ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कर्णाली प्रदेश

सदरमुकाममा लकडाउन: गाउमा के को लकडाउन ?

जावेद अन्सारी by जावेद अन्सारी
९:०९ मध्यान्ह, बैशाख १३, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

खड्क सुनार मुगु बैशाख १३ गते । चैत्र ११ गतेदेखि देशव्यापी लकडाउनको कारण उधोग कलकारखाना , होटल , सरकारी कार्यालय , र एक गाउ बाट अर्को गाउमा मानिस जानलाई पनि प्रतिवन्द लगाएको छ । तर कर्णाली प्रदेशका जिल्लाहरुमा भने यतिवेला लकडाउनको अवस्था भने खुकुलो रहेको पाईन्छ ।

त्यस्तै कर्णाली प्रदेशकै मुगु जिल्लामा यति बेला सदरमुकाम गमगढी बजार लकडाउनको पालना प्रभावकारी बन्दै गएको छ भने मुगु जिल्लाका ग्रामिण क्षेत्रमा कामको चटारोले लकडाउको खासै प्रभावकारी नदेखिएको जानकारहरुले बताएका छन् ।

यतिखेर मुगु जिल्लाका अधिकांश बस्तिमा कृषक भने खेतीपातीमा व्यस्त रहेका छन् । कृषकहरू खेतबारीमा गहुँ जौ स्याहार्नेदेखि मकै छर्ने काममा जुटेका छन् । कतै खेतबारीमा मल फालिरहका छन् त कतै वर्षेवाली मकै लगाउने, डल्ला फोर्न जुटेका छन ।

खेतबारीको जौ गहुँ स्यहार्नदेखि खेतबारी सफा गर्ने वर्षभरि संकलन गरेको कम्पोष्ट मल फाली मकै छर्न अहिले किसानलाई भ्याइनभ्याइ भएको छ । कोरोना भाइरसको सक्रमणबाट बच्न कृषकहरुले दुरी कायम गर्दै काम गर्दै आएका छन् ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव


यो समयमा सावधानी अपनाएर घरपरिवारका सदस्य मिलेर, मुखमा माक्स लगाउँदै दुरी कायम गरी खेतीपातिको काम गर्दै आएको छायानाथ रारा नगरपालिका वडा नं ५ का स्थानीय सिंह राज विकले जानकारी दिनु भएको छ ।

एक महिनाभन्दा लामो लकडाउनको कारण उधोग कलकारखाना बन्द भएपछि रोजगारमा रहेका अधिकाशं परिवारका सदस्यहरु गाउँ घर फर्किएका छन् ।


लकडाउनको कारण परिवारका सदस्यहरु जुटेर खेतीपातीको काममा सहयोग मिलेको उहाले बताउनु भयो । एकातिर छायानाथ रारा नगरपालिकाले मजदुरको लागि जिल्ला भन्दा बाहिर गएका आफ्ना नगरवासीहरु लाई उद्धार गरिरहेको छ ।

ADVERTISEMENT

उद्धार गरिएका विद्यार्थी , मजदुरहरु लाई सिधै आफ्नो घर नपठाई क्वाराईन्टाईनमा राखिने छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

Tags: nepalgunjnepalgunjnewsसदरमुकाममा लकडाउन: गाउमा के को लकडाउन ?
Share148Tweet93SendShare
Previous Post

बर्दियाबाट काम गरेर स्वदेश फर्केका दुई जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

Next Post

पूर्वमन्त्री राई विपन्न समुदायका सारथी

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन
मुख्य समाचार

नेपालगन्जमा जेष्ठ नागरिकका लागि मिलन केन्द्र, मेयर विष्टले गरे उद्घाटन

७:४३ बिहान, साउन १५, २०८३
Next Post

पूर्वमन्त्री राई विपन्न समुदायका सारथी

वाणिज्य तथा आपूर्ति कार्यालयको अनुगमन, बढी मुल्यमा बिक्रि बितरण गर्ने ५ पसललाई कार्बाही

सामाजिक दुरी कायम गर्दै (नेकपा) नेपालगञ्ज स्तरिय समितिको बैठक सम्पन्न

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?