ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेकपा नेता खत्रीद्धारा क्वारेन्टाइनमा स्वास्थ्य सामाग्री सहयोग

जावेद अन्सारी by जावेद अन्सारी
१०:३० मध्यान्ह, जेष्ठ ३१, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

बाँके जेठ ३१ गते ।
नेकपाका युवा नेता रत्न खत्रीले खजुरा गाउँपालिका वडा नम्बर २ मा रहेको क्वारनेटाइनलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन । गौघाट स्थित योगिनी उच्च माविमा रहेको क्वारेनटाइनलाई नेकपा बाँकेका संगठन विभाग प्रमुख खत्रीले मास्क, सेनेटाइजर र अन्य स्वास्थ्य सामाग्री सहयोग गरे ।
क्वारेनटाइन व्यवस्थापनमा सहयोग गर्दै आएको योगिनी युथ क्लब मार्फत खत्रीले सहयोग प्रदान गरेका हुन ।
शनिबार योगिनी युथ क्लबका अध्यक्ष तरिन्द्र थापा, महासचिव गणेश राईले क्वारेनटाइन व्यवस्थापनमा खटिएका स्थानीय प्रतिनिधि कर्ण बिसी, अमृता नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरे ।
खत्रीले गौघाटको क्वारेनटाइनमा दोस्रो पटक सहयोग गरेका हुन । कोरोना संकटले क्वारेनटाइन ब्यवस्थापनमा समस्या भैरहेको बेला सबैले सहयोग गर्न जरुरी रहेको नेकपा संगठन विभाग प्रमुख खत्रीले बताए । उनले भने, ‘कोरोनाका कारण अहिले सम्पुर्ण क्षेत्र प्रभावित छ । यस्तो बेला राज्यले मात्र यसलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन । सबै नागरिकले एकजुट भएर सक्दो सहयोग गर्न आवश्यक छ ।’
योगिनी युथ क्लबका अध्यक्ष तरिन्द्र थापाले खत्रीको सहयोगले क्वारेनटाइनमा बसेका मानिसलाई सहयोग गर्ने बताए । उनले भने, ‘हामीले क्लबमार्फत क्वारेनटाइनमा सहयोग गर्दै आएका छौं । क्वारेनटाइनमा धेरै कुराको अभाव छ । यस्तो बेला उहाँले सहयोग गर्नु भयो । यसका लागि हामी खत्रीलाई धन्यवाद दिन्छु । आगामी दिनमा क्वारेनटाइनमा सक्दो सहयोग जुटाउन क्लबले प्रयास गर्नेछ ।’
पछिल्ला समय समाजसेवामा सक्रिय भएर लागेका खत्रीले यसअघि जानकी, खजुरा र बैजनाथ गाउँपालिकाका विभिन्न स्थान रहेका क्वारेनटाइनमा सहयोग गर्दै आएका छन । क्वारेनटाइनमा बसेका युवाहरुले माक्स लगायत अन्य कुराको अभाव भएको बताएपछि सहयोग गरेको खत्रीले बताए ।
क्याप्सनः योगिनी युथ क्लबका अध्यक्ष तरिन्द्र थापालाई सहयोग गर्दै नेकपा युवा नेता रत्न खत्री (दाया) । तस्विरः मिडिया सेन्टर नेपाल

ADVERTISEMENT
Share148Tweet92SendShare
Previous Post

नयाँ नक्सा अनुमोदनको खुसीमा युवा संघद्वारा कोहलपुरको चौराहमा दीप प्रज्ज्वलन

Next Post

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुराको क्यान्सर अस्पतालमा बन्द रेडियोथेरापी सेवा पुनः सञ्चालन

७:२९ बिहान, अशोज ४, २०८३
बाँके र बर्दियामा कुष्ठरोग निवारणमा चुनौती
शिक्षा/स्वास्थ्य

बाँकेमा कुष्ठरोगको जोखिम कायमै, एक वर्षमा १९३ नयाँ बिरामी

२:०१ बिहान, भदौ २६, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
Next Post

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

प्रधानमन्त्री ओलीको उद्घोष - प्रधानमन्त्रीको कुर्सी जाओस् तर नेपालको भूमि फिर्ता ल्याएरै छाड्छु

पहिरोले परेर कुश्मामा ५ जानको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?