ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हिउँदे बाली नलगाएर जग्गा बाँझो राख्नेलाई सरकारी सेवा-सुविधा नदिइने

जावेद अन्सारी by जावेद अन्सारी
९:३४ मध्यान्ह, मंसिर ८, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

मुगु मंसिर ८ गते ।
रोग, भोक र गरिबीकाे पर्यायका रूपमा चिनिँदै आएको मुगु जिल्लामा रहेको एक मात्र नगरपालिका छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का स्थानीयबासीले खेति गर्दै आइरहेको जग्गालाई बाँझो राखे वडा कार्यालयबाट दिइँदै आएका सरकारी सेवा-सुविधा नदिइने निर्णय भएको छ ।

मंसिर ३ गते बसेको वडापालिकाको बोर्ड बैठकले हिउँदेबाली नलगाएर जग्गा बाँझो राख्नेलाई वडाबाट प्रदान हुने कुनै पनि सेवा-सुबिधा नदिने निर्णय गरिएको वडाअध्यक्ष विष्णुकुमार भामले जानकारी दिए ।

छायानाथा रारा नगरपालिका वडा नम्बर ४ मा रहेका बस्तीहरु भामबाडा, रावलबाडा र रोकायाबाडाका स्थानीयले खेती गर्दै आइरहेको जग्गा बाँझो राख्दै स्थानीय परम्परागत रुपमा लगाउँदै आएको हिउँदेबाली जौ र गहुँ लगाउन छोडेका छन् । यसैले यो बाली हराउने अवस्थामा पुगेपछि छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ ले यस्तो निर्णय गरेको हाे । नगरपालिकाभित्र रहेका अन्य बस्तीमध्ये यस वडा-बस्तीमा रहेको सबै जग्गामा एक वर्षमा दुईपटक अन्न बाली उत्पादन हुने गरेको छ ।

बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं र गहुँ लगाउने गर्दै आइरहेका छन् । यी बस्तीमा केही वर्षयता हिउँदे अन्न बाली जौँ र गहुँ लगाउन छोडेर तरकारी खेती गर्दै पनि आइरहेका छन् ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

वडा सरकारबाट जग्गा बाँझो राख्नेलाई सरकारी सेवा रोक्का गर्ने निर्णय गरेपछि कृषकहरुका लागि थप राम्रो भएको छाँयानाथ रारा नगरपालिका- ४ भामबाडाका युवा कृषक अंख भामले बताए । वडा कार्यालयको उक्त निर्णय गाउँलेलाई जानकारी गराइसकेको छाँयानाथ रारानगरपालिका- ४ का वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए । जौँ र गहुँ अन्य बालीभन्दा गोडमेल तथा खेती गर्न सजिलो भए पनि छाडा पशुचौपाया तथा हिउँदमा हिमपात कम पर्ने भएकाले बाली लगाउन छोडेको स्थानीयले बताएका छन् ।

हिउँदे बालीका लागि सबैभन्दा समस्या छाडा चौपाया नै हुन् । छाडा पशुचौपायालाई व्यवस्थापन गरे बाली लगाउन सकिने स्थानीयले बताएका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

मापदण्ड विपरीत सञ्चालनमा रहेका १० क्रसर उद्योग बन्द गर्न प्रशासनको निर्देशन

Next Post

ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह,परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

ढुक्क भएर परीक्षामा सहभागी हुन सरकारको आग्रह,परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

बेलायती प्रधानमन्त्रीद्वारा कोरोना भाइरसको सामूहिक परीक्षणको घोषणा

४९ लाखमा किनेको गाडी मर्मत गर्न ५८ लाख खर्च

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?