ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

बिपद सम्बन्धी महिला पत्रकारहरुलाई अभिमूखिकरण

जावेद अन्सारी by जावेद अन्सारी
११:३२ बिहान, भदौ ३, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

सरला सुवेदी
बाँके भदौ ३ गते ।

महिला भएकै कारण रिपोर्टिङमा पछि पर्न नहुने भन्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मङ्गलबार एक कार्यक्रममा बाँके जिल्लामा हुने बिपद देखि लिएर विभिन्न कार्यक्रममा महिला पत्रकारहरुलाई सहभागी गराउने प्रतिबद्धता जनाएका छन् ।

महिला पत्रकारहरुको लागि बिपद सम्बन्धी अभिमूखिरण कार्यक्रम मङ्गलबार नेपाल रेडक्रस सोसाइटी बाँकेको सहयोग र नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वय र जिल्ला प्रशासन कार्यलयको आयोजनामा सम्पन्न भएको छ। कार्यक्रममा बिपदको बेला महिला पत्रकारहरुले के कसरी रिपोर्टिङ गर्ने र कस्ता कस्ता बिषयबस्तु छनौट गर्नु पर्ने र अहिलेको महामारीको समयमा पत्रकार महिला नै भएका कारण भोग्नु परेका बिषयबस्तुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला भित्रका जोखिमपुर्ण ठाउँको पहिचान र जिल्ला भित्र बिपद आइपर्दा जिल्ला स्तरबाट के कस्तो पुर्वतयारी गरेर न्यूनीकरण गरिन्छ र आज सम्म जिल्ला प्रशासन कार्यलय र रेडक्रस बाट के कति बिपद व्यवस्थापनका काम भए त्यसको बारेमा जानकारी गराइएको थियो।

भने बिपद व्यवस्थापन न्यूनीकरण ऐन सम्बन्धी केन्द्रिय तह प्रदेश र स्थानिय तहबाट बिपद व्यवस्थापन सम्बन्धी भैइरहेका काम रणनीतिका बारेमा सहायक जिल्ला अधिकारी दिर्घराज उपाध्याय र रेडक्रस बाँकेका गौरिलाल बुढाथोकीलेव पत्रकार महिलालाई सहजीकरण गरेका थिए। यस्तै रेडक्रस बाँकेका प्रमुख दोलख डागिले रेडक्रसको स्थापना अनि स्थापनाकालदेखि अहिले सम्म बिपद सम्बन्धी गरेका कामहरुको बारेमा प्रष्ट पारेका थिए ।

सम्बन्धित समाचार

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

यस्तै मनोबिमर्षकर्ता प्रशान्त बिकले महिला पत्रकारहरुलाई तनाव हुदा तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारे बताएका थिए । यस्तै नेपाल पत्रकार महासंघकि केन्द्रिय सदस्य तथा कान्तिपुरकर्मी मधु शाही र बाँके शाखा अध्यक्ष ठाकुर सिंह थारुले आफुले बिपदको बेला रिपोर्टिङ गर्दाका अनुभवहरु सुनाएका थिए। जुन अनुभवले अन्य महिला पत्रकारहरुलाई काम गर्ने सिलसिलामा थप उर्जा प्रदान गर्न प्रेरित गर्ने बरिस्ठ पत्रकार अक्षरी पोख्रेल बताइन ।

यस्तै महिलाहरुलाई फिल्डमा गएर रिपोर्टिङ गर्ने क्रममा धेरै कुराको अभाव हुने हुदा थोरै भए पनि यो कोरोना जोखिमको बेला केही सहजता होस भनेर महिला पत्रकारहरुको लागि बि ग्रुप नेपालले ३० जना पत्रकार महिलाहरुलाइ कीट बितरण गरेको थियो । कार्यक्रममा बाँके र बर्दियाका विभिन्न मिडियामा कार्यरत ३० जना महिला पत्रकारको उपस्थिति रहेको थियो।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

Next Post

पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

बाँकेमा रोकिएन तस्करी, गृहमन्त्रीको निर्देशन पनि टेर्दैनन प्रहरी
अपराध

सीमामा सुरक्षाकर्मीको ‘कमाउधन्दा’ : ठूला सेटिङलाई छुट, गरिब नागरिकमाथि कडाइ

१२:१७ मध्यान्ह, भदौ २४, २०८३
मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे
मुख्य समाचार

मौसम फेरिएसँगै बाँकेमा भाइरल ज्वरोका बिरामी बढे

२:१४ बिहान, भदौ २४, २०८३
एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्
अपराध

एक वर्ष बित्यो, बाँकेबाट भागेका १६९ कैदीबन्दी अझै भेटिएनन्

१:५८ बिहान, भदौ २४, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा स्वास्थ्य बिमा सेवा लिने बिरामी ४० प्रतिशतले बढे

१२:५४ बिहान, भदौ २३, २०८३
जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार
मुख्य समाचार

जमुनाहा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ४६४ नेपालीको उद्धार

१२:२० बिहान, भदौ २३, २०८३
विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’
मुख्य समाचार

विपत्तिमा समुदायलाई जोड्न ‘मस्जिदबाट राहत सहायता अभियान’

५:५२ बिहान, भदौ २१, २०८३
छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा
अपराध

छोराको हत्या, जाहेरीमा प्रहरीको अड्चन : न्याय खोज्दै काठमाडौं पुगिन् आमा

८:०६ बिहान, भदौ २०, २०८३
११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
मुख्य समाचार

११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

६:५० बिहान, भदौ २०, २०८३
Next Post

पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित

नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?