ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

आतंक फैलाएर रकम असुली गर्ने ३ जना प्रहरीको फन्दामा

जावेद अन्सारी by जावेद अन्सारी
४:२१ बिहान, भदौ ६, २०७६
367
सेयर
367
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

खोजखबर संवाददाता

विरगञ्ज भदौ ६ गते । वीरगञ्ज – साउन २४ गते वीरगञ्ज महानगरपालिका–४ स्थित बिर्ता, हाट बजारमा पटाका बम पड्कियो, २ जना घाइते भए, त्यसको ४ दिनपछि वीरगञ्ज महानगरपालिका–८ घण्टाघर नजिकको तरकारी बजारमा पनि विष्फोट भयो, १ जना घाइते भए, लगातार जस्तै विष्फोटका घटना घटेपछि वीरगञ्जको जनजीवन आतंकित भयो, घटना लगत्तै अनुसन्धान सुरु गरेको प्रहरीले एक सातापछि सफलता हात पारेको छ ।साँझको समयमा पटाका पड्काएर जन समुदायमा त्रास फैलाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वीरगञ्ज–२४ रामगढवा बस्ने ३२ वर्षीय इनुस अन्सारी, २२ वर्षीय सद्दाम अन्सारी र १९ वर्षीय टाइगर भन्ने जौवाद अन्सारीलाई पक्राउ गरेको हो । वीरगञ्ज–२५ चण्डाल चोकबाट पक्राउ परेका उनीहरुको साथबाट ४ राउण्ड गोली, सुतली बम जस्तो देखिने ३ थान र मोबाइल फोन २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

छुटेलगत्तै चौकीदारलाई धम्की

प्रहरीका अनुसार, फुल हसन अन्सारी जयशंकर साहको कर्तव्य ज्यान मुद्दामा सजाय काटी ०७४ असोज ९ गते कारागारबाट छुटेका थिए । जेलबाट छुटेका अधिकांशमा विगतको अपराधकर्मप्रति पश्चाताप हुने गरेको छ । तर, साह भने यसमा अपवाद देखिएको प्रहरी भनाइ छ । जेलबाट छुटेलगत्तै अपराधकर्मलाई नै पेसा बनाएका उनले वीरगञ्ज कारागारका चौकीदार शेख भोलालाई नै  निशाना बनाए । प्रहरीका अनुसार, भोलासँग उनले १० लाख रकम मागेका थिए । नदिएमा सरुवा गराइदिने धम्की उनले दिएका थिए । पछिल्ल्ला विभिन्न विस्फोटमा संलग्न उनले  प्रमुख जिल्ला अधिकारीसमेतलाई एसएमएस गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी अधिकारीले बताएका छन् । फुल हसनले नै पटाका पड्काउन इनुस, सद्दाम र टाइगर भन्ने जौवादलाई प्रयोग गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । उनीहरू तीनै जनालाई हातहतियार तथा खरखजाना र विष्फोटक पदार्थ सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । थप अनुसन्धानका लागि समय आवश्यक भएकाले प्रहरीले पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएको छ ।

अन्लाईन खबरबाट साभार

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

यसरी मनाउँदै श्रीकृष्ण जन्माष्टमी, भक्तिपूर्वक पूजा गरी

Next Post

राष्ट्रिय बाल अधिकार दिवस मनाइने

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
समाचार

सिक्टा सिँचाइको नियमित पानीले बाँकेका किसान उत्साहित

७:३४ बिहान, असार ४, २०८३
बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
Next Post

राष्ट्रिय बाल अधिकार दिवस मनाइने

नेपालगञ्जमा हायस दुर्घटना हुँदा चार घाइते दुईको अवस्था गम्भीर

माता बागेश्वरी आमा समुहद्वारा सम्मान कार्यक्रम

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?