जनागम्भीर घाइते
दुर्घटना

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते

१:०५ बिहान, भदौ २८, २०८३
भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला
दुर्घटना

भोटेकोशी बाढी : १ हजार ३५१ जनाको शव फेला

३:३८ बिहान, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन
दुर्घटना

भोटेकोशी बाढीपछि बाँकेका २७ जना सम्पर्कविहीन

१:१७ बिहान, भदौ १२, २०८३
रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन
दुर्घटना

रसुवाको बाढीपछि सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन

४:१९ बिहान, भदौ ११, २०८३
Next Post

बर्दियाबाट काम गरेर स्वदेश फर्केका दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

सदरमुकाममा लकडाउन: गाउमा के को लकडाउन ?

पूर्वमन्त्री राई विपन्न समुदायका सारथी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?