ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटनमन्त्रीलाई थाहै नदिई उद्धार उडान स्थगित

जावेद अन्सारी by जावेद अन्सारी
१२:०८ मध्यान्ह, भदौ ३, २०७७
370
सेयर
370
VIEWS
ShareTweetSendShare

काठमाडौं भदौ ३ गते ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफूसँग परामर्श नै नगरी उद्धार उडान स्थगित गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले संक्रमण बढेको र होटल क्वारेन्टिनको व्यवस्था नभएको भन्दै सोमबार उद्धार उडान स्थगित गर्ने निर्णय गरेको थियो ।
त्यही कारण चार्टर फ्लाइटका लागि दुबई पुगेको नेपाल एयरलाइन्सको विमान रित्तै फर्किएको छ ।
मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा पर्यटनमन्त्री भट्टराईले उद्धार उडान स्थगित गर्ने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।

उनले भने, ‘के आधारमा यो निर्णय गरिएको हो ? हामीसँग सरसल्लाह गर्नु पर्दैन ?’
यात्रु लिन नेपालबाट विमान उडिसकेको र यात्रुहरु विमानस्थलमा आइसकेको अवस्थामा एमसीसीले गरेको निर्णयले सरकारविरुद्ध नाराबाजी गर्ने अवस्था आएको भन्दै उनले बैठकमा भनेका थिए, ‘यहीँभित्रबाट कसले षड्यन्त्र गर्दैछ ?’
होटल क्वारेन्टिनको व्यवस्था गर्ने जिम्मा जिल्ला संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को हो ।

तर होटलको सूची नै सार्वजनिक नगर्दा समस्या भएको बताइएको छ । बैठकमा सीसीएमसी निर्देशक समितिका संयोजक एवं रक्षामन्त्री ईश्वर पोखरेलले भने समन्वय नहुनु कमजोरी भएको बताएका छन् ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

स्रोतकाअनुसार मंगलबारको बैठकमा पर्यटनमन्त्री भट्टराईले अहिले पनि निश्चित देशबाट नियमित उडान गरेर नेपालीहरुलाई ल्याउन सकिने बताएका छन् । पीसीआर टेष्ट गर्न सकिने देशहरु मलेसिया, यूएई, जापान, दक्षिण कोरिया जस्ता मुलुकबाट सातामा एउटा उडान गर्ने र नेपाल आएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा अनिवार्य बस्ने व्यवस्था गर्न सकिने उनले बताए ।

पीसीआर टेष्ट गर्न गाह्रो देशहरु साउदी अरब, कतार, कुवेत जस्ता देशबाट भने फिट फर ट्राभल अर्थात ज्वरो नआएका, कोरोनाका लक्षण नभएकाहरुलाई ल्याउने सकिनेछ । उनीहरुका यहाँ ल्याएर ७ दिन क्वारेन्टिन गर्ने र पीसीआर टेष्ट गरेर नेगेटिभ आएकाहरुलाई होम क्वारेन्टिनमा पठाउन सकिनेछ ।

यसका लागि दैनिक १५०० र १८०० रुपैयाँमा क्वारेन्टिन गर्न होटलहरु तयार पनि छन् । सीसीएमसी स्रोतले भन्यो, ‘यसबारे पर्यटनमन्त्रीले आफ्नो प्रस्ताव राख्नु भएको छ । भोलि मन्त्रिपरिषदमा प्रधानमन्त्रीसँग छलफल गरेपछि केही निर्णय होला ।’

ADVERTISEMENT

सीसीएमसीको बैठकले जोखिमका आधारमा स्थानीय प्रशासनले निषेधाज्ञा गर्ने, सम्भावित संक्रमितको आंकलन गरेर निजी अस्पतालहरुलाई पनि कोरोनाको उपचारका लागि लिने, जनशक्ति थप गर्ने र एकीकृत तथा प्रभावकारी ढंगले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा लाग्ने निर्णय गरेको छ ।

Share148Tweet93SendShare
Previous Post

पोर्चुगलमा २ महिला सवार डुङ्गा डुब्यो, ७१ वर्षका राष्ट्रपति ज्यान बचाउन समुद्रमा हाम फाले

Next Post

नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन
समाचार

जेनजी शहीद दिवसमा श्रम संस्कृति पार्टी बाँकेको दीप प्रज्वलन

१:१२ मध्यान्ह, भदौ २३, २०८३
बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज
समाचार

बाढीले पुल बगाएपछि देवीघाटमा सेनाले बनाउँदैछ एक्रो ब्रिज

१:३९ बिहान, भदौ २१, २०८३
बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार
समाचार

बाढीले भत्काएका २० झोलुङ्गे पुल मर्मत गर्दै सरकार

१:४५ बिहान, भदौ २०, २०८३
बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग
समाचार

बाढीको शोकमा नेपालगन्जको जन्माष्टमी : दीप प्रज्वलनसँगै पीडितलाई ५१ हजार सहयोग

१०:२२ बिहान, भदौ १९, २०८३
चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए
समाचार

चीनबाट रसुवा बाढीपीडितका लागि राहतको तेस्रो खेप, १० फरेन्सिक विज्ञ पनि आए

७:२२ बिहान, भदौ १८, २०८३
त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण
समाचार

त्रिशूली र नारायणीबाट भेटिएका ३२१ शवमध्ये २८० को फरेन्सिक परीक्षण

१:२९ बिहान, भदौ १६, २०८३
१२ बालबन्दी अझै सम्पर्कविहीन
समाचार

नौबस्ता कारागारका ४६६ कैदीबन्दीले बाढीपीडितका लागि ४९ हजार सहयोग गरे

१:१७ बिहान, भदौ १६, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
Next Post

नेपालको झण्डा जलाएर भिडिओ बनाउने ग्याल्जोम तामाङसहित नौ जना पक्राउ

बोल्न नसक्ने महिलामाथि सामूहिक बलात्कार

अछाममा कैलाश खोलाले बगाएर बेपत्ता भएका १७ जनाको पहिचान खुल्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?