ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

News Desk by News Desk
४:१३ बिहान, साउन १९, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
385
सेयर
385
VIEWS
ShareTweetSendShare

बाँके, साउन १९ गते ।
भेरी अस्पतालको सिटी स्क्यान सेवा करिब दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ। बिग्रिएर थन्किएको मेसिन मर्मतसम्भार गरेपछि अस्पतालले सेवा सुरु गरेको हो।

सिटी स्क्यान सेवा बन्द हुँदा दुर्घटना तथा चोटपटक लागेका बिरामीले निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर परीक्षण गराउनुपर्ने बाध्यता थियो। सेवा सञ्चालनमा आएपछि अब अस्पतालमै सुलभ दरमा सिटी स्क्यान गर्न सकिने भएको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले लामो समयदेखि बन्द रहेको सेवा मर्मतपछि सञ्चालनमा ल्याइएको बताए। ‘सिटी स्क्यान सेवा मर्मत गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनमा ल्याउने योजना छ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने भेरी अस्पतालमा सिटी स्क्यान सेवा बन्द हुँदा विशेषगरी आर्थिक रूपमा कमजोर बिरामी बढी प्रभावित भएका थिए।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

अस्पतालमा बन्द रहेका सेवा सञ्चालन गर्ने, अपुग जनशक्ति व्यवस्थापन गर्ने, आवश्यक स्वास्थ्य उपकरण थप गर्ने तथा पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको दर्नालले बताए।

भेरी अस्पताल विकास समितिका कार्यवाहक अध्यक्ष डा. डक्टप्रसाद धितालले सिटी स्क्यान सेवा सञ्चालनमा आएपछि बाँके, बर्दिया, सुर्खेत, दाङलगायत विभिन्न जिल्लाबाट आउने बिरामीलाई सहज हुने बताए।

‘सिटी स्क्यानका लागि बाहिर जानुपर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘यसबाट आर्थिक रूपमा कमजोर बिरामीलाई प्रत्यक्ष राहत पुग्नेछ।’

ADVERTISEMENT

अस्पतालको सेवा विस्तार तथा सुदृढीकरणका लागि आवश्यक जनशक्ति र स्रोतसाधन उपलब्ध गराउन सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरिएको अस्पताल विकास समितिले जनाएको छ।

अस्पतालका सेवा नियमित र गुणस्तरीय बनाउन उपकरणको नियमित मर्मतसम्भारसँगै प्राविधिक जनशक्ति र अनुगमनमा पनि ध्यान दिनुपर्ने अस्पताल विकास समितिका पूर्वसदस्य तथा नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए।

काठमाडौँको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल १३६ वर्ष पुरानो हो। पश्चिम नेपालका विभिन्न जिल्लाका विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीको उपचारका लागि यो प्रमुख स्वास्थ्य संस्था मानिन्छ।

Share154Tweet96SendShare
Previous Post

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

Next Post

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?
मुख्य समाचार

नेपालगञ्ज रोडसम्म रेल आएपछि पश्चिम नेपाललाई के फाइदा ?

१२:५६ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना
शिक्षा/स्वास्थ्य

बाँकेका पाँच पालिकामा स्तनपानबारे जनचेतना

५:०९ बिहान, साउन २५, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

खजुरा क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशाला सेवा २४ घण्टा

५:४३ बिहान, साउन २४, २०८३
डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम
शिक्षा/स्वास्थ्य

डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनको तालिम

४:३९ बिहान, साउन २४, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
Next Post
नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

एक लाख घुससहित म्यागङका सूचना प्रविधि अधिकृत पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

पानी ट्याङ्कीमा डुबेर वृद्धाको मृत्यु

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?