ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

News Desk by News Desk
४:५७ बिहान, असार १४, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
379
सेयर
379
VIEWS
ShareTweetSendShare

बाँके, असार १४ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि नेपाल पर्यटन बोर्डको पुनर्संरचना आवश्यक रहेको बताएका छन्।

नेपालगन्ज विमानस्थलको अनुगमनका क्रममा शनिबार साँझ नेपालगन्ज पुगेका मन्त्री पौडेलले बाँकेका होटल तथा पर्यटन व्यवसायीसँग आयोजित अन्तरक्रिया कार्यक्रममा पर्यटन क्षेत्रलाई समयानुकूल, प्रभावकारी र प्रतिस्पर्धी बनाउन पर्यटन बोर्डको पुनर्संरचना अपरिहार्य रहेको बताए।

उनले आगामी आर्थिक वर्षको बजेटमै पर्यटन बोर्डको पुनर्संरचनालाई उच्च प्राथमिकताका साथ समावेश गरिएको जानकारी दिँदै सरकार पर्यटन क्षेत्रको विकास र विस्तारमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

पर्यटन व्यवसायीका सुझाव सुनेपछि मन्त्री पौडेलले नेपालगन्जलाई अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा विकास गर्न सकिने उल्लेख गरे। उनले व्यवसायीका अधिकांश जायज मागलाई सम्बोधन गर्ने दिशामा सरकार अघि बढिरहेको पनि बताए।

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

कार्यक्रममा होटल एसोसिएसन नेपाल (हान) बाँकेका अध्यक्ष दिवाकर खनाल, वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी सङ्घ बाँके–नेपालगन्जका अध्यक्ष भीमलाल कँडेल, नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मी तथा पर्यटन व्यवसायी देवानन्द अर्याललगायतले पश्चिम नेपालको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र आवश्यकताबारे मन्त्रीको ध्यानाकर्षण गराएका थिए।

व्यवसायीहरूले नेपालगन्ज–पोखरा हवाई उडान बन्द हुँदा पर्यटन क्षेत्रमा नकारात्मक असर परेको भन्दै उक्त सेवा पुनः सञ्चालन गर्न आग्रह गरे। साथै, विदेशी पर्यटकमाथि लागू गरिएको हवाई भाडादरको विभेद अन्त्य गर्नुपर्ने माग पनि उनीहरूले राखे।

नेपालगन्जमा अत्याधुनिक नयाँ टर्मिनल भवन निर्माण सम्पन्न भइसकेकाले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक पहल गर्न व्यवसायीहरूले मन्त्री पौडेलसँग आग्रह गरेका छन्।

ADVERTISEMENT

हान बाँकेका अध्यक्ष दिवाकर खनालले मन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले पर्यटन क्षेत्रका माग सम्बोधन हुनेमा व्यवसायीहरू आशावादी रहेको बताए।

कार्यक्रममा सहभागी व्यवसायीहरूले पश्चिम नेपालको पर्यटन विकास र प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले दीर्घकालीन र प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता समेत औँल्याएका थिए।

Share152Tweet95SendShare
Previous Post

भेरी अस्पतालमा एन्टी–रेबिज खोपको चरम अभाव, सेवाग्राही निजी रूपमा खरिद गर्न बाध्य

Next Post

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे
समाचार

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

२:५८ बिहान, अशोज १९, २०८३
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल
समाचार

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

१:१६ बिहान, अशोज १९, २०८३
चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै
समाचार

चाडपर्वमा घर फर्किने यात्रुको चाप बढ्दै

१२:५४ बिहान, अशोज १८, २०८३
Next Post
भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

भन्सार छलीका तीन हजार बोइलर चल्ला बरामद

नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
23°
Clear
6:17 am5:51 pm +0545
Feels like: 23°C
Wind: 5km/h N
Humidity: 92%
Pressure: 1014.9mbar
UV index: 0
WedThuFri
32°C / 21°C
32°C / 21°C
31°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?