ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मोहर्रम पर्ब घरमै मनाउन मुस्लिम बुद्धिजीविको अपिल

जावेद अन्सारी by जावेद अन्सारी
६:४९ मध्यान्ह, भदौ ६, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके भदौ ६ गते ।
मोहर्रम पर्व घरमै मनाउन मुस्लिम बुद्धिजिवीहरुले आग्रह गरेका छन् । कोरोना महामारीका कारण यसबर्षको मोहर्रम घरमै मनाउन उनीहरुको आग्रह छ । कोरोनाले नेपालमा सबै क्षेत्रलाई प्रभाव पारेकाले योबाट जोगिन सरकारका नीति नियम पालना गर्न पनि उनीहरुको आग्रह छ ।

आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मोहर्म पर्व तथा कर्वला व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसेन हलवाई ( फिरोज वारसी) ले सबैको समन्वय र सहकार्यबाटै कोरोना भाइरस विरुद्ध लड्न सकिने बताउनुभयो ।

कोरोना भाइरसबाट बच्न नेपाल सरकारले जारी गरेको हरेक निर्देशन मुस्लिम समुदायले पालना गर्दै आइरहेको र अबका दिनहरुमा नि सरकारले जारी गरेको निर्देशन पालना गर्ने उहाँको भनाइ छ ।बाँकेका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालगन्जका ४ वटै मोहर्रम कमेटीका अगुवा र मुस्लिम बुद्धिजीविहरुको उपस्थितिमा कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै मोहर्रम पर्वका हकमा गरिएको निर्णयलाई समेत पालन गरि दिन मुस्लिम समुदायलाई सूचना मार्फत अपील पनि गरेका छन् ।

मुस्लिम समुदायको एतिहासिक पर्व मोहर्रमलाई घरमै मनाउनुका साथै ९ तारीख को दिन ताजिया राख्ने र १० तारीख ताजिया सेलाउन दुइचार जनाको समुहमा पालैपालो जान बांके प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले आग्रह गर्नुभएको छ । मुस्लिम धर्मालम्बीहरु इराकको कर्बलामा शहादत प्राप्त गरेका हजरत इमामे हुसैनको सम्झनामा प्रत्येक वर्ष मोहर्रम पर्ब मनाउँदै अएका छन् ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

हरेक वर्ष विविध कार्यक्रम गरेर ५ तारीख देखि १० तारीख दिनसम्म धुमधामका साथ मनाइने यो एतिहासिक पर्व शुरु हुन लागेकै बेला नेपाल भरी लगायत देशका अन्य भागमा कोरोना भाइरस समुदायमा समेत फैलिएकोले संक्रमितहरु दिनदिनै बढ्ने क्रम जारी रहेको उल्लेख गर्दै यस्तो जटिल र कठिन अवस्थालाई मध्ये नजर गरेर पर्व मनाउन आग्रह गरिएको छ।

ADVERTISEMENT
Share149Tweet93SendShare
Previous Post

माल्याअर्पणसहित औतारदेईको स्मरण

Next Post

समाजसेवी श्रेष्ठद्वारा सर्वसाधारणलाई माक्स वितरण

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी
समाचार

दुर्गा मूर्ति विसर्जनमा कडा सुरक्षा : सडकदेखि छतसम्म प्रहरी, आकाशबाट ड्रोनमार्फत निगरानी

३:४९ मध्यान्ह, कार्तिक ६, २०८३
दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान
समाचार

दुर्गा मूर्ति विसर्जनपछि श्रम संस्कृति पार्टीको सरसफाइ अभियान

१:१५ मध्यान्ह, कार्तिक ६, २०८३
बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन
समाचार

बाँकेमा शान्त र मर्यादित रूपमा धुमधामका साथ दुर्गा मूर्ति विसर्जन

११:५३ बिहान, कार्तिक ६, २०८३
आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत
समाचार

आज विजयादशमीको टीका, बिहान १०ः२६ बजे उत्तम साइत

१२:०७ बिहान, कार्तिक ५, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
समाचार

सुशील कोइरालाको सम्झनामा क्यान्सर अस्पताल परिसरमा शालिक र बाटिका बनाइने

११:०७ मध्यान्ह, कार्तिक ३, २०८३
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने
समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, तीन दिन सञ्चालन हुने

५:२० बिहान, कार्तिक ३, २०८३
कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो
समाचार

कुलबहादुरको पहलमा खडैचा प्रहरी चौकीको मुहार फेरियो

९:०७ बिहान, कार्तिक २, २०८३
दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ
समाचार

दसैँ–तिहार नजिकिएसँगै दियो बनाउन कुम्हारलाई भ्याइनभ्याइ

१२:११ बिहान, कार्तिक १, २०८३
Next Post

समाजसेवी श्रेष्ठद्वारा सर्वसाधारणलाई माक्स वितरण

खरिपाटी क्वारेन्टाइनलाई ५०० शैयाको आइसोलेसन कक्ष बनाउन निर्देशन

बेइजिङमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
20°
Clear
6:25 am5:39 pm +0545
Feels like: 20°C
Wind: 3km/h NNE
Humidity: 94%
Pressure: 1013.55mbar
UV index: 0
TueWedThu
31°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?