ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

जमुनाह नाकामा पुग्यो जिल्ला सुरक्षा नेतृत्व, प्रभावकारी व्यवस्थान गर्न मातहतलाई निर्देशन

जावेद अन्सारी by जावेद अन्सारी
७:०५ मध्यान्ह, मंसिर ६, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

साहिल शेष
बाँके मंसिर ६ गते ।

लकडाउन अवधिमा भारतबाट एकलाख भन्दा बढी मानिसहरु नेपाल भित्रिएका छन् । चैत ११ गतेदेखि सुरु भएको लकडाउनका कारण नेपाल भारतसीमा नाका अहिलेपनि सील अवस्थामा रहेको छ । तर रोजगारीका शिलशिला र काम विशेषले भारत गएकाहरु यो अवधिमा ठूलो संख्यामा फर्किएको तथ्यांक जमुनाह प्रहरीसँग छ ।

जमुनाह प्रहरीका इन्चार्ज विष्णु गिरीका अनुसार, लकडाउनदेखि अहिलेसम्म एक लाख भन्दा बढी मानिसहरु भारतबाट फर्किएका छन् । त्यस्तै नेपालबाट भारत पस्नेको संख्या पनि ठूलो छ । सुरु सुरुमा नेपाल आउनेको संख्या धेरै थियो भने अहिले भारत जानेको नाकामा लर्को देख्न सकिन्छ । लामो समयसम्म लकडाउन हुँदा रोजीरोटी नै धरापमा परेपछि जोखिम मोलेरै भारत जानेको संख्या बढेको हो । आज नाकाबाट तीन हजार भन्दा बढीको संख्यामा नेपालीहरु रोजगारीका लागि भारततिर गएको जमुनाह इन्चार्ज गिरिले जानकारी दिनुभयो ।

नाकाको व्यवस्थापन र अवस्थाबारे बाँकेका सिडिओ रामबहादुर कुरुम्वांगको नेतृत्वमा नाका पुगेको उच्च अधिकारीको टोलीलाई नाकामा हुने भिडभाड व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ ।

सिडियो कुरुम्वांग, बाँकेका एसपी ओमबहादुर राना, सशस्त्र प्रहरीका एसपी, अनुसन्धानका एसपीलगायतको टोलीले केहीबेर नाकामा चेकजाँचमा आफै खटिएका थिए । अत्यावश्यक काम बाहेक बाहिरिन र भित्रिन नदिन माथिल्लो सुरक्षा अधिकारीहरुले मातहतलाई निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

भारतबाट आउने व्यक्तिहरुको सहि पहिचान गरेरमात्र आउन दिने व्यवस्था मिलाउन टोलीले निर्देशन दिएको बुझिएको छ ।

इट्टाभट्टामा कार्यरत मजदुरहरुलाई सम्वन्धित व्यक्तिको जिम्मामा आउन दिन टोलीको सुझाव छ । बाँकेका अधिकांश भट्टामा भारतीय मजदुर कार्यरत रहेका छन् । नाका व्यवस्थापनका लागि ड्र्म रस्सी लाइटलाई प्रभावकारी गराउन पनि निर्देशन दिइएको बुझीएको छ ।

यस्तै भारतीय एसएसवीले भने आउजाउमा सहज बनाएको जनाएको छ । प्राइभेट सवारीसाधन आउजाउमा रोक लगाएपनि अन्य सर्वसाधरणलाई किनमेलमा भने सहज आउजाउ गर्न दिएको एसएसवीले बताएको छ ।

ADVERTISEMENT
Share147Tweet92SendShare
Previous Post

विश्वमा चार करोडभन्दा धेरैव्यक्ति कोरोना मुक्त

Next Post

विभिन्न कार्यक्रमका साथ बाँकेमा बिश्व मत्स्य दिवस मनाईयो

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
बाढीको बहाव रोक्न खल्ला झगडियास्थित राप्ती नदिमा सिमेन्ट पाइलिङ जारी
समाचार

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

१:१२ बिहान, साउन १६, २०८३
सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने
समाचार

सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

१:३७ बिहान, साउन १३, २०८३
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता
समाचार

दाङमा एक वर्षमै १८ हजारलाई नयाँ नागरिकता, १७ हजारलाई राहदानी

१:२० बिहान, साउन १३, २०८३
बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने
समाचार

बर्दियामा संयुक्त व्यवस्थापन बैठक, परियोजना कार्यान्वयन थप प्रभावकारी बनाइने

१०:४६ बिहान, साउन १२, २०८३
Next Post

विभिन्न कार्यक्रमका साथ बाँकेमा बिश्व मत्स्य दिवस मनाईयो

अफगानिस्तानमा रकेट आक्रमण : कम्तीमा ८ जनाको ज्यान गयो, ३० जना घाइते

मेडिकल कलेज कोहलपुरमा थप दुईजना संक्रमितको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?