ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नाका व्यवस्थापनमा सिडिओ मौन, सशस्त्रलाई मालामाल

जावेद अन्सारी by जावेद अन्सारी
१०:०४ बिहान, मंसिर १३, २०७७
366
सेयर
366
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १३ गते ।
स्थानीय प्रशासनको लापरवाही र गैरजिम्मेवारीका कारण नेपालगन्जको जमुनाह नाकामा नागरिकहरुले सास्ती खेप्न बाध्य भएका छन् । लकडाउनका कारण सीमानाका बन्द हुँदा महत्वपूर्ण कामका लागि भारत आउजाउ गर्ने नागरिकहरुले सास्ती खेप्नु परेको हो ।

पहुँच भएकाहरु सजिलैसँग नाकाबाट आउने जाने गरेपनि पहुँच नभएका नागरिकहरुले भने नाकामा अलपत्र पर्ने गरेका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले नाका अझै खोलेको छैन् । तर स्थानीय प्रशासनको समन्वय र सहकार्यमा गृहमन्त्रालयले ठाउँठाउँका नाकाहरु खोल्न थालेको छ ।

रौतहटको गौर बैरगनिया सीमा नाका गृहमन्त्रालयको समन्वयमा स्थानीय प्रशासनले खोलिसकेको छ । नेपालीहरुलाई पैदल अबाजत–जाबत दिन रौतहटको एक मात्र गौर बैरगनिया नाका बिहीबारबाट खोलिएको थियो । तर नेपालगन्जको जमुनाह नाका खोल्नेबारे भने प्रशासन मौन छ । नेपालीलाई पैदल, अत्यावश्यक विवाहको गाडी, गम्भीर बिरामी बोकेको एम्बुलेन्स तथा सवारीसाधन, शव बाहनलाई अभिलेख राखेर आउन–जान दिने गरी नाका खोल्न स्थानीयहरुले माग गर्दै आएका छन् ।

कोरोनाको कारण आठमहिनादेखि बन्द सीमानाका पैदल आवत जावत तथा अत्यावश्यक सवारीसाधनका लागि पनि नखोल्दा स्थानीय सर्वसधारण समस्यामा छन् । लामोसमयदेखि नेपाल भारत सीमा नाका बन्द भएपछि यसैको फाइदा उठाएर नाकाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले अवैध असुली गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

सशस्त्रले मुख्य नाका छलेर नेपाल प्रवेश गर्ने र भारत जानेहरुबाट रकम असुल्ने गरेको छ । त्यसको तथ्य अनलाइन खोजखवरसँग सुरक्षित छ । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रिय सदस्य तथा बाँके जिल्लाका इन्चार्ज इरफान शेषले तत्काल नाका खोल्न माग गर्नुभयो । पहुँचका भरमा ठूलाबडाहरु आउजाउ गर्न पाउने तर निम्न आयस्तर भएका नागरिकहरुलाई पनि सीमामा रोक्ने कार्य गलत भएको भन्दै उहाँले तत्काल नाका खोल्न माग गर्नुभएको हो ।

जनमतले यसअघि नाका खोल्न माग गर्दै जमुनाहमा प्रर्दशन पनि गरेको थियो । सिडियो रामबहादुर कुरुम्वांगले गृहमन्त्रालयसँग समन्वय गर्न नसक्दा नाकामा नेपालीले दुख पाइरहेका छन् ।

ADVERTISEMENT
Share146Tweet92SendShare
Previous Post

Next Post

राजसंस्थाको विकल्प छैनः मेयर राणा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल
समाचार

पर्यटन बोर्डको पुनर्संरचना आवश्यक : मन्त्री पौडेल

४:५७ बिहान, असार १४, २०८३
नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित
समाचार

नरैनापुर गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषित

३:२४ बिहान, असार ९, २०८३
Next Post

राजसंस्थाको विकल्प छैनः मेयर राणा

नरैनापुर गाउँपालिकामा भोलीदेखि स्कुल खुल्ने

ढकालको गीतिकृति लजालु पहाडहरू विमोचन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?