ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

सांसद राईले दिए सुरक्षा निकायलाई स्वास्थ्य सुरक्षा सामाग्री

जावेद अन्सारी by जावेद अन्सारी
९:१७ मध्यान्ह, साउन २३, २०७७
369
सेयर
369
VIEWS
ShareTweetSendShare

बाँके साउन २३ गते ।
बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले बाँकेका सुरक्षा निकायलाई मास्क र थर्मल गन उपलब्ध गराउनु भएको छ । पूर्वमन्त्री समेत रहेका सांसद राईले महाविपतीमा फ्रन्टलाइनमा काम गर्ने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी उक्त सामाग्री उपलब्ध गराउनुभएको हो ।

यसअघि पनि पुर्वमन्त्री राईले जिल्लाका सुरक्षा निकाय तथा अस्पतालहरुलाई मास्क, सेनटाइज गर्ने मेसिन र पीपीई वितरण गर्नु भएको थियो ।

फ्रन्टलाइनमा खटिएर काम गर्ने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कायर्यालय र अनुसन्धान विभागलाई सहजताका लागि ६ सय एन ९५ मास्क र दुई दर्जन बढी थर्मल गन पुर्वमन्त्री राईले उपलब्ध गराउनु भएको हो ।

पुर्वमन्त्री राईद्धारा उपलब्ध गराईएका एन ९५ मास्क र थर्मलगनहरुलाई पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेल, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुभास खड्का, शसस्त्र प्रहरी बाँकेका प्रमुख एसपी अशोक बम र अनुसन्धान विभागका बाँके प्रमुख कमल भट्टराईलाई हस्तान्तरण गर्नु भयो ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

कोभिड १९ महामारी विरुद्ध सहयोग पुग्ने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पुर्व समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिले नेपालगन्जको अवस्था निकै जटिल बनेकोले जनताको सेवामा खटिनेहरुलाई सहज होस भने मास्क र थर्मल गन वितरण गरिएको बताउनुभयो ।

उहाँले भिडभाड हुने ठाउँमा वा सहरका विभिन्न चोक चोकमा डिउटीमा रहेका सुरक्षाकर्मीले हिडडुल गर्नेहरुको ज्वरो नाप्न सहजता होस भनेर थर्मल गनहरु दिईएको बताउनुभयो । उहाँले यसअघि पनि पूर्वमन्त्री राईले सुरक्षाकर्मीलाई विभिन्न स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको पनि कार्यक्रममा जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री बुझ्दै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले समुदायमा संक्रमण फैलिएकोले अहिले यस्ता सहयोगले ठुलो काम गर्ने बताउँदै सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले यी सामाग्रीको सदुपयोगमा ख्याल गरिने बताउनुभयो ।

ADVERTISEMENT

यसैगरि जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुभास खड्काले जटिल अवस्थामा डिउटीमा खटिने सुरक्षाकर्मीलाई मास्क र थर्मल गनले काम गर्न सहज र सुरक्षित बनाउने विश्वास गर्नुभयो । सो हस्तान्तरण कार्यक्रममा पुर्व समाजवादी पार्टीका नेताहरु माजिद अली शेष र फैज हैदरको पनि सहभागिता रहेको थियो ।

Share148Tweet92SendShare
Previous Post

बाँकेमा ४९ थपिए

Next Post

आफ्नो निर्वाचन क्षेत्रको योजना अनुगमन र कोरोना बिरुद्ध जागरण अभियानमा-साँसद अथक

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
अपराध

बाँकेमा एक महिनामै १०५ सवारी दुर्घटना, तीव्र गतिका कारण ६ जनाको मृत्यु

६:५९ बिहान, कार्तिक ९, २०८३
नेपालगन्जमा नियमविपरीत चलेका ३९७ ई–रिक्सा नियन्त्रणमा
मुख्य समाचार

दुर्गम गाउँमा अटो रिक्सा, आवागमन सहज

१:३४ बिहान, कार्तिक ९, २०८३
लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह
अन्तर्राष्ट्रिय

लखनउसम्म सीधा रेल चलाउन माग, गोंडाबाट साँझको सेवा विस्तार गर्न आग्रह

२:१४ बिहान, कार्तिक ८, २०८३
तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ
मुख्य समाचार

तिहारका लागि माटाका दियो बनाउन कुम्हाललाई भ्याइनभ्याइ

१२:०८ बिहान, कार्तिक ८, २०८३
थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव
कृषि

थ्रेसर चलाएर गाउँमै स्वरोजगार, सात वर्षमा अमजतको अनुभव

१:१३ बिहान, कार्तिक ७, २०८३
अपराध

पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा युवक पक्राउ

१२:०५ बिहान, कार्तिक ७, २०८३
नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन
मुख्य समाचार

नेपालगन्जको १५९औँ रामलिला सम्पन्न, ४५ फिट अग्लो रावणको पुतला दहन

११:०० मध्यान्ह, कार्तिक ५, २०८३
Next Post

आफ्नो निर्वाचन क्षेत्रको योजना अनुगमन र कोरोना बिरुद्ध जागरण अभियानमा-साँसद अथक

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

आजदेखि नेपालगन्जका मुख्य नाका सील गरिँदै

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
18°
Fair
6:26 am5:37 pm +0545
Feels like: 18°C
Wind: 5km/h N
Humidity: 86%
Pressure: 1014.9mbar
UV index: 0
ThuFriSat
29°C / 20°C
25°C / 20°C
26°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?