ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

वाणिज्य तथा आपूर्ति कार्यालयको अनुगमन, बढी मुल्यमा बिक्रि बितरण गर्ने ५ पसललाई कार्बाही

News Desk by News Desk
१०:३५ मध्यान्ह, बैशाख १३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

कृष्णा यादब वीरगंज, बैशाख १३ गते । वाणिज्य तथा आपूर्ति कार्यालय पर्साले कालोबजारी गर्ने व्यापारीलाई जरिवाना गरिएको छ । बिक्री मुल्य उल्लेख नगरी सामान बिक्री गर्ने, खरिद बिल बिजक नभएका ५ व्यापारीलाई कारवाही समेत जरिवाना गरिएको छ ।

वीरगंज महानगरपालिकाको बिभिन्न ठाऊमा रहेको ५ पसललाई ५ हजारदेखि १ लाख सम्मको जरिवाना गरेको छ । वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीत बहादुर भण्डारीको नेतृत्वमा भएको अनुगमनको क्रममा कालोबजारी भएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रवक्ता दिलिप खंग खत्रीले बताए ।

उनका अनुसार अनुगमनका क्रममा बिक्री मुल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाटस्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरिवाना गरिएको छ ।
त्यसैगरी, अनुगमनको क्रममा पानीट्याङकीस्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५ – ५ हजार जरीवाना गरिएको छ ।

उनीहरुले खरिद बिल बिजक देखाउन नसकेकोले ५ – ५ हजार जरीवाना लिइएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो । अनुगमन टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारले लागु गरेको लकडाउनको फाईदा ऊठाई बिक्री मूल्य भन्दा बढी मुल्य लिएर बिचने पसलाई अरु सशंकत रुपले कडाई गर्न बताउनु भयो ।

सम्बन्धित समाचार

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

लकडाउनको मौकाछोपी उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको वाणिज्य तथा आपूर्ति प्रतिनिधि , पर्साका सहायक प्रमुख जिल्ला अधिकारि, उपभोक्ता संघ , संञ्चारक्रमी लगाएतको प्रतिनिधि सहभागी थियो।

ADVERTISEMENT
Tags: अपराध
Share148Tweet93SendShare
Previous Post

पूर्वमन्त्री राई विपन्न समुदायका सारथी

Next Post

सामाजिक दुरी कायम गर्दै (नेकपा) नेपालगञ्ज स्तरिय समितिको बैठक सम्पन्न

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
अपराध

ब्राउन सुगरसहित नेपालगन्जबाट ६ जना पक्राउ

७:०७ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

विमानस्थलबाट अन्डरवेयरमा लुकाएको ४२२ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

१:१० बिहान, अशोज १२, २०८३
रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ
अपराध

खसीको भन्दै बाख्रा र कुकुरको मासु बेचेको आरोपमा तीन पक्राउ

६:०९ बिहान, अशोज ९, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद
अपराध

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

१:३१ बिहान, अशोज ७, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
अपराध

३५ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

४:०१ बिहान, अशोज ४, २०८३
Next Post

सामाजिक दुरी कायम गर्दै (नेकपा) नेपालगञ्ज स्तरिय समितिको बैठक सम्पन्न

लकडाउन लम्व्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै

आज अक्षय तृतीया, सातु खाने दिन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?