ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

कोरोना अपडेटः बाँकेमा ४०५ संक्रमित

जावेद अन्सारी by जावेद अन्सारी
११:१४ बिहान, साउन १३, २०७७
371
सेयर
371
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

बाँके साउन १३ गते ।
कोरोना नियन्त्रणमा आउन थालेको बाँकेमा फेरि पनि संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्ला केही दिन देखि दैनिकरुपमा बाँकेमा कोरोना भाइरसका विरामी थपिनेक्रम बढेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

अहिलेसम्म बाँकेमा संक्रमितको संख्या ४ सय ५ पुगेको छ । तिमध्ये ३७३ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आइसोलेसनमा अहिले ३२ जना संक्रमित छन् ।

खजुरा गाउँपालिकाका १३, राप्तीसोनारीका ४, नेपालगन्ज उपमहानगरपालिकाका ९, कोहलपुरका ३ र बैजनाथका १ जना आइसोलेसन सेन्टरमा छन् । बाँकेका ८ वटा पालिकामध्ये नरैनापुर जानकी र डुडुवा गाउँपालिकामा भने नयाँ संक्रमित थपिएका छैनन् ।

ADVERTISEMENT
Share148Tweet93SendShare
Previous Post

आत्महत्या गरेका व्यक्तिमा कोरोना संक्रमण

Next Post

नेकपाको स्थायी कमिटीको बैठक पुनः स्थगित

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु
मुख्य समाचार

फोक्सोको उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्यो, भेरीमा आजदेखि विशेषज्ञ सेवा सुरु

४:०८ बिहान, कार्तिक १८, २०८३
डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ
अपराध

डोल्पा कारागारबाट फरार दुई कैदी रुकुम पश्चिममा पक्राउ

३:३४ बिहान, कार्तिक १८, २०८३
श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप
अपराध

श्रीमतीसँगको विवादपछि न्याय माग्दै उस्मान, विदेशमा कमाएको रकम हिनामिना भएको आरोप

६:०५ बिहान, कार्तिक १७, २०८३
बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर
दुर्घटना

बाँकेको अम्बे स्टिलमा आगलागी हुँदा आठ जना घाइते, दुई जनालाई लखनउ रिफर

१२:५२ बिहान, कार्तिक १७, २०८३
नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी
मुख्य समाचार

नेपालगन्जमा नौदलीय अग्रगामी मोर्चाको भेला, देशको अवस्था बिग्रँदै गएको उपेन्द्र यादवको टिप्पणी

८:२८ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

तीन महिनामा नेपालगन्ज भन्सारले उठायो पाँच अर्ब २४ करोड राजस्व

१२:३६ बिहान, कार्तिक १६, २०८३
नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता
खेल

नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप सुरु, सगरमाथा क्लबको अग्रता

६:५५ बिहान, कार्तिक १५, २०८३
भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री
कृषि

भारतीय फूलको विकल्प बन्दै बाँकेका सयपत्री

६:३९ बिहान, कार्तिक १५, २०८३
Next Post

नेकपाको स्थायी कमिटीको बैठक पुनः स्थगित

युट्युबर अर्जुन शिवाकोटी पुर्पक्षका लागि थुनामा

रुकुम पश्चिममा पहिराेले घर बगाउदा हराएका दुई जनाको शव भेटियो

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:31 am5:33 pm +0545
Feels like: 32°C
Wind: 14km/h W
Humidity: 61%
Pressure: 1012.19mbar
UV index: 2
WedThuFri
30°C / 18°C
29°C / 17°C
29°C / 17°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?