ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

पूर्वमन्त्री राईको पहलमा डुडुवामा विकासै विकास, स्थानीय भन्छन् – राईले चुनावी प्रतिबद्धता पूरा गरे

News Desk by News Desk
८:५८ बिहान, माघ ५, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके माघ ५ गते ।
बाँके क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राइले निर्वाचन क्षेत्रमा थुप्रै विकास निर्माणका काम गरेर आफ्नो चुनावी प्रतिबद्धता पूरा गरेका छन् । शहरी विकासमन्त्री हुँदा त उनले आफ्नो निर्वाचन क्षेत्रमा मात्र होइन बाँकेभरी थुप्रै विकास निर्माणका योजनाहरु ल्याएर त्यस क्षेत्रको विकास गरेका छन् ।

राइकै पहलमा फुसका छाना हटाउने कार्यक्रम देशभरी चर्चित छ । बाँकेमा पनि ठूलो संख्यामा फुसका छाना विस्थापित भए । डुडुवा र नरैनापुरमा पूर्वमन्त्री राइ शहरी विकास मन्त्री हुँदा यो कार्यक्रमबाट सयौं फुसका छाना विस्थापित गराएर टिन लगाइएको छ । करिव २ हजार घरका फुस छाना हटाएर टिन लगाइएको छ ।

जस्का कारण विपन्न तथा स्थानीयबासी खुसीले दंग छन् । फुसका छानाका कारण त्यसक्षेत्रमा बर्सेनी आगलगानीको जोखिम थियो । जस्का कारण मानिसहरुको उठिबास लाग्ने गरेको थियो । अव त्यो समस्याबाट त्यहाँका स्थानीयबासी ढुक्क भएका छन् । यस्को सबै श्रेय राइलाई जान्छ ।

उहाँको कार्यकालमा थुप्रै बिकास निर्माणका कामहरु भएका छन् । केही संचालन भई सम्पन्न भईसकेका छन केही योजनाहरु संचालनमा छन । केही योजनाहरु टेण्डर प्रक्रियामा रहेका छन । ति थुप्रै बिकास निर्माणका योजनाहरु मध्ये खास गरेर डुडुवा गांउपालिकामा र डुडुवा संगै नगर समेत छोएका योजनाहरु स्थानीयबासीले सम्झन लाएका छन् । उनीहरु भन्छन् राइले चुनावी प्रतिबद्धता पूरा गरेका छन् ।

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

प्राय नेताहरुले चुनावमा भोट माग्दा विकास निर्माणका लोभ देखाउने जितेर गएपछि फर्किएर नआउने गर्छन् । तर राइ सधै जन्ताको साथमा मात्र रहनु भएन् स्थानीय भन्छन् जनतासँग गरेका वाँचा पनि पूरा गर्नुभएको छ । पूर्वमन्त्री राइको पहलमा भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालयबाट तराई मधेश सडक पुर्वाधार बिशेष कार्यक्रम अन्तर्गत बनकट्टी बाबु पुर्वा बिर्ता रोड हुंदै लालापुर्वा मोहनपुर उधमगंज भवानियापुर जोडने सडक निर्माण भइरहेको छ ।

यस्तै बनकट्टी चोक देखि बनकट्टी बनकटवा हुंदै रमपुर्वाको झोलुंगे पुल सम्म सडकको निर्माण कार्य भइरहेको स्थानीय बताउँछन् । जसपाका नगर अध्यक्ष श्रवण कुमार यादवका अनुसार एक सांसदलाई एउटा रणनितिक शहर मांग गरिए अनुसार बहुबर्षिय योजना अन्तर्गत डुडुवा २ को गन्धैली नाला हुंदै बेतहनी अमृत पुर्वा कैराती पुर्वा कोल्ही रमपुर्वा राजाराम पुर्वा मिलन चोक हुंदै रांझा सम्म नेपालगंज सिमाना जोडने सडक निर्माण भएको छ ।

यस्तै स्थानीय पुर्वाधार बिकास मन्त्रालय अन्तर्गत स्थानीय सडक पुल मांग गरिएकोमा २ ओटा पुल सिफारिश हुंदा एउटा बांडी अमृतपुर्वामा निर्माण भईरहेको एउटा लालापुर्वा र सैरही माता मन्दिरको बीचमा रहेको डुडुवा खोलामा यो बर्ष निर्माण शुरु हुने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

ADVERTISEMENT

शहरी बिकास मन्त्री हुंदै कालो पत्रे सडकका लागि ३० करोडको टेण्डर गरिएको र अब टेण्डर प्रक्रिया समाप्त भई निर्माण प्रक्रियामा जाने हुलाकी राजमार्ग देखि भित्र उंचे मसहा बनकट्टी हलबलडोली हुंदै जाफर पुर्वा तथा शाहपुर्वा देखि गडारियनपुर्वा र बेतहनी चौक देखि बेतहनी गांउ हुंदै पिप्रहवा सम्म छिट्टै निर्माण प्रक्रिया शुरु हुने जानकारी पूर्वमन्त्री राइले दिनुभएको छ । यी उपरोक्त बिकास निर्माणका अलावा सुरक्षित आवास जनता आवास बाढीपिडितका लागि सेल्टर लगायतका त्यस्ता कैयों योजनाहरु संचालन भई सम्पन्न भईसकेका तथा केही टेण्डर केही निर्माण प्रक्रियामा रहेका छन् ।

यो दुई आर्थिक वर्षमा करिव डेढ करोड रकम फ्रिज भएको छ ।

विभिन्न मठमन्दिर, विद्यालय, मदरसा र मजारको रकम फ्रिज भएको हो। मजार मदरसा सौन्दर्य करणका लागि विनियोजन भएको रकम फ्रिज भएको अध्यक्ष यादवको भनाइ छ । बालसुधार गृहको ५० लाख रकम पनि फ्रिज भएको छ । कोभिड महामारीमा पनि पूर्वमन्त्री राइले ठूलो सहयोग गरेका छन् । उनले कोभिड रोकथाम, नियन्त्रण र निदानका लागि व्यक्तिगत पहलमा ६० लाख रुपैयाँ खर्चिएका छन् । राहत वितरणदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका थुप्रै सामाग्री प्रदान गरेका छन्।

Share149Tweet93SendShare
Previous Post

पार्टी उपाध्यक्ष गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको नेपालको दाबी

Next Post

प्रदेश-२ मा आज सार्वजनिक बिदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post

प्रदेश-२ मा आज सार्वजनिक बिदा

बार्सिलोनालाई हराउँदै बिल्बाओलेले जित्यो सुपरकप, मेस्सीले पाए रेड कार्ड

सोलुखुम्बुको महादेव भीरमा ट्रक दुर्घटना, तीन जनाको ज्यान गयो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?