ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

नेपालगन्जमा कोरोना फैलिनुको दोषी को ?

जावेद अन्सारी by जावेद अन्सारी
१०:१० बिहान, साउन २०, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

जावेद अन्सारी
बाँके साउन २० गते ।

बाँकेमा सम्बद्ध सरोकारवालाहरुकै कमजोरीका कारण कोरोनाको महामारी निम्तिएको छ । लकडाउन खुलेसँगै नेपालगन्ज कोरोनाको इपिसेन्टर बनेको छ । यहाँका सरकारी कर्मचारीदेखि जनप्रतिनिधि समेत कोरोनाबाट पीडित भएका छन् ।

समुदायस्तरमा कोरोना देखिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, नेपालगन्जका मेयर डा.धवल शम्शेर राणालगायतको लापरवाहीले फेरि नेपालगन्ज कोरोनाको इपिसेन्टर बनेको स्रोतको भनाइ छ ।

प्रजिअ र मेयरले भारतबाट आउजाउ गर्नेहरुलाई कडाइ नगर्दा यो अवस्था आएको हो । स्थानीय सरकारले भारत जानका लागि जथाभावी सिफारिस दिने र त्यसलाई सीमाका सुरक्षा अधिकारीहरुले हस्ताक्षर गरेर पठाउँदा हालत यस्तो भएको हो ।

छिमेकी देश भारत कोरोना संक्रमित देशमा विश्वकै तेस्रो स्थानमा पर्छ । नेपालगन्जको जमुनाह नाका भएर दैनिक मानिसहरु भारत जाने र आउने क्रम जारी छ । औषधी लिन, विरामी भेट्न, मलामीका नाममा स्थानीय तहबाट सिफारिस लिने र भारत पुगेर घुमघाम गरेर आउने गरेका कारण नेपालगन्ज कोरोनाको इपिसेन्टर बनेको नाम उल्लेख नगर्ने सर्तमा एक जनाले बताए ।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

उनले भने सिडिओलाई फेसबुकमा स्टाट्स लेख्न ठिक्क छ, मेयरलाई विकासे काम सक्नु छ यहाँ कोरोनाको कसलाई मतलव ? उनले भनेजस्तै सिडिओले नाकामा कडाइ नगरेका कारण कोरोनाले महामारीको रुप लिएको हो ।

जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीले समेत चेकजाँचमा कडाइ गरेका छैनन् । जसका कारण मानिसहरु भारत आउजाउ गर्ने क्रम रोकिएको छैन् । जनप्रतिनिधिलाई खवर गर्दा समेत वास्ता नगरेको पाइएको छ ।

भारतबाट सिधै मानिसहरु घरमा आएर बसेको खवर गर्दा जनप्रतिनिधिहरुले बेवास्ता गरेका छन्। उनीहरु निर्वाध समाजमा हिडडुल गर्ने गरेका कारण उनीहरुबाटै संक्रमण फैलिएको आंशका धेरैको छ ।

ADVERTISEMENT

पहुँचका भरमा आफ्ना मान्छेहरु भारतबाट ल्याउने र उनीहरुलाई क्वारेन्टिनमा राख्नुको साटो होम क्वारेन्टिन भनेर घरमा पठाउँदा अहिले सिंगो बाँकेबासी नै कोरोना भाइरसको जोखिममा परेका छन् ।

कोरोना भुसको आगो झै सल्किसक्यो यहाँका अगुवाहरु भन्छन्, अव घरघरमा पिसिआर टेस्ट नगर्दासम्म अवस्था नियन्त्रण बाहिर जाने पक्का छ ।

Share147Tweet92SendShare
Previous Post

भिआइपीहरु धमाधम संक्रमित भएपछि पुनः लकडाउनको तयारी गरिदै

Next Post

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने
मुख्य समाचार

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन ड्रोन परिचालन, ८० किलोसम्म सामग्री बोक्ने

१:२८ बिहान, भदौ २०, २०८३
भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार
दुर्घटना

भोटेकोशी बाढी प्रभावित १३ हजारभन्दा बढीको उद्धार

७:३३ बिहान, भदौ १९, २०८३
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
मुख्य समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

७:१० बिहान, भदौ १९, २०८३
सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग
मुख्य समाचार

सशस्त्र प्रहरीद्वारा विपद् कोषमा १५ करोड ५० लाख सहयोग

१२:२८ बिहान, भदौ १९, २०८३
बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा
मुख्य समाचार

बाँकेमा सार्वजनिक बिदाका दिन पनि राष्ट्रिय परिचयपत्र सेवा

७:४८ बिहान, भदौ १८, २०८३
Next Post

बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

पुनः लकडाउन गरिनेबारे बिज्ञहरुसङ्ग छलफल

आइफाबले नियतबस अरु खेलाडीको अगाडि खोक्ने खेलाडीलाई रातो कार्ड दिने

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?